किरात लिपि को बिषयमा भ्रम को खेति नगरौ : गोपाल छाङ्छा

गोपाल छाङ्छा काठमाडौं – प्राचीनकालदेखि नै अस्तित्वमा रहेको किरात लिपीलाई आजका केही लिम्बु लेखकहरुले लिम्बू लिपी भनेर लेख्न थालेका छन् । वास्तवमा यो स्वार्थपरक धारणा हो कि विवेकको कमी हो ? हामी राई जातिले पनि लेख्दै आएको या मान्दै आएको ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर विभिन्न छापाहरुमा आउनु राम्रो होइन । यस्ता विवादले किरात जातिको […]

Continue Reading

सरकारले ल्यायो अभिभावक सहायता कार्यक्रम

लिभु संवाददाता काठमाडौं २, वैशाख । सरकारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सघाउने उद्देश्यले अभिभावक सहायता कार्यक्रम अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विद्यालयमा टिकाई राख्न अभिभावक सहायता कार्यक्रम अघि सारिएको बताएका हुन । जुन कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक बालिकालाई शनिबार अभिभावकत्व प्रदान […]

Continue Reading

बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

लिभु संवाददाता सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो । उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको […]

Continue Reading

आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर ः प्रधानमन्त्री

लिभु संवाददाता काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । मुगुको राराबाट देशबासीका नाममा वैशाख १ गते शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्नुभयो । ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल […]

Continue Reading

मातृभाषामा लोकवार्ता संकलन गर्दै आयोग

कान्तिपुर संवाददाता ओखलढुंगा — जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा छ दशकअघिसम्म एक शक्तिशाली धामी थिए । उनलाई ‘किरलिँगे’ भनेर चिनिन्थ्यो । उनको तान्त्रिक शक्तिका बारेमा अनेक किस्सा अझै जीवित छन् । उनी एकै समयमा फरकफरक ठाउँमा फरक व्यक्तिहरूसँग भेटघाट र कुराकानी गर्न सक्थे भनिन्छ । तर उनलाई प्रत्यक्ष भेट्ने र किस्सा सुनाउने पुस्ता अब थोरै मात्र जीवित […]

Continue Reading

बिदा कटौतीको विरोधमा जनजाति महासंघले ग¥यो आन्दोलनको घोषणा

लिभु संवाददाता काठमाडौं । आदिवासी जनजाति महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिएको छ । महासंघले सोमबार अनामनगर स्थित तमू बौद्ध सेवा समिति हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै दबावमुलक आन्दोलन घोषणा गरेको हो । ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक […]

Continue Reading

फोनिजको अध्यक्षमा डण्ड गुरुङ पुन निर्विरोध

लिभु संवाददाता काठमाडौँ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ पुनस् निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएका छन्। महासचिवमा भने मनोज घर्ती मगर […]

Continue Reading

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

लिभु संवादादाता, सोल। दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ। उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ। दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ। पूर्वराष्ट्रपति हाई थुनामै […]

Continue Reading

विविधा – सूचीकृत नभएका भाषाको संरक्षण

डा. तारामणि राई काठमाडौँ — राष्ट्रिय जनगणनाले नेपालमा बोलिने भाषाको संख्या यति नै हो भनेर यकिन गर्नसकेको देखिँदैन । प्रत्येक दस–दस वर्षमा गरिने जनगणनामा फरक–फरक संख्याको विवरण आएको हुन्छ । २०३८ सालको राष्ट्रिय जनगणनामा १६, २०४८ मा ३२, २०५८ मा ९२ र २०६८ मा १२३ वटा भाषा सूचीकृत भएका छन् । यसले नेपालमा बोलिने भाषाको संख्या वृद्धि हुँदै […]

Continue Reading