गोर्खाल्यान्ड नेता काठमाडौंबाट बेपत्ता

काठमाडौ । भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् । भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको प्रहरीको एक उच्च स्रोतले जानकारी दिएको छ । थापाथलिस्थित ससुरालिमा बस्दै आएका थुलुङलाई छक्याएर पक्राउ गरी […]

Continue Reading

एलिजाबेथका अधुरा सपना

काठमाडौं   । पर्वतारोहणमा त्यतिका काम गरिन्, एलिजाबेथ हवलीले । उनको मुख्य सपना भने अधुरै रह्यो । नेपालमा पर्वतारोहणसम्बन्धी चार सयभन्दा बढी तथ्यांक संकलन गरी जीवनको अन्तिम समयमा नेपाल सरकारलाई सुम्पिने उनको सपना साकार भएन । पर्वतारोहणकी डाटाबेस नामले चिनिने उनको काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालमा ९५ वर्षको उमेरमा शुक्रबार निधन भयो । नेपालको पहिलो अन्तर्राष्ट्रिय […]

Continue Reading

चम्किलो कोट, मलिन चेहरा

काठमाडौं ।  सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन । उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन् । खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन । बीएस्सी नर्सिङकी छात्रा ऋचा घिमिरे भन्छिन्, ‘हामी किन बिरामी छाडेर आफ्ना लागि सडकमा आउनुपर्‍यो, बताइरहेका छौं […]

Continue Reading

मुग्लिन–नारायणगढ सडक बिहान १० देखि ४ बजेसम्म बन्द

चितवन । रातको समयमा सवारी साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि आजदेखि दिउँसोदेखि सवारीसाधन रोकेर काम सुरु गरिएो छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना […]

Continue Reading

धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

धनुषा । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

Continue Reading

गर्भवती महिलाले अण्डा किन खाने ?यस्ता छन्अण्डा खाँदा हुने फाइदाहरु

एजेन्सी । गर्भावस्थामा अण्डाको भुमिका महत्वपूर्ण हुन्छ । अण्डाले महिला र बच्चा दुबैलाई फाइदा पु¥याउँछ । यस्ता गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरुः – अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा अध्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भु्रणको राम्रोसँग विकाश हुन पाउँछ । […]

Continue Reading

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

काठमाडौँ।  नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ । काँग्र्रेस जिल्ला कोषाध्यक्षले यहाँ आज पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो । काँग्रेस जिल्ला कोषाध्यक्ष सम्मेलनका संयोजक एवं काँग्रेस काठमाडौँका कोषाध्यक्ष […]

Continue Reading

मत संकेत गर्ने तरिका सिकाउन कर्मचारीलाई निर्देशन

काठमाडौँ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । ललितपुरको गोदावरीमा आज आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनःमतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उहाँले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला […]

Continue Reading

अध्यक्ष ओलीले भने – राज्यको ढुकुटी रित्तिने गरी गरिएको निर्णय स्वीकार्य छैन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राज्यकोष नै रित्तिने गरी वर्तमान सरकारले गरेको निर्णय स्वीकार्य नभएको बताउनुभएको छ । आज पोखरामा आयोजित सामुदायिक रेडियो प्रसारक संघ (एकोर्‍याब) नेपालको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । चर्चा कमाउन अर्को सरकारले चलाउनै नसक्ने गरी गरिएको निर्णयको आफूहरु विपक्षमा रहेको उहाँको […]

Continue Reading

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

काठमाडौँ  । सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् । पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ । हाल […]

Continue Reading