प्रदर्शन हुँदै व्याकुल माइलाको मातृभाषामा पहिलो चलचित्र ‘ढ्वाङ्कुम’

लिभु संवाददाता काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ यही भोलि (२०७५ वैशाख १९ गते बुधबार ४ बजे) प्रदर्शन हुने भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन हुने आयोजक तथा चलचित्रका निर्देशक शन्तकुमार राईले विज्ञप्तिमा जनाउनु भएको छ । ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् […]

Continue Reading

लुङखिम राई पुस्तक सार्वजनिक

लिभु संवाददाता फिक्कल (इलाम)– देशको पूर्वी सीमाना इलाममा रहेका अल्पसंख्यक किराती लुङखिम राई जातिको परिचयसहितको ‘किराती लुङखिम राई जाति ः जन्मदेखि मृत्युपर्यन्तसम्मको मुद्दुम संस्कार’ पुस्तक सार्वजनिक भएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादु राईले किराती जातिको महान् चाड उभौली साकेलाको अवसरमा (२०७५ वैशाख १७ गते सोमबार) उक्त पुस्तक विमोचन गर्नु भएको हो । लुङखिम राई […]

Continue Reading

सिरिसर

डा.धनप्रसाद सुवेदी सिरिसर आलामसँगै बिहान ५ बजे उठे । शौचालय छिरेका पानी रहेनछ । हतारहतार लघुशङ्का गरे र दीर्घशङ्का चाहिँ उतै क्याम्पसमा गरौँला भन्ने सोचे । आज सिरिसरलाई गाडीमा सारै सकस भो । सानो सानो भए पनि गरौँ भारी छ जेब्रामा । खलासीले यो सामान डिकीमा राखौँ भनेर ५ चोटि भनिसक्यो । “जेब्रामा जाँच्न ल्याका […]

Continue Reading

किरातचाड विशेष – किरातीहरूको सांस्कृतिक चाड साकेन्वा-साकेला

पदम राई चिम्सो आँखा, थेप्चो नाक, होचा कद र गोलाकार मंगोलियन अनुहारका किराती युवायुवतीहरूलाई आजकाल भ्याइनभ्याइ छ । पूर्वाञ्चल र काठमाडौं उपत्यकामा किराती परम्परागत पोशाकमा सजिएर मह“गा किराती गहनाका ‘रेप्लिका’ लगाएर ढोल र झ्याम्टाको आवाजतिरै उनीहरू झुम्मिरहेका छन् । उँभौली पूर्णिमाको दिनदेखि १५ दिनसम्म उनीहरूलाई यो चटारो यसरी नै भइरहने छ । कारण, उनीहरू आफ्नो […]

Continue Reading

संस्कृति – बुद्ध जयन्ति, उभौली, चण्डी पूर्णिमा जात्रा

पदम श्रेष्ठ वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला, जब उत्तरी गोलार्धमा गर्मी शुरू हुन्छ, तब भूमध्य सागर तिर क¥याङकुरुङका बथान चोमोलीङमा (माउण्ट एभरेष्ट) काटेर साइवेरियातर्फ लाग्दछ । ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ति सा¥है सिथिल छ भन्ने थानेर खेति किसानीका लागि खेत पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर […]

Continue Reading

दक्षिण र उत्तर कोरियाली नेताबीच भेटवार्ता

लिभु संवादादाता कोरिया -शिखर वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँ पुगेका थिए। सन् २००७ पछि पहिलो पटक उत्तर र दक्षिण कोरियाली नेताहरूको शिखर बैठक भएको हो। सन् १९५३ मा दुई कोरियाबीचको युद्व अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला […]

Continue Reading

हेलो शुक्रबार – आफ्नै प्रोजेक्ट

विमल खतिवडा काठमाडौँ — लाहुरेका हुर्किसकेका सन्तान भनेपछि दिमागमा आइहाल्छ– हङकङको आईडीवाला वा बेलायती रातो पासपोर्ट बोक्ने । यी सवाल कटारी, उदयपुरका निबन राईमा भने लागू हुन्न । हङकङमा जन्मिएका उनी अचेल सूर्यविनायक, भक्तपुरमा कुखुरा स्याहार्नै व्यस्त छन् । आठ रोपनी जग्गा भाडामा लिएर निबनको समूहले चौध महिनाअघि जिम्वाल फार्म खोल्दै कुखुरा पालन थालेको हो । काठमाडौंबाट १५ किमि […]

Continue Reading

गजुरधन राईको भूकम्प संस्मरण : भुइँमा झरेको मात्र थिएँ, वाफ रे

गजुरधन राई नेपाल टेलिभिजनमा म अहिले बिहानी सिफ्टमा समाचार वाचन गरिरहेको छु । भूकम्प गएको दिन (२०७२ वैशाख १२) पनि आफ्नो जिम्मेवारी पूरा गरेर अपरान्ह ‘सिफ्ट’का साथीहरुलाई ‘ह्यान्डओभर’ गर्‍यौं । म ‘युनिफर्म’मै थिएँ । समाचारकक्षबाट युनिफर्ममै ओर्लेर भुइँमा मात्र पुगेका थियौं, भूकम्प आयो । भाग रे भाग चलिगयो । विपतमा सबभन्दा पहिले त परिवारको सम्झना […]

Continue Reading

कविता: (आमा तिमीलाई सम्झिँदा ) मातृऔंसी सन्दर्भमा कवि अविनाथ राईको वाम्बुले राई मातृभाषामा कविता

कविता: (आमा तिमीलाई सम्झिँदा ) मातृऔंसी सन्दर्भमा कवि अविनाथ राईको वाम्बुले राई मातृभाषामा कविता

Continue Reading

गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ बोलको गीत सार्वजनिक

– रीदेन महर्जन काठमाडौं ३ वैशाख । नयाँ बर्षको आगमनसँगै गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ राष्ट्रिय एकताको सन्देश दिएको गीत हालै बजारमा आएको छ । काठमाडौंका धर्तिपुत्र गायक अमात्यले नेपाली जातजातिहरु बीच जातिय द्धन्द्ध, बैमनश्यता हटाई राष्ट्रलाई एक सुक्रमा बाढ्न, भाइचार, सद्भाव, कायम गर्नको लागि गीत गाउनु भएको जानकारी […]

Continue Reading