विचार – बालशिक्षामा भाषा

हेमाङ्गराज अधिकारी काठमाडौँ — शिक्षामा भाषाको प्रयोगले केन्द्रीय महत्त्व राख्छ । नेपाली परिवेशमा विद्यालय जाने बालक कम्तीमा तीनवटा भाषाबाट गुज्रिएको हुनसक्छ– घरको भाषा, समुदायको भाषा र विद्यालयको भाषा । घरको भाषा उसको मातृभाषा हो । यो विद्यालयको भाषा नहुन सक्छ । कतै विद्यालयको भाषा र समुदायको भाषा एउटै हुनसक्छ भने कतै यी दुबैभन्दा फरक भाषामा विद्यालयमा शिक्षा लिनुपर्ने परिस्थिति […]

Continue Reading

स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताको आधारमा व्यवस्थित गर्नुपर्ने

लिभु संवाददाता काठमाडौं– सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार राजधानीमा आयोजना गरेको सामाजिक सुरक्षा र स्वास्थ्य बीमा सम्बन्धि कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका हुन् । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा […]

Continue Reading

नेजा ग्रामीण पत्रकारिता पुरस्कार राईलाई

श्याम राई काठमाडौं– नेपाल अमेरिका पत्रकार संघले हरेक दुई वर्षमा प्रदान गर्दे आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार कुम्भराज राईलाई प्रदान गरेको छ । बिहिबार एक कार्यक्रमबीच राईलाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी २ लाख २२ हजार २२ रुपैया २२ पैसा रहेको छ । सो पुरस्कार सभामुख कृष्ण बहादुर मोहराको आतिथ्यमा प्रदान […]

Continue Reading

लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संविधानमा संस्थागत गरेका छौं – प्रधानमन्त्री

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संविधानमा संस्थागत गरेको बताउनु भएको छ । बुधबार संविधान दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिनु भएको हो । राजधानी काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गर्नु भएको सम्बोधनको पूर्ण अंश यस प्रकार रहेको छ । (२०७५।०६।०३) सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधिशज्यू, सम्माननीय सभामुखज्यू, […]

Continue Reading

उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

लिभु संवाददाता छेन्दु, चीन – चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गर्नुभएको । उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गर्नुभएको हो । चीनका उपप्रधानमन्त्रीसँगको भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ र मासु जस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको […]

Continue Reading

विचार – आमसञ्चारमा अल्पसंख्यक भाषा

दानराज रेग्मी काठमाडौँ — नेपालमा भाषा धेरै भए पनि तिनीहरूका वक्ता ज्यादै कम छन् । नेपालीबाहेक दस हजारभन्दा माथि वक्ता संख्या भएका भाषा सत्र ओटा छन् । यी भाषामा मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बु, बज्जिका, उर्दू, राजवंशी, शेर्पा, आछामी, बैतडेली र डोटेली पर्छन् । नेवार, मैथिली, भोजपुरी, तमाङजस्ता भाषा आमसञ्चारमा राम्ररी आइसकेका छन् । […]

Continue Reading

फिचर – धुनसहितको च्याब्रुङ घडी

चन्द्र कार्की तेह्रथुम — च्याब्रुङकै धुनमा घण्टैपिच्छे बज्ने घडी । घडीको आकार पनि च्याब्रुङकै । लिम्बू जातिको संस्कृति बोक्ने च्याब्रुङ घर (केपाङ) नै बन्दै छ छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा । त्यहींबाट आसपासका गाउँ–टोल सबैले थाहा पाउने गरी घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी पनि राख्न लागिएको हो । घडी त एउटा आकर्षण मात्र पो । च्याब्रुङ घरभित्र बेग्लै संग्रहालयसमेत हुनेछ । त्यसमा […]

Continue Reading

नयाँ शक्ति कोरियाको दोस्रो अधिवेशन हुने

लिभु संवाददाता, सोल, कोरिया । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको यहि सेप्टेम्बर २५ तारिखको दिन दोस्रो अधिवेशन हुने भएको छ । गत मे महिनाको २८ तारिखका दिन बसेको विशेष भेलाले अधिवेशनको मिति तया गरेको थियो । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित बैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान र […]

Continue Reading

कोपिला – थुलुङ गीत गाउँदै १६ साथी

गणेश राई काठमाडौँ — सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा कक्षा २ देखि ६ सम्म पढ्दै गरेका १६ साथी भर्खरै राजधानी काठमाडौं आएका छन् । साथीहरू हुन्– पुजना, युगन्ता, प्रवीना, गान्धीदेवी, दुर्गा, प्रीति, विनुकला, प्रशन राई । त्यसैगरी मनिल, विकल, युगल, युजन, जेनिशा, सञ्चिता, सन्तोषी राई छन् । युगल र जेनिशाचाहिँ राजधानीमै पढ्छन् भने अरू सबैजना पहिलो पटक राजधानी आइपुगेका […]

Continue Reading

चलचित्र ‘सायाबुङ’ विशेष प्रदर्शन

लिभु संवाददाता काठमाडौं– किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा शनिबार प्रदर्शन गरिएको हो । द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले फिल्म निर्माण टिमलाई बधाई दिनुभयो । प्रिमियर शो उद्घाटन गर्दै उहाँले […]

Continue Reading