मुन्धुमी भगतबहादुर राई रहनुभएन

गणेश राई काठमाडौं– मुन्धुमी भगतबहादुर राई (वाम्बुले भावाचाचो)को ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका केही वर्षदेखि क्यान्सर र हालैमात्र पक्षघातबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २००९ साल फागुन ३० गते शुक्रबारमा ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–६ जाक्मा गाउँमा जन्मनु भएका मुन्धुमी राईको यही २०७५ कात्तिक ३ गते शनिबार राति १० बजे आफ्नै गाउँस्थित निवासमा निधन […]

Continue Reading

चीनले साँच्चै बनाउला ‘नक्कली चन्द्रमा’?

बीबीसी एक चिनियाँ कम्पनीले रातको आकाश उज्ज्यालो पार्न चीनको आकाशमा एउटा ‘फेक मुन’ अर्थात् नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ। चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु शहरमा रहेको प्राइभेट एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्रकाशद्वार उपग्रहलाई आफ्नो परिक्रमा पथमा सन् २०२० सम्ममा राख्न चाहेको र त्यसले सडकका बत्तीहरूलाई विस्थापित गर्न सक्ने गरी प्रशस्त […]

Continue Reading

वाम्बुले राई भाषाको कथा : सिंगापुरे अम्बक

इक अम्बक स्यामेइ हिबिक आचुक ति योर जेब्बे । रुच्चाम्वाल योक्का झाउँ । स्यामेइ हिप्चाम्वाल ख्वाल्बो ख्वाल्बो आँज्जा । आमासुरो हौ ! आक्वाल ख्वाल्बो अम्बक ? थाल्वाङ ब्लान्निमाक क्लुम्निमेइ ? ब्आसि हिम्सिङ आक्वाल ब्रोसो । रुच्चाम्वाल्वास इम्से ख्वाल्बो बा:म, ब्आइम्वाल आक्वाल ब्रो:म ह्वाला । आम अम्बकङा बिउ उङगुइ क्लुम्सि हिम्सिङ आक्वाल स्यासो ! आमेङ बिउ […]

Continue Reading

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादसैंको शुभकामना

रासस काठमाडौँ — असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् । ‘मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो […]

Continue Reading

दसैँ बहस – दसैँलाई बुझ्ने सही दृष्टिकोण के ?

दसैँ मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद् र इतिहासकारहरूका भिन्नभिन्न दृष्टिकोणहरू छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रूपमा रहेको पर्व हो भन्ने गरेका छन् । […]

Continue Reading

दसैँ बहस – किरात लिम्बु आदिवासीहरूको नजरमा दसैँ

दसैँचाड कुनै पनि नेपालका आदिवासी (मुलवासी) जनजातिहरूको होइन भन्ने कुरा विभिन्न अध्ययनहरूले पुष्टि गरिरहेको छ । यदि कुनै आदिवासी जनजातिले दसैँ चाडलाई हिन्दूहरूले मानेजस्तै मौलिक चाडकै शैलीमा मनाए पनि त्यो सामाजिक रूपमा मात्र मानेको बुझिन्छ । तर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र राजनीतिक रूपमा दसैँ पर्व हिन्दू धर्मावलम्बीको मात्र हो र अहिन्दू किरात, बुद्धिष्ट, मुस्लिम र […]

Continue Reading

दशै बहस – दसैँको राजनीति

राई–लिम्बूहरूले ‘बहिष्कार’ नभनिकन पनि दसैँ नमनाउन सक्छन् । २०३६/३७ सालतिर काठमाडौँमा केही किरात राई युवक ‘नेपाल उत्पीडित जाति उवा समिति’मा सङ्गठित थिए । घल राई, टङकबहादुर राई आदि अगुवा रहेको समति पञ्चायती व्यवस्था विरोधी गतिविधिसँगै किरातहरूको भाषिक–सांस्कृतिक उत्थानमा सक्रिय थियो । हाम्रा भान्जेदाइ तिलक राई सोही समूहका प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ ‘कोङपी’, ‘पारुहाङ’ लगायत […]

Continue Reading

दशै बहस – दशै बहिष्कार गर्दा राम्लिहाङ र रिदामाहाङलाई झुन्डाएर हत्या

किरातीहरुले दशै बहिष्कार गर्ने १० आधारहरु:- (कुनै पनि भाषा, धर्म, लिपि, सस्कार /सस्कृती, साझा हो र बिश्व कै सम्पदा हो यद्द्पि दशै किराती समुदायको होइन र किराती समुदायलाई जबर्जस्ति लागू गरियो । यो बिचारले कुनै समुदाय प्रति आघात पुगेमा क्षमा प्राथी छु । दशै बहिष्कारको १० कारणहरु तपशिल छन । ) १, धार्मिक :- किरातहरु […]

Continue Reading

दसैँ बहस – दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन

कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किरात प्रदेश भरि चाहिँ (साँगापूर्व, मेची पश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो । भारतबाट प्रबेश गर्दा आफूसँगै भित्रयाइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर दही चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पति […]

Continue Reading

प्रधानमन्त्री ओलीद्वारा श्रीपेच सार्वजनिक

लिभु संवाददाता काठमाडौं- शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले पनि अब श्रीपेच देख्न पाउने छन्। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ […]

Continue Reading