सेयर ब्रोकर प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । भाइबर मार्फत आफ्ना ग्राहकलाई सूचना पठाई सेयर कारोबारमा चलखेल गरेको प्रमाणित भएपछि जरिवाना गरिएको बोर्डले जनाएको छ । बोर्डको अनुसन्धानमा प्रज्ञान सेक्युरिटिजको विराटनगर शाखा प्रमुखले भाइबरमा आफ्ना ग्राहकलाई गु्रप म्यासेज पठाएका थिए । उनले ‘जेठ ४ मा हुने सिभिल बैंकको साधारणसभाअघि […]

Continue Reading

गरिमा बैङ्क पनि प्रगति तिर लम्कदै, १३ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । गरिमा विकास बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४÷७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. १८ करोड ५ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १३ प्रतिशतले बढी हो । रू. ३४ लाख ४० हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएकाले र सञ्चालन नाफा १२ प्रतिशतले बढेकाले नाफा बढेको हो । […]

Continue Reading

माघ ११ गतेदेखि क्यान इन्फोटेक

काठमाडाैं । क्यान महासंघले यहि माघ ११ गतेदेखि काठमाडौंमा २४ औं क्यान इन्फोटेक गर्ने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी क्यानका महासचिव रन्जीत कुमार पोदारले नेपाली माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न इन्फोटेक गर्न थालेको जानकारी दिनुभयो । ६ दिनसम्म चल्ने इन्फोटेकमा नयाँ प्रविधिको प्रयोगलाई सहज बनाउन ५ हजार ९ सय […]

Continue Reading

धितोपत्र बजारमा रु एक अर्ब बढीको शेयर कारोबार

काठमाडौँ  । यस साता धितोपत्र बजारमा रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको रु […]

Continue Reading

जसले दिए एकै वर्षमा हिट र फ्लप फिल्म

काठमाडाैं । बलिउडमा अनेक हुने गर्दछ । एउटै हिरोको एउटा फिल्म सुपरहिट हुन्छ र अर्काे फ्लप । एकै वर्षमा हिट र फ्लप दुवै फिल्म दिएका स्टार थुप्रै छन् बलिउडमा । सलमान खान, शाहरुख खान, आमिर खान मात्रै होइनन्, अक्षयकुमार र अजय देवगणजस्ता स्टारले पनि एकै वर्षमा हिट र फ्लप फिल्म दिएका छन् । भारतीय अनलाइनले […]

Continue Reading

‘मैले काली भन्या छैन’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । रागभ आचार्यको निर्देशनमा ‘मैले काली भन्या छैन’ गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। हिमाल सागरको स्वर रहेको गीतमा दिलिप घिमिरेको शब्द र तारावीर पाण्डेको संगीत छ । उक्त गीतमा विनोद रसाइलीले एरेन्ज गरेको छन् । जनकराज अधिकारीको छायाँकन रहेको उक्त गीतमा पुष्प खड्का र भावना राईले अभिनय गरेका छ्न् । गीतमा धु्रव […]

Continue Reading

अमेरिकामा बजेट सम्बन्धी विधेयक असफल, संघीय निकाय बन्द

एजेन्सी । अमेरिकाको सिनेटमा नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछि संघीय निकायहरु बन्द हुन थालेका छन् । रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबिच अन्तिम समयमा संयुक्त छलफल भए पनि सरकारी कार्यसञ्चालनका लागि आउँदो फेब्रुअरी १६ सम्म खर्च उपलब्ध गराउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको विधेयक सिनेटमा असफल भएको हो । विधेयक पास हुनका लागि ६० भोट आउनु […]

Continue Reading

जब मैले मेरा पति नपुंसक भएको थाहा पाएँ …

काठमाडाैं । त्यो मेरो बिहेको रात थियो । पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ । मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए । म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ । त्यो पूरै परम्परागत शैलीमा […]

Continue Reading

राष्ट्रिय वाणिज्य र एनआइडिसी गाभ्नको लागि विशेष साधारणसभा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको विशेष साधारणसभा माघ २० गते होटल र्‍याडिसन, लाजिम्पाटमा हुने भएको छ । विशेष साधारणसभामा वाणिज्य तथा एनआइडिसी डेभलपमेण्ट बैङ्क एक आपसमा गाभिने विशेष प्रस्ताव रहेको छ । दुई बैङ्क एक आपसमा गाभ्ने प्रयोजनको लागि १ बराबर १ शेयर अनुपात स्वामित्व कायम गर्ने प्रस्ताव रहेको छ ।

Continue Reading

कालिकोटमा निमोनियाले एकै टोलका तीन शिशुको मृत्यु

कालिकोट । कालिकोटमा भाइरल ज्वरोसहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ । भाइरल ज्वरोसहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे विककी १ महिना नातिनी रश्मी विक, दत्त विकका ९ महिनाको छोरा लक्ष्मण विक, गोवि विकको १६ दिनको छोराको मृत्यु भएको हो । अत्यधिक जाडोका कारणले झण्डै […]

Continue Reading