दीपिकाले भनिन्– रणवीरसँग विवाहको हल्ला गलत

एजेन्सी  । रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धको चर्चाले भारतका धेरै मिडिया रंगिएका छन् । दीपिका–रणवीरको बोलचाल बन्द भोदेखि सुटुक्क बिहे गरेसम्मको प्रसंगले स्थान पाउने गरेको छ । केही दिनअघि पनि केही मिडियाले दीपिका र रणवीरले श्रीलंकामा सुटुक्क बिहे गरेको खबर छापियो । मुम्बईमा आयोजित एक कार्यक्रममा दीपिकाले ती सब खबर गलत भएको बताइन् । […]

Continue Reading

काबुलको सैन्य वेसमा भीषण आक्रमण, ११ अफगान सैनिक मारिए

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको सैनिक प्रतिष्ठाननजिकको सैन्य वेसमा भीषण आक्रमण भएको छ ।स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे भएको आक्रमण परी कम्तीमा १५ जना मारिएका छन् । मारिनेमा ११ जना अफगान सैनिक र चारजना आक्रमणकारी छन् । १६ जना सैनिक घाइते भएका छन् । एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ ।आक्रमणकारी भारी हतियारसहित आएको त्यहाँका सुरक्षा […]

Continue Reading

सरकारले गर्‍यो नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय

काठमाडौं– सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निरन्तर घाटामा गएको नेसनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले शिवम सिमेन्ट सहित केही जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।सरकारले प्रदेशदेखि स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको वरियता निर्धारण गर्ने समेत निर्णय गरेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी […]

Continue Reading

सोमबार पुँजीबजारमा गिरावट

काठमाडौं। सोमबार पनि पुँजीबजारमा गिरावट जारी रह्यो ।उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ओरालो लागेर १४ सय २ विन्दुमा आएर थामियो । व्यापार र जलविद्युत् समूहबाहेक सबै समूह रातो रहे । होटल समूहमा सबैभन्दा उच्च २१ अंकको कमी आयो । बिमा समूहमा पनि दोहोरो अंकको कमी आउँदा अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् । […]

Continue Reading

निर्वाचन चिह्न पाएसँगै राष्ट्रियसभा सदस्यका उम्मेदवार प्रचारप्रसारमा

काठमाडौँ  । राष्ट्रियसभा सदस्यका उम्मेदवार आज निर्वाचन चिह्न पाएसँगै निर्वाचन प्रचारप्रसारमा जुट्नुभएको छ ।  यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि सातै प्रदेशमा स्थापना गरिएको निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न प्रदान गरेको थियो । सातवटै प्रदेशमा गरी राष्ट्रियसभाका अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन कार्यतालिका अनुसार, आज दिनको […]

Continue Reading

राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ पदमा मात्र मतदान हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । जस अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ […]

Continue Reading

एमबिबिएस भर्नामा मनोमानी शुल्कविरुद्ध विद्यार्थीको विरोध

काठमाडौँ ।  एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा आज माइतीघर मण्डलामा विद्यार्थीले विरोध ¥याली निकालेका छन् । विद्यार्थीले ‘हाम्रा राम्रा दिन फर्कन दिनुहोस्, हामी विद्यार्थी हौँ, बंैक होइनौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका […]

Continue Reading

राजपा नेता महतो भन्छन्,वाम नेतृत्वको सरकारमा सहभागी हुँदैनौ

भक्तपुर।   राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । रफ्त सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पष्ट गर्नुभयो । एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको आरोप उहाँले लगाउँदै भन्नुभयो, “एमाले हिजो […]

Continue Reading

काठमाडौंका विभिन्न अस्पतालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । मेडिकल काउन्सिलका एक अधिकारीले  भने, ‘१२ जना पक्राउ परेका छन् । […]

Continue Reading

एमाले नेता पाण्डे भन्छन्, पार्टी एकता पनि ७०/३० कै अनुपातमा

चितवन ।   नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०÷४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०/३० को अनुपातमा लगेको बताउनुभयो […]

Continue Reading