साउदीकी ‘रोबोट नागरिक’ सोफिया नेपालमा पाइला टेक्दै

लिभु संवाददाता काठमाडौँ — साउदी सरकारले गत अक्टोबरमा आफ्नो नागरिक घोषित गरी नागरिकता दिएको मानव आकृति भएको रोबोट ‘सोफिया’ नेपाल आउने भएकी छन् । मावनको रुपमा नागरिकता पाउने उनी पहिलो रोबोट हुन्। उनलाई साउदी सरकारले महिलाको रुपमा नागरिकता दिएको थियो। सोफियालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनएडीपी) नोभेम्बरमा इन्नोभेसन च्याम्पियन पदवी दिएको थियो। काठमाडौंमा मंगलबार हुने एक सम्मेलनमा […]

Continue Reading

फाल्गुनन्द मार्ग निमार्ण सम्पन्न गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लिभु संवाददाता काठमाडौं – झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । २५ वर्षभन्दा लामो समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र […]

Continue Reading

विविधा – भाषा पहिचान र विकासमा बंगलादेशी अनुभव

प्रा. योगेन्द्रप्रसाद यादव काठमाडौँ — मानिसका लागि भाषा एउटा विशिष्ट उपलब्धि हो । यसको संरचना अत्यन्तै गहन र पेचिलो हुन्छ । यस्तो संरचनाको माध्यमबाट मानिसले आफ्नो मनमा सोचेको विचार मौखिक वा लेख्य माध्यमबाट व्यक्त गर्छ । अर्थात् मानिसका लागि भाषा सम्प्रेषणको मौलिक माध्यम हो । यो मौलिक प्रकार्य अतिरिक्त, भाषाले मानिसलाई नियन्त्रण गर्ने, आज्ञा दिने आदि कार्य सम्पादन गर्न […]

Continue Reading

मातृभाषाका साहित्यलाई ‘नेपाली साहित्य’ मानिसकिएको छैन-व्याकुल माइला

लिभु संवाददाता, काठमाडौँ – वरिष्ठ साहित्यकार एवं राष्ट्रगानका रचनाकार व्याकुला माइलाले मातृभाषा साहित्यलाई मुलधार भनिएकाबाट अझै  ‘नेपाली साहित्य’ मान्न नसकिएको सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो विचार व्यक्त  गर्नु भएको छ । भर्खरै प्रकाशित मुक्तककृति बिउ अक्षरको पाठक प्रतिक्रियाबारे लेख्नेक्रममा उक्त विचार व्यक्त  गर्नु भएको छ । वहाँको स्टाटस यस्तो रहेको छ, ( वाम्बुले राई भाषाको […]

Continue Reading

विचार – स्थाननाममा मानवीय पहिचान

कमल मादेन काठमाडौँ — काठमाडौं, गैरीधारामा कुलचन्द्र गौतम प्रतिष्ठानमा यही फागुन ५ गते नेपालका भौगोलिक नामहरू (स्थान नामहरू) शीर्षकमा कार्यक्रम भयो । कार्यक्रममा प्रा.डा. भीमप्रसाद सुवेदीले भौगोलिक नाम अर्थात स्थाननाम आम प्रचलन अनुरुप ठाउँ विशेषको प्राकृतिक स्वरूप र त्यस ठाउँको मानवीय पक्षबाट नामकरण हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरे । विश्वव्यापी रूपमा स्थान नामलाई टोपोनिम भनिन्छ । शब्दकोशको पछि […]

Continue Reading

मातृभाषा पढ्नुको मज्जा

गणेश राई कान्तिपुर संवाददाता काठमाडौँ — वर्षमा दुईपटक विशेष भत्ता पाइन्छ, त्यसैले नेपालभाषाका शिक्षक र कर्मचारी ती दिनको प्रतीक्षामा हुन्छन् । एउटा, पाहचह्रे । यो यही चैतमा परेको छ । अर्को दिने न्हुदँ हो । यो नेपाल संवत्को पहिलो दिन पर्छ । दशकदेखि सुचारु ‘नेवा: बस्ती नेवा: स्कुल अभियान’ ले पाहचह्रे र न्हुदँमा शिक्षकलाई भत्ता दिने चलन चलाएको हो । अभियानले […]

Continue Reading

क्यान्सर पिडितको सहयोगका लागि मानेभञ्ज्याङमा सांस्कृतिक कार्यक्रम हुने

लिभु संवाददाता ओखलढुङ्गा, मानेभञ्ज्याङ । क्यान्सर पिडितको सहयोगका लागि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिकामा मा आउदो चैतको १० गते सास्कृतिक कार्यक्रम हुने भएको छ । मानेभञ्ज्याङका क्यान्सर पिडित विकास वाम्बुले राईको उपचार सहयोग जुटाउने उद्देश्यले सांकृतिक कार्यक्रम हुन लागेको हो । मानेभञ्ज्याङ स्थाई घर भएका बिकास वाम्बुले राई आन्द्राको क्यान्सरबाट पिडित छन् । उनको उपचारको लागि आर्थिक […]

Continue Reading

ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो नियन्त्रणमा

लिभु संवाददाता ओखलढुंगा । ओखलढुंगा सदरमुकाम छेउको वनमा आइतबार दिउँसो दुईबजेबाट लागेको डढेलो नियन्त्रणमा आएको छ । ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो सेना प्रहरी र स्थानीयबासीको एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिनु भयो। हुरीबतासका कारण डढेलो नियन्त्रणमा लिन असहज भएको थियो । स्थानीय, प्रहरी र सेनाको टोली डढेलो नियन्त्रणमा […]

Continue Reading

नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदै

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ । उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित […]

Continue Reading

विचार – अंग्रेजीको हावा

केदारभक्त माथेमा ब्रिटिस आख्यानकार जोसेफ कोन्राडले भनेका छन्, ‘ अनौठो छ यो जीवन । यो व्यर्थ उद्देश्यका लागि निर्मम तर्कको रहस्यमय समायोजन । यसबाट हामीले खुबै आशा गर्न सक्ने भनेको आफ्नै बारेमा केही ज्ञान हो, जुन धेरै नै ढिलो आउँछ । कहिले पनि नसिध्दिने पश्चात्तापको यो खेती ।’ जोसेफ कोन्राडजस्तो निराशावादी व्यक्तिचाहिँ पटक्कै होइन म […]

Continue Reading