फेसबुकको न्युजफिडमा परिवर्तन गर्ने जुकरवर्गको घोषणा

काठमाडाैं । फेसबुकको न्युज फिडमा ठूलो परिवर्तन गर्ने कार्यकारी प्रमुख मार्क जुकरवर्गले घोषणा गरेका छन् । फेसबुकमा बिताइएको समय अर्थपूर्ण बनाउने प्रयासस्वरुप न्युजफिडमा परिवर्तन गर्ने निर्णय लिइएको बिहीबार उनले जनाएका छन् । यससँगै न्युजफिडमा साथी तथा परिवारका सदस्यहरुको स्टाटस अपडेट सबैभन्दा माथि देखिने र समाचार तथा ब्राण्डहरुले प्रकाशित गरेका पोस्टलाई कम महत्व दिने भएको छ […]

Continue Reading

सलमानले भने, ‘म नेपाल आउँदैछु’ (भिडियो)

काठमाडौ । आउँदो फागुन २६ गते बलिउड सुपरस्टार सलमान खान नेपाल आउँदैछन् ।  ‘दबंग द टुर’ अन्तर्गत उनी नेपाल आउन लागेका हुन् । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । हालैमा आफू अभिनीत बल्कबस्टर फिल्म ‘टाइगर जिन्दा हे’को सफलताको खुसी साट्ने क्रममा ‘बलिउड भास्कर’सँग कुराकानी गर्दै उनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । […]

Continue Reading

‘जाइरा’मा बक्सर बन्दै नम्रता ?

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’ पछि नायिका नम्रता श्रेष्ठको कुनै चर्चा छैन । लामो समयदेखि दावा शेर्पासँगको प्रेममा रमाइरहेकी नायिका नम्रता यतिबेला आफ्नो नयाँ प्रोजेक्टको तयारीमा जुटेकी छिन् । मिडियामा आएका खबरअनुसार, नम्रताको नयाँ फिल्मको नाम ‘जाइरा’ जुराइएको छ । यसमा उनले बक्सर खेलाडीको भूमिका निर्वाहा गर्दैछिन् । ‘पर्व’पछि केही समय नाटकलाई पनि समय […]

Continue Reading

भाइरल ज्वरो? के गर्ने र के नगर्ने? ५ उपाय

लक्षणहरु १. ज्वरो, २. शरीर जिरिङ्ग (जाडो हुने), ३. टाउको, जिउ र जोर्नी दुख्ने, ४. घाँटी दुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, बालबालिकालाई बान्ता र पखाला लाग्ने, ५. अनुहार सुन्निने र शरीर अलश्य हुने। के गर्ने १) घरमै आराम गर्ने:- यसले शरीरमा ऊर्जा थपिदिने र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नेछ भने […]

Continue Reading

मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट

काँकडभिट्टा  ।  मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट […]

Continue Reading

अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : ट्रम्प

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताएका छन् । हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् । उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द्र […]

Continue Reading

ख्याल गर्नुहोस् ! भूलेर पनि नखानुस् यी ४ चिज सँगसँगै

काठमाडौ । खानेकुरा खानेमात्र भनेर हुदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा […]

Continue Reading

शिव श्रेष्ठको फिल्ममा संजोग र वर्षा अनुवन्धित

काठमाडौ । लामो समयदेखि अभिनय यात्रामा सक्रिय नेपाली फिल्मका ‘ठूल्दाई’ शिव श्रेष्ठ अब निर्माता बनेका छन् ।  ‘मन्दिरा’ निर्देशक दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘एउटा यस्तो प्रेम कहानी’ राखिएको छ । स्रोतले दिएको जानकारीअनुसार, फिल्ममा नायक संजोग कोइराला र नायिका वर्षा राउत मुख्य भूमिकामा अनुवन्धित भएका छन् । पहिलो पटक एकसाथ स्क्रिन शेयर […]

Continue Reading

घाँटीमा इन्फेक्सन भयो ? यस्तो छ घरेलु उपाय

काठमाडाैं । चिसोको कारण घाँटीमा समस्या हुन्छ । हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ । -धेरै मसलेदार भोजन धेरै सेवन गर्दा -कब्जियतको कारण -कुनै ब्याक्टेरिया वा भाइरसको कारण इन्फेक्सन -गलामा टन्सिल हुँदा यद्यपी जाडोमा भाइरल इन्फेक्सनले घाँटीमा इन्फेक्सन हुन्छ । यसबाट घाँटी दुख्ने, खोकी लाग्ने, सुन्निने आदि […]

Continue Reading

भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?

काठमाडाैं । चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् । दुनियाँका कैयन प्राचीन रहस्यमध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । उक्त रहस्यमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् […]

Continue Reading