तेह्र वर्षिया बालिकाकोे हजारौंलाई रुवाउने गीत (भिडियाेसहित)
काठमाडाैं । दाङकी ममता बस्नेतले सन्तानको वियोगमा तड्पिएका हजारौं बाबुआमाको पीडा बोल्ने गीत गाएकी छिन् । १३ वर्षिया बस्नेतले सन्तानको तिरस्कार सहँदै बसेका बाबुआमाको पीडा बोल्ने गीत गाएकी हुन् । सानैदेखि गायनमा रुचि राख्दै आएकी बस्नेतले सन्तानलाई सम्झिदै दिन रात बिताउने बुबाआमाको बेदना गीतमा पोखेकी छिन् । तिम्रा लागि म त सधैँ सबै सामु झुकेँ […]
Continue Reading