बिशेष

वाम्बुले राई सांस्कृतिक कलाकार समाज गठन

लिभु संवाददाता गायक तथा संगीतकार बुद्ध राईको नेतृत्वमा वाम्बुले राई सांस्कृतिक कलाकार समाज गठन भएको छ । वाम्बुले राई कलाकारहरूको हक हित तथा वाम्बुले लोक भाका, लोक संस्कृति, लोक संगीत, लोक बाजा, लोक नृत्यहरूको संरक्षण, प्रवद्र्धन र वाम्बुले राई भाषाको संरक्षण तथा संवद्र्धनको लागि वाम्बुले राई साँकृतिक कलाकार समाज, नेपाल संस्था गठन गरिएको हो । […]

लिब्जु सामुदायिक क्याम्पसले पायो स्नातकमा शिक्षा संकाय सञ्चालन अनुमति

काठमाडौं : ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा-५ स्थित लिब्जु सामुदायिक क्याम्पसले स्नातक(ब्याचलर) तहमा शिक्षा संकाय सञ्चालनको अनुमति पाएको छ। पूर्वाञ्चल विश्वविद्यालयले उक्त संकाय सञ्चालनको लागि अनुमति दिएकाे वडा-५ का वडाअध्यक्ष राम कुमार राईले जानकारी दिए। उनले विश्वविद्यालयले सञ्चालन अनुमति दिएसँगै यसै वर्षबाट शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयले हामीलाई सञ्चालनको लागि अनुमति दिइसकेको छ,त्यसैले यसै […]

मुख्य समाचार:

युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पण तथा स्मरण

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सहआयोजनामा युगकवि सिद्विचरण श्रेष्ठको १४३ओैँ जन्मजयन्तीका अवसरमा उहाँको योगदानबारे स्मरण गरिएको थियो । प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्याएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे परिचर्चा गरिएको थियोे। यसैबिच ७८ वर्षको उमेरमा कीर्तिशेष हुनुभएक‍ी युगकविकी माहिँली सुपुत्री सरिता श्रेष्ठ खैगोलीप्रति श्रद्धाञ्जली तथा शोकाकुल […]

मातृभाषा

गोरखापत्रको समावेशी अभ्यास प्रशंसनीय छः मन्त्री गुरुङ

गोरखापत्र अनलाइन ११ पुस २०८१, बिहिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विरः केशब गुरुङ काठमाडौं, पुस ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पहिचानको प्रमुख आधार भाषा भएकाले गोरखापत्रले विभिन्न मातृभाषी पृष्ठ प्रकाशन गरेर प्रशंसनीय काम गरेको बताउनु भएको छ । गोरखापत्र […]

कवि गगनआङ वाम्बुले योरल्वाम निसग्वाट गजल

गजल– १ गगन वाम्बुले राई चिनि या थ्यापु जाइम् तिवाँ खाम् द्याम पाप या थ्यापु पाइम् तिवाँ राःम द्याम मुयोख्वा धर्म प्ल्यासाख् लिमा च्वाल्सि आड्अु सप्पै ज्वाक्चो चिक्च्वा भगवान बाःम द्याम उङतिचोख् आबाक्चो योर आसेल्वाइ आपाइकान पच्छिमल्वाङ आसेल्वाइ ड्अ्वाम आडाम द्याम सिकिख्वा या मुयोख्वा मुयोसे चाहेइ पाइम जोरिपारिङ ब्वाकिङ मालामि या आब्लाम द्याम मुयोङ सामराम […]

गनेस वाम्बुले राडुङा वाम्बुले कविताः ड्अिवा ड्आङ्मा ड्आङ्मा

ड्अिवा ड्आङ्मा ड्आङ्मा -गनेस वाम्बुले- आमा स्वानुइ स्वाकाता आमा देनुइ देस्ता ड्अिवा ड्आङ्मा ड्आङ्मा पापा ब्वानुवाइ मामा ब्वानुवाइ ओः ब्वानुवाइ ब्अिने ब्वानुवाइ ड्अिवा ड्आङ्मा ड्आङ्मा उपो ब्वानुवाइ उमो ब्वानुवाइ ड्अिवा ड्आङ्मा ड्आङ्मा चाकुङा ड्अिवाख्वा उन आटिनाति उङ आटिङाति ड्अिवा ड्आङ्मा ड्आङ्मा चाकुनान ड्अिवा कुर्साख्वा कुर्सिआफ्वा चाकुनान ब्आका खुसपासाख्वा खुसपासि आफ्वा ड्अिवा ड्आङ्मा ड्आङ्मा ड्आङ्मा कुर्मुन्चो […]

राजनीति:

मिलनकान्छा किरातीको विचारणीय आलेख ‘वैकल्पिक शक्तिको सङ्कट र सम्भावना’

वैकल्पिक शक्ति निर्माण अभियन्ता भन्नेहरूले पछिल्लो समय वैकल्पिकमाथि अझ अन्यौलता थपे । बाबुरामदेखि विवेकशीलसम्म, रवीन्द्र मिश्रदेखि रवि लामिछानेसम्म कस्तो वैकल्पिक शक्ति ? कस्तो नयाँ ? कस्तो युवा ? नारा नयाँ पारा पुरानैको कारण जनता झन दिग्भ्रमित हुन गए । नेपाली राजनीतिमा वैकल्पिकको चर्चा धेरै भयो । वैकल्पिकको नाममा नयाँ नाटक धेरै मञ्चन भयो । नयाँ […]

विचार | ब्लग

उँधौली उँभौलीमा उनिएको प्रकृति प्रेम

सेवा भट्टराई आइतबार, मंसिर ३०, २०८१ सुनुवार समुदायको उँधौली उँभौलीमा जीवनपद्धति, कला र संस्कृतिसँगै प्रकृतिको सम्मान र दिगोपनको अभ्यास पनि जोडिएको छ। किरात समुदायले मंसीरमा उँधौली र वैशाखमा उँभौली मनाउँछ। यसमध्ये एक हो, वल्लो किरात पनि भनेर चिनिने कोइच सुनुवार समुदाय। थोरै जनसंख्या भए पनि यो समुदाय संस्कृतिमा भने धनी छ। नेपालको मध्य र पूर्वी पहाडी […]

शास्त्रीय सङगीत र मुद्दुमी/ मुन्धुमी सङगीतबिच भिन्नता : डा. भक्त राई

अन्तरवार्ताः प्राज्ञ धनु याक्खा भन्नुहुन्छ– ‘नेपाललाई धेरै देशसँग कला, संस्कृतिमार्फत् जोड्न सकिन्छ’

नरेश वाम्बुले राईको शब्दमा दक्षिण कोरियामा हिलेपाने युवाहरूको संघर्ष कथा

मुन्दुममा विद्यावारिधि हासिल गर्नु भएका डा. शान्तिदेवी राई भन्नुहुन्छ– ‘मावली बाजेको प्रेरणाले मुन्दुमबारे गहन अध्ययन गरेर पीएचडी गर्न सकेको हुँ’

पञ्चबहादुर राईको वंंशखोजीः प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा

पत्रपत्रिका:

खेलकुदः ओखलढुंगा चौरास प्रिमियर लिगको सनसनीपूर्ण पहिलो संस्करण

बि. मुक्काचो ‘इतिहास, संस्कृति र स्थानीय विकासको लागि खेलकुद’ भन्ने नाराका साथ आज (२०८१ कार्तिक ९ गते) ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ (साबिक उँबु गाउँ)स्थित ब्ओकुला खेल मैदानमा चौरास प्रिमियर लिग सुरु भएको छ । यसै गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । उक्त खेल चार दिनसम्म चल्ने छ । […]

खेलकुद:

किरात राई यायोक्खा युकेको एकता महाधिवेशनबाट तीन अध्यक्षसहित नयाँ कार्यसमिति चयन

लिभु संवाददाता लण्डन । किरात राई यायोक्खा बेलायतको नवौं विशेष एकता महाधिवेशनले साझा सहमतिमा एकताको नयाँ कार्यसमिति चयन गरेको छ । असमझदारीका कारण् विगत पाँच वर्षदेखि अलग–अलग कार्यसमिति बनाएर क्रियाशील रिहेका थिए । २०२४ सेप्टेम्बर २१ शनिबार ग्याम्बल्स लेन, वोकिङस्थित किरात राई हाउसमा नवौं विशेष एकता महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सर्वसम्मतिमा तीनजना अध्यक्ष, […]

हो त म चितुवा नै हो : मुम्चे राई

पुराना दिनका याद दिलाउने कुरा एक्कसी हिजो गर्नु पर्यो- चिते/चितुवा सम्बन्धी । हिजो म अपर्झट मेडिकल गएं । टोकन सिस्टम अनुसार मेरो पालो 2 नम्बर काउण्टरमा पर्‍यो । म गएर बसें । नर्सले इमिरेटस आइडी माग्यो । मैले दीएं । करिब 2/3 मिनेट पछि मेरो मुखमा सिधै हेरेर एक्कासी एसो भन्यो- ” तुम तो चिते […]

ताजा: