सुनुवार भाषाका स्रष्टा तथा भाषाशास्त्री डा.रापचा पुरस्कृत

लिभु संवाददाता काठमाडौं– भाषाशास्त्री डा. लालश्या“रेलु रापचालाई यो वर्षको ‘दाल–मान पुरस्कार’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइ“ला, दाल–मान अक्षयकोषकी अध्यक्ष पुष्पा मुखिया सुनुवार, बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, सांसद यज्ञराज सुनुवारले संयुक्त रुपमा शनिबार उक्त पुरस्कार प्रदान गर्नुभएको हो । डा. रापचाले किरात सुनुवार भाषाको अध्ययन अनुसन्धान तथा प्रकाशनमा […]

Continue Reading

कोरियामा कोशी किनारका लोकसुसेलीहरू

सलनाल (नयाँ वर्ष ) चाड –कोरियनको, रौनक र व्यस्तता–नेपालीको । चाडबाड भनेपछि जसको होस् ! जस्तो होस् ! नेपालीलाई अलिक विशेष लाग्ने गर्दछ । सलनाल विदा मनाउन दुईतिहाई मानिसहरु काम छाडेर कम्पनीबाहिर निस्कदै थिए । म पनि चारदिनको विदा सम्मुख थिएँ । यो चारदिन कोरियाको राजधानी सौलभरि नेपालीले अनेक कार्यक्रम गर्दछन । ति कार्यक्रमसँग उनीहरु […]

Continue Reading

योग पर्यटन क्षेत्रको छुट्टै विधा

  राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउँदै आएको एउटा क्षेत्र हो पर्यटन । सरकारले सन् २०२० मा यस क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष राखेको छ । सो को प्राप्तिका लागि २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष सहित “लाईफटाइम एक्सपेरियन्स” (जीवनकाल अनुभवं) भन्ने मूल नारा दिएर पर्यटन बर्ष सन् २०२० प्रारम्भ भएको छ । पर्यटन […]

Continue Reading

कोरियामा व्याकुल माइला सम्मानित

लिभु संवाददाता, सौल । कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । कोरियास्थित हाल क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । वहाँ कोरियामा रहेका ओखलढुङ्गा समाजलगायत विभिन्न संस्थाले सयुंक्त रुपमा आयोजना गरेका नागरिक अभिनन्दन […]

Continue Reading

कोसेली- मुन्दुम : लयको महासागर – भोगीराज चाम्लिङ

किरात राई समुदायभित्र मात्र मुन्दुम गायन गर्ने चार–पाँच सय धामी र रिसिमी होलान् । भन्नुको अर्थ अहिलेसम्म करिब पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन, नेपाली समाज र संगीतका लागि । माघ ११, २०७६ भोगीराज चाम्लिङ सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर […]

Continue Reading

कोसेली – सृष्टि ब्युँझाउने आवाज – झुमा लिम्बू

इक्सा खाम्बेक (ब्रह्माण्ड) टक्क रोकिएको बेला मान्छेले सृष्टि फेरि ब्युँझाउन होमा हो मिलाउँदै हाक्पारे गाउन थाल्छन् । अन्ततः हाक्पारे त्यस भूभागका आदिम जाति लिम्बूले गाउने सबैभन्दा जेठो, मीठो र शास्त्रीय संगीत बनिदिन्छ । माघ ११, २०७६ झुमा लिम्बू हाक्पारे, ‘एऽऽ’ भन्दै सुरु हुन्छ र ‘ओरिल्लो’ भनेपछि टुंगिन्छ । त्यसैले एऽऽ भन्दै अब के भनौं भने, यो आलेख पढिरहेका […]

Continue Reading

व्याकुल माइलालाई कोरियामा नागरिक अभिनन्दन

लिभु संवाददाता राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई दक्षिण कोरियामा रहनु भएका नेपालीले शनिबार (२५ जनवरी, २०२०) का दिन भव्य समारोहबीच अभिनन्दन गर्नु भएको छ । मिलन कान्छा किरातीबाट

Continue Reading

खोइ नेपाली संगीत ? – राजन मुकारुङ

२०७६ माघ ११ शनिबार ०६:४५:०० सुरुमै भनौँ, नेपाली गीत–संगीतमा हजारौँ सिर्जना भएका छन् । सबै सर्जक, कलाकारले अमूल्य साधना गर्नुभएको छ, आफ्नो जीवन नै समर्पण गर्नुभएको छ । उहाँहरूप्रति सदा सम्मान छ । यो आलेख ‘नेपाली’ भनिएको गीत–संगीतमा ‘के गरियो’ भन्ने जिज्ञासा मात्रै हो । अहं पटक्कै होइन । बहस र विमर्शका लागि त सबैले खुला छाती बनाउनैपर्छ । संयोगले यतिवेला […]

Continue Reading

व्याकुल माइलालाई कोरियामा नागरिक अभिनन्दन गरिदै

गणेश वाम्बुले राई काठमाडौं– राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)लाई दक्षिण कोरियामा नागरिक अभिनन्दन गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले निमन्त्रणा गरी सम्मान गर्न लागेको हो । कोरियाको राष्ट्रिय चाड सल्नालको अवसरमा यही जनवरी २५, २०२० का दिन राजधानी सउलमा एक समारोहबीच अभिनन्दन गरिने आयोजकले […]

Continue Reading

तोसेल बोबोङा वाम्बुले कविता – आः खातिरल्वा माइलि

दुताराज राई (तोसेल बोबो) नुम्बोडा वाखाम ब्रोचो सावार हलेसी, डुन्डु, ढवा्ङकुमो, मंसिरपुर्ने धारापुम, मैनि जातुर फ्याल्याफ्याल्या पाइसो जोर मान्धल जोहोरि, रामदले, लौ लौख्वा रात याल्तिमथि त्याँडा, बडे बर्खा दुम्मे माइलि बैसाखपुर्ने तोसेल भरैदुम्मे एकादसिल्वा बरपिपल हुइसा ब्रिमेइ त्याँवाइ ब्अिम्बे तिनपहर दुम्लो पाँमाखाल्वा तिनतारा खिरिरि हिबुम्मेन्वाङ उनु ब्अिम्निम माइलि इल्वाँ निक्ख्वा ख्रामे क्वाल दुम्सि आचाम्चिमेइ इन्चि […]

Continue Reading