‘राष्ट्रिय सभाको निर्वाचनलगत्तै पदाधिकारी चयन गर्छौं’

काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय सभाको निर्वाचनलगत्तै पार्टीले पदाधिकारी चयन र विभागहरू गठन गर्ने स्पष्ट पारेका छन् । अाज राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै  उनले भने,‘निर्वाचन सम्पन्न भएलगत्तै हामी पदाधिकारी र विभागहरू गठन गर्छौं ।’ नेता साउदले पदाधिकारी मनोनयनको लागि पार्टीभित्र र बाहिर कुरा उठिरहेको […]

Continue Reading

लगानीकर्ता सेयर बजारमा यसरी हुने गर्छन् बढी आकर्षित

काठमाडौं । दिनभर रातो रंगमा खेलेको नेप्से बजार बन्द हुने बेला भने हरियो भएको छ । सूचक हरियो देख्न पाउँदा लगानीकर्ताको मुहारमा थोरै भए पनि आशाको किरण जाग्नु स्वाभाविकै हो । दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहँदा बजार सुस्त हुँदा आम लगानीकर्ता भने छक्क परिरहेका छन् । यद्दपि, दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक हुनेक्रम भर्खरै […]

Continue Reading

देशका विभिन्न स्थानमा हिमपातः कसैलार्इ रमाइलो, कसैलार्इ कष्ट

काठमाडाैं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएसँगै विभिन्न जिल्लामा हिमपात भएको छ । काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरी तथा आसपासका अन्य डाँडामा पनि हिमपात भएपछि कतिपय राजधानीबासी हिउँ खेल्न डाँडातिर लागेका छन् । चिसाको कारण उपत्यकाका आसपासका फुलचोकी, शिवपुरीलगायत ठाउँहरूको जनजीवन कष्टकर बनेको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात […]

Continue Reading

अफगानिस्तान : सेभ द चिड्रेनको भवन लक्षित बम विष्फोटमा ११ जना घाइते

एजेन्सी । अफगानिस्तानको जलालावादस्थित अन्तर्राष्ट्रिय सहयोग निकाय सेभ द चिड्रेनको भवन लक्षित कार बम विष्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । सेभ द चिड्रेनको भवन परिसरमा भएको सो विष्फोटमा तालिवानी विद्रोहीको संलग्नताको आशंका गरिएको छ । यद्यपी विष्फोट कसले गराएको भन्नेबारे यकिन नभएको बीबीसीले जनाएको छ  । काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारी प्रवेश गरी २२ […]

Continue Reading

यस्तो बन्यो ‘कान्छी’को ट्रेलर

काठमाडौं । काया फिल्मस प्राईभेट लिमिटेड र बुम रेमिटको प्रस्तुति सिनेमा ‘कान्छी’को आधिकारिक ट्रेलर मंगलबार सार्वजनिक भएकाे छ । आकाश अधिकारीको निर्देशन रहेको यस चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरासिया, भूमिका श्रेष्ठ, जयनन्द लामा,  आशान्त शर्मा, अनु शाह,  निर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फागुन ४ देखि प्रदर्शनमा आउने ‘कान्छी’मा राजनराज […]

Continue Reading

निशान भट्टराईको ‘आफ्नै छायाँसँग पनि…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सांगीतिक रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । ‘आफ्नै छायाँसँग पनि…’ बोलको गीतमार्फत निशानआफ्नो स्रोतामाझ आएका हुन् । गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन युवराज वाइबाले गरेका छन् । भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदीप […]

Continue Reading

अब कहिले बन्छ प्रदेश सरकार ? यस्तो छ प्रक्रिया

काठमाडौं । सातवटै प्रदेशका प्रमुखहरुले पदभार सम्हालेसँगै प्रदेशसभा सदस्यहरुले पनि शपथ ग्रहण गरिसकेका छन् । यससँगै अब प्रदेश सरकार गठनका लागि बाटो खुलेको छ । ‘नेपालको संविधान २०७२को धारा १६८ ले प्रदेश प्रमुखलाई बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने अधिकार दिएको  छ । हेर्नुहोस्, संविधानको धारा १६८ को उपधारा १-  प्रदेशसभामा कुनै […]

Continue Reading

राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली १५ गते सार्वजनिक हुने

काठमाडौ ।  निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने कार्यसूचि रहेको जानकारी दिनु भएको हो । उहाँले सोही दिन निर्वाचन चिन्ह पनि प्रदान भएपछि निर्वाचन प्रचार अभियान पनि सुरु […]

Continue Reading

सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच सम्झौता

काठमाडाैं । सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बीमा सेवाको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआइसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले एलआइसी नेपालको विविध जीवन बीमा योजनाहरु आफ्ना ग्राहकलाई प्रदान गर्नेछ । यसबाट ग्राहक लाभान्वित हुने बैंकका प्रमुख […]

Continue Reading

अमेरिकी संघीय सरकारका काम शुरु हुँदै

एजेन्सी । अमेरिकाका दुवै सदनले संघीय निकायमा सरकारी कामकाज सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै गत शुक्रबारदेखि ठप्प भएको सरकारी कामकाज पुन: सुरु हुने भएको छ । डेमोक्रेट सांसदहरुले फ्रेबुअरी ८ सम्मका लागि सरकारी निकायलाई खर्च बजेट प्रदान गर्ने अस्थायी विद्येयकमा सहमती जनाएसँगै सरकारी कामकाज पुन: सुरु गर्न बाटो खुलेको हो । डेमोक्रेटहरुले अस्थायी विद्येयकका लागि सहमती […]

Continue Reading