इन्द्रजात्रा एक दर्जन आख्यान अनेक

पदम श्रेष्ठ – भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका कालभैरव अगाडि यःसिं (इन्द्रध्वज) उठाएपछि आश्विनकृष्ण चतुर्दशीसम्म काठमाडौंमा मनाईने इन्द्रजात्रालाई उपत्यकावासीहरु यलम्बर जात्रा येंयाः अर्थात् काठमाडौं नगरको उद्घाटन भएको दिन मान्दछन् । – कलिगत संवत् ३८२५ (वि.सं. ७८१) मा राजा गुणकामदेवले पचलीलाई बिँड र म्हय्पीलाई मञ्जुश्री खड्गको टुप्पो हुने गरी देशको चारैतिर अष्टमातृका पीठ विराजमान गराई येंगा हिटीनेर […]

Continue Reading

चीन जाँदै उपराष्ट्रपति पुन

लिभु संवाददाता काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलुक चीनको आगामी असोज ३ गते छ दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको छ । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उहाँको पहिलो वैदेशिक भ्रमण हो । सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति चीन जान […]

Continue Reading

कोसेली – तीतेपाती तीतेमाछा

लक्ष्मी गौतम पाँचथर जिल्लाको फालेलुङ र याङवरकमा पर्ने सिदिन, प्राङबुङ र च्याङथापु क्षेत्रका केही खोलामा पृथक् जात–स्वादका माछा पाइन्छन् । चटनी, सुकटी र गुन्द्रुकका रूपमा प्रयोग गर्न सकिने यो माछा खाँदा केही तीतो हुने भएकाले यसको नामै रहेको छ— तीतेमाछा । खोला किनारमा तीतेपाती फुलेका बेला आकाश गर्जनसँगै निस्कने तीतेमाछाको विशेषतै फरक छ । यो माछा वर्षको एक […]

Continue Reading

संस्मरण – खुकुरीधारी बटुवाले कान काट्दा

गणेश वाम्बुले राई प्युठानको मल्लारानी गाउँपालिका–२ चुजाँस्थित अमर माध्यमिक विद्यालयमा हालैमात्र एक घटना घट्न पुग्यो । ‘चक्कु देखाउँदै विद्यार्थीलाई सजाय’ शीर्षक समाचारले (कान्तिपुर दैनिक २०७५ भदौ १५ गते) ध्यान खिंच्यो– ‘चुजाँका शिक्षक वसन्त केसीले कक्षा २ का विद्यार्थीलाई राम्रो नपढेको भन्दै गलामा चक्कुको उल्टो भागबाट दावेका थिए । तर एक जना विद्यार्थीलाई भने धारिलो भागबाटै […]

Continue Reading

कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा – उपाध्यक्ष कडेल

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसँग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा भदौ २८ गते बिहीबार सिंहदरबारस्थित आयोगको सभा हलमा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा […]

Continue Reading

चलचित्र ‘सायाबुङ’को विशेष प्रदर्शन हुँदै

लिभु संवाददाता काठमाडौं– किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा भदौ ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शन हुने निर्माण टोलीले पत्रकार सम्मेलन गरी जानकारी गएका छन् । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित […]

Continue Reading

किराया यूकेको अध्यक्षमा कल्पना राई निर्वाचित

लिभु संवाददाता भाद्र २४, २०७५- किरात राई यायोक्खा युकेको सातौं अधिवेशन किरात हाउस् ग्याम्बल् लेनमा ८ सेप्टेम्बर २०१८ शनिवारको दिन भव्यरुपमा सम्पन्न भएको छ। किरात राई यायोक्खा यूकेका अध्यक्ष पदम बहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथीमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष श्रीमती यसोदा राई र बिशेष अतिथिमा किरात राई […]

Continue Reading

किराँती कला

विद्या राई काठमाडौँ — भोजपुरको कटुन्जेमा जन्मिएका कपिल राईले तीन दशकअघि काठमाडौं नटेकेका भए कथा अर्कै हुन सक्थ्यो । खोटाङमा जन्मिएकी जानुका राईसँगको जम्काभेट, प्रेम र वैवाहिक सम्बन्धले पनि उनलाई फरक बाटोमा हिँडायो । युवा उद्यमीका रूपमा उनीहरूले आफ्नो बेग्लै पहिचान बनाएका छन् । झन्डै एक दशकको संघर्षले यी दुईलाई आफ्ना मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्न क्रियाशील […]

Continue Reading

विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्छ ः प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमिस्टेकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई बुध्द र सगरमाथाको देशमा स्वागत गर्नु भएको छ । विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका […]

Continue Reading

युकेबाट प्रदेश न १ को नाम लिम्बुवान हुनुपर्ने माग

लिभु संवाददाता बेलायत– गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ । नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने […]

Continue Reading