इतर आवाजले कोरियामा कविता कन्सर्ट गर्ने

  इतर आवाज साहित्य समाज कोरियाले कविता कन्सर्ट गर्ने भएको छ । पछिल्लो चरण कोरियामा विशेषगरी साहित्यिक जमघट बाक्लो हुने गरेको छ । अध्ययन र रोजगारीको शिलशिलामा कोरिया आएका प्रवासी नेपाली यूवाहरु फुर्सदको समयलाई सदुपयोग गर्दै यसरी सिर्जनात्मक कार्यमा लाग्ने गरेका छन । कोरियन नयाँ वर्ष सलनाल विदाको अवसर पारेर आयोजना गर्न लागिएको कविता कन्सर्टको […]

Continue Reading

संस्मरणः अतीतका पानामा वाम्बुले साँझ

कुरा २०५२ साल माघ तिरको हो । उतिखेर म १३ बर्षको थिएँ । जन्मथलो ओखलढुंगा जिल्ला उँबु गा.वि.स. वडा नं. ९ फोकुल गाउँलाई चटक्कै छोडेर उज्ज्वाल भविष्यको खोजीमा बसार्इं सरेका थियौँ । पिठ्यँुमा पोका–पन्तुरो बोकेर फुपुको छोरो दाइ निदु, म, कलिला दुई भाइ (उमेरले ५ र ८ वर्ष)लाई डो¥याउँदै आमा (सिताकुमारी राई)को साथमा गाउँ छाड्यौं […]

Continue Reading

यो हो व्याकुल माइलाले अक्षराम्भ गरेको विद्यालय

गणेश वाम्बुले राई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची–महाकाली प्रकृतिको कोटी कोटी सम्पदाको आ“चल बीरहरुका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि, शान्ति भूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।     नेपालको राष्ट्रगानका […]

Continue Reading

यी खानेकुराले दृष्टि क्षमता बढाउँछ

काठमाडाैं । हाम्रो भोजन र खानेकुराले दृष्टि क्षमतामा पनि प्रभाव पर्छ। भिटामिन ‘सी’ र ‘ए’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन् । रातो भेँडे खोर्सानी: रातो भेँडे खोर्सानीमा प्रसस्त भिटामिन सी पाइन्छ । भिटामिन सीले हाम्रो आँखाका धमनी स्वस्थ राख्छ र  मोतियाविन्दुको जोखिम घटाउँछ । काउली, मेवा र […]

Continue Reading

मलेसियामा प्रतिबन्धित ‘पद्मावत’

काठमाडाैं । बलिउड इतिहासकै सर्वाधिक विवादित फिल्म ‘पद्मावत’ भारतमा ठूलै हल्लाखल्ला र विवादपछि रिलिज भएको फिल्मले धेरै राम्राे व्यापार गरिरहेको छ । तर, मलेसियाको सेन्सर बोर्ड फिल्मलाई प्रदर्शन अनुमति नदिएकाले फिल्म मलेसियामा रिलिज हुनेछैन् । अखिल भारतीय क्षत्रीय महासभा युवाका प्रदेश अध्यक्ष भुवनेश्वर सिँहले फिल्म रिलीज भए सुप्रीम कोर्टमा आगो लगाउने र संसददेखि सडकसम्म उत्पात मचाउने चेतावनी […]

Continue Reading

‘सरापे’सँग ज्योती मगरको ‘स्याल कुखुरी …’ (भिडियोसहित)

काठमाडाैं । ‘स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् । सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् […]

Continue Reading

द्वन्द्वकालीन आयोगले ऐन संशोधन भए अवधि थपको पत्र पठाउने

काठमाडाैं । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन नभएका कारण समयावधि थपका लागि सरकारलाई औपचारिक रुपमा पत्र पठाएका छैनन् । सरकारले अध्यादेशमार्फत दुवै आयोगको एक वर्ष समय थप्न सकिने गरी कानून संशोधन गरे पनि सर्वोच्च अदालतले २०७१ फागुन १४ गते जारी गरेको […]

Continue Reading

विद्युत् नियमन आयोग गठनका लागि अर्थ मन्त्रालयद्वारा स्वीकृति

काठमाडौं । चर्चामा आएको १६ वर्षपछि सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको आयोग गठन सम्बन्धी नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेपछि आयोग गठनको प्रक्रिया शुरु भएको हो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार आइतबार अर्थ मन्त्रालयले […]

Continue Reading

बुधबार १५२ वर्षपछिको खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ ।  माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको […]

Continue Reading

वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

भीमदत्तनगर ।  नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ । प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स्थानमा खाद्य डिपो सञ्चालनमा ल्याएर खाद्यान्नको अभाव […]

Continue Reading