ट्रम्पले यसरी दिए किमलाई चेतावनीपूर्ण जवाफ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनकोभन्दा ठूलो परमाणु बटन आफूसँग भएको भन्दै सतर्क रहन किमलाई भनेका छन् । राष्ट्रपति ट्रम्पले अाज ट्वीट गर्दै आफूसँग भएको बटन ठूलोमात्र होइन, यसले काम पनि गर्ने प्रस्ट गरेका छन् । ‘उत्तर कोरियाली नेता किम जोङ उनले सधैं मसँग न्यूक्लियर बटन हुन्छ भनेछन्, उनको […]

Continue Reading

आन्दोलन चर्काउन अमेरिकाले सघाउ पुर्‍याएको भन्ने इरानी आरोपको खण्डन

एजेन्सी । अमेरिकाको सहयोगमा हिंसात्मक आन्दोलन चर्किएको ईरानी आरोपको अमेरिकाले खण्डन गरेको छ । ईरानी सर्वोच्च नेता अयोतल्लाह अल खामेनीले मुलुकभर जारी प्रदर्शनलाई लिएर पहिलो पटक हिजो दिएको अभिव्यक्तिमा अमेरिकामाथि आरोप लगाउनुभएको थियो । संयुक्त राष्ट्रसंघका लागी अमेरिकी दुत निक्कि हालेले स्व:स्फुर्त रुपमा प्रदर्शन भैरहेको बताउनुभएको छ । सोही विषयमा आकस्मिक बैठक बोलाउन राष्ट्रसंघलाई आग्रह […]

Continue Reading

न पूजा, न अश्लेषालाई पछ्याउँछन् प्रदीप !

काठमाडौ । फेसबुक स्वामित्वको मोबाइल एप इन्स्टाग्राम नयाँ पुस्तामाझ निकै लोकप्रिय छ । विश्वका प्रख्यात व्यक्तिहरु समेत इन्स्टाग्राममा घन्टौं समय विताउने गर्छन् । नेपालमा पनि यसका प्रयोगकर्ता लाखौं छन् । युवा स्टार प्रदीप खड्का पनि इन्स्टाग्राममा प्रायः एक्टिभ रहने गर्छन् । हालसम्म १५४ फोटो अपलोड गरेका प्रदीपलाई करीब साढे ४४ हजारले इन्स्टामा फलो गरेका छन् । […]

Continue Reading

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो । अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा […]

Continue Reading

इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२ पुग्यो, सयौं पक्राउ

एजेन्सी। इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएका छन् । काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ । सो सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप […]

Continue Reading

एकमहिने कठोर माधवनारायण व्रत शुरु, यस्ता छन् व्रतका नियम ..

साँखु  ।  मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको समितिका वरिष्ठ उपाध्यक्ष […]

Continue Reading

‘जिरो’ बन्दा यस्ता देखिए शाहरुख (टीजर)

काठमाडौ । बलिउडका बादशाह शाहरुख खानका लागि २०१७ खासै राम्रो रहेन । तर, २०१८ भने उनका लागि सुखद हुने अनुमान लगाइएको छ । कारण, नयाँ फिल्म ‘जिरो’को टीजरमा शाहरुखको फरक अवतारले यतिबेला सबैलाई चकित बनाएको छ । २०१८ को शुभकामना स्वरुप शाहरुखले आफ्ना प्रशंसकलाई फिल्म ‘जिरो’ नाम र टीजर सार्वजनिक गरेका छन्, जुन अहिले सामाजिक […]

Continue Reading

दक्षिण कोरियाले उत्तर कोरियासँग राख्यो उच्चस्तरीय वार्ताको प्रस्ताव

एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न यही जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले प्रस्ताव गरेको हो । उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको जनाएपछि […]

Continue Reading

एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा, चेल्सी पछि पर्‍यो

एजेन्सी । एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २(० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले एक(एक गोल गरे । जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई उछिनेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने एक खेल कम […]

Continue Reading

इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा १२ जना मारिए, दजनौं पक्राउ

एजेन्सी । इरानमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १२ जना प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा १२ जना मारिएका हुन् । गत बिहीबारदेखि चर्किएको प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेको सरकारी टेलिभिजनले जनाएको छ । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन […]

Continue Reading