एमालेमा-ओवादी कार्यदल बैठक, टुंगो लग्ला त मुख्यमन्त्री र सभामुखको ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशका मुख्यमन्त्री र सरकार गठनबारे टुंगो लगाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकले आज प्रदेशका मुख्यमन्त्रीको उम्मेदवार र प्रदेश सभामुखको नाम टुंगो लगाउने एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले बताउनुभयो । […]

Continue Reading

उपेन्द्र यादव भन्छन् – संविधान संशोधन गर्न तयार भए सरकारमा जान्छौं

काठमाडाैं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पार्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको […]

Continue Reading

यी एघार विमानस्थल जसको कमाइ मात्रै करोडमाथि

काठमाडाैं । देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ एक करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै […]

Continue Reading

पद्मावतमा दीपिकाको पारिश्रमिक कति ?

काठमाडाैं । विवादबीच रिलिज भएको फिल्म ‘पद्मावत’ले तीन दिनमा सोचेभन्दा बढी कमाइ गरेको चर्चा बलिउडमा छ । तर, पद्मावतका मुख्य कलाकारको कमाइचाहिँ कति होला ? केही दिनअघि एउटा खबर आएको थियो, फिल्मका दुई को-स्टार रणवीर सिंह र साहिद कपुरलाई भन्दा दीपिकालाई बढी पारिश्रमिक मिलेको छ । यसलाई दीपिका स्वयंले पनि पुष्टि गरेकी थिइन् । एक […]

Continue Reading

मुख्यमन्त्री बन्न नेताहरूको दौडधुपः यी हुन् दाबेदार

काठमाडाैं । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् । दलहरुको गृहकार्य जारी रहँदा मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय […]

Continue Reading

‘माछीले खाने खोलीको लेउ आए म त कान्छा तिम्रो छेउ’ (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय गीतको मापन युट्युब ट्रेन्डिङबाट गर्ने चलन ह्वात्तै बढेको छ । कसको गीत कति चल्यो भनेर जान्न युट्युबका ट्रेन्डिङमा छ कि छैन भनेर हेर्दा पुग्छ । पछिल्लो समयकी व्यस्त नायिका प्रियंका कार्की र कार्टुन्ज क्र्युका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको एउटा गीत युट्युबको ट्रेन्डिङमा परेको छ । ‘माछीले खाने खोलीको लेउ’ […]

Continue Reading

कपाल फुल्यो ?चिन्ता नगर्नुहोस यसरी बनाउन सकिन्छ कालो

काठमाडौ। सेतो कपाल अर्थात कपाल फुल्नु , धेरैको निम्ति टाउको दुखाईको बिषय हो । एउटा निश्चित उमेरपछि कपाल फूल्नु स्वभाविक हो । यद्यपी अहिले कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ । कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधी अपनाइन्छ । धेरैले मेहेन्दी लगाउँछन् । यसले किशोरहरुको व्यक्तित्व विकासमा असर पर्छ नै, आत्माविश्वास […]

Continue Reading

भैरहवा भन्सारबाट १ अर्ब ८४ करोडको सामान निर्यात

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट भारत तथा तेस्रो मुलुकमा निर्यातको अबस्था सुधार हुँदै गएको छ । गत बर्षको पुस मसन्त सम्म १ अर्ब १७ करोड रुपैया बराबरको सामान निर्यात भएको भैरहवा भनसार कार्यालय रुपन्देहीमा यस बर्ष भने केहि बढेको छ । आर्थिक बर्ष २०७४/०७५ को पुस मसान्त सम्ममा १ अर्ब ८४ करोडको सामान निर्यात […]

Continue Reading

यस्तो फाइदा हुन्छ हरियो प्याज खाँदा

काठमाडौं । हरियो प्याज शरीरका लागि एकदमै फाइदाजनक छ । यसमा फाइबर, पोटासियम, म्याग्नेसियम, भिटामिन बी आदि पाइन्छन् । –हरियो प्याजमा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल तत्व हुन्छन्। जसले शरीरलाई भाइरल इन्फेक्सनबाट बचाउँछ । –हरियो प्याज खानेलाई रुघाखोकी र साससम्बन्धी समस्याले त्यति सताउँदैन । –भोक नलाग्ने समस्या भएकाहरूका लागि पनि हरियो प्याज लाभदायी छ । यसले भोक […]

Continue Reading

गाईवस्तुले पनि खान थाले चकलेट !

काठमाडौ । मानिसले रुचाउने चकलेट अब गाईबस्तुका लागि पनि उत्पादन हुन थालेको छ । मोरङको एक उधोगले गाइवस्तुको दानाका रुपमा चकलेट उत्पादन गरेको हो । विशेष गरी यो चकलेट दुध दिने गाईवस्तुको लागि लाभदायी हुने उधोगको दाबी छ । बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपुर्ति गर्न आधुनिक दानाका रुपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको […]

Continue Reading