महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर ः प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताउनुभएको छ । […]

Continue Reading

पहिचानको खोजीमा कोइँच साहित्य

‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने बित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महसुस हुन्छ– हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य ?’ आश्चर्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको […]

Continue Reading

वाम्बुले राई भाषामा निबन्ध ः भानाम देसल्वाङ

अरदेस–परदेस भाना ल्वाकिमेइल्वाङ कोइखो ड्आङ्मा द्यालपाङ निक्खो ब्अीम्तिम रै । चाकुखो मुयोन आमन पुसिह्यासि थाम्सेम बाया इम्सेलास फिरयोचोरै । उङ्गुए आम दुखान कुनामानी पासै सात समुन्द्र ह्वाम्बा ब्लेमेङ नाके सात बर्खा दुम्साङ बाःम । उफ ! आसेलसम्बा गिक्चोति आम आः दुखा ? आक्वाल कमैपाइवाइँ टुङ्क्रोल काकु भरेइ पामुन्चोस्याङङा हिम्मे । हिसाब–किताब च्वाप्चाम मल्टन आबाक्चो आब्लेम […]

Continue Reading

पुष्पलाल खोज्दै दिल्लीतिर

लिभु संवाददाता काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको खोजी गर्दै एक टोली भारतको नयाँ दिल्लीतिर लागेको छ । वृत्तचित्र ‘तीन लाल’मा समेटिने पुष्पलालका विषयमा निर्देशक श्रीहरि श्रेष्ठको नेतृत्वमा भारतका सम्बन्धित ठाउँमा छायांकन हुनेछ । यो वृत्तचित्रमा पुष्पलालसहित कृष्णलाल अधिकारी, गंगालाल श्रेष्ठ समेटिने निर्देशक श्रेष्ठले जानकारी दिए । भारत गएको टोलीमा एमाले नेताहरू देवशंकर […]

Continue Reading

वाम्बुले भाषाको नाटक – साल्चो

क्वाचाम् – १ मन्चल्वा वाखा मिः वाःम । कुरहिम्मे । सारिङ्मो राम्मे । चालिया हुम्मेइ ठ्वाइसिम । द््याल हिम्मे । मुयोङा कालाङकुलुङ स्वान्ढोम ठ्वाइसिम । क्वाल् कुडु हिम्मे । ह्वाम्भानाङ ‘धनेऽ धनेऽ’ देसै चेलपाम्मेइ ठ्वाइसिम । कुडुङा भानाला क्वाल नालुम्फा हिम्मे । इल्वा क्वाल् साल्चो न्वा साल्मे माङ त्वामल्वाम योर स्वासाङ बाङ्चिम । धने — […]

Continue Reading

संस्कृति – किरात राई जातिमा साया (प्रतिष्ठा)को महत्व

भोजपुर जिल्लाको दक्षिणी भेगलाई हतुवा र आम्चोक नामले चिनिन्छ । यी ठाउँहरूको मुख्य बसोवासी जातिमा किरात राई जाति प्रमुख जाति हो । यहाँका किरात राई जातिले पितृ पूजा गर्दा र साकेन्वाको पूजा गर्दा होस् मानिसको प्रतिष्ठा हेर्ने गरिन्छ । यस कार्यलाई आफ्नो भाषामा साया खाङ्मा भनिन्छ । त्यसैले सायालाई उच्च स्थान दिएका हुन्छन् । यो […]

Continue Reading

बजेट बारे प्रदेश सरकार अलमलमा 

विराटनगर २२ फागुन,  । प्रदेश १ को सरकार चैत १५ भित्रै बजेट ल्याउने तयारीमा रहे पनि  प्रक्रिया र बजेटको आकारबारे अलमलमा छ । प्रदेश सरकारलाई बजेट निर्माणका लागि आवश्यक पर्ने आर्थिक ऐन बन्न सकेको छैन भने आम्दानी र खर्चको लेखाजोखासमेत छैन तर मन्त्रिपरिषद बैठकले यसै आर्थिक वर्षमा नियमति बजेट ल्याउने निर्णय गरिसकेको छ । मुख्यमन्त्री […]

Continue Reading

ओलीको व्यवहारप्रति राजपा नेताहरु उत्साहित

लिभु संवाददाता काठमाडौं, २२ फागुन । सरकारमा सहभागि गराउने विषयमा एमाले अध्यक्ष केपी ओली र राजपा बीच झलफल भइरहेको छ । राजपासँग पटक पटक बैठक बस्दा पनि सरकारमा जान आनाकानी गरिरहेका राजपा नेताहरु भने अहिले प्रधानमन्त्री ओली प्रति निकै सकारात्मक देखिन थालेका छन् । एमालेले फोरमलाई मात्र महत्व दिएको र आफूहरुलाई कुनै महत्व नदिएको भन्दै […]

Continue Reading

किरात राईहरूको मौलिक भेषभूषा र गरगहनाहरू

विषय प्रवेश विभिन्न जात जातिहरूमध्ये किरात राई जातिको पनि आफ्नै एक अलग मौलिक पहिचान र एक स्पष्ट परिचय छ जसको आधारमा उनीहरूले आफूलाई “किराती राई” हुँ भन्नुमा गर्व गर्दछन् र आफ्नो मौलिकताको जगेर्ना र सम्बद्र्धन गर्दै जाने कुरामा आफूलाई गौरवशाली ठान्दछन् । किरात राई जातिको मौलिक पहिचान अन्तर्गत उनीहरूले धारण गर्दै आइरहेका पहिरन, भेषभूषा, गरगहना […]

Continue Reading

रामप्रसादको सम्झना

अर्जुन जम्नेली राई काठमाडौँ — २००७ सालको क्रान्तिमा राजनीतिक नेतृत्वको कुरा गर्दा धेरैको नाम आउँछ । तर फौजी कमाण्डरको कुरा गर्दा राणा शासकहरूलाई घुँडा टेकाउन बाध्य पार्ने नायकहरूको नाम धेरैले सुनेका हुँदैनन् । हालसम्म बेपत्ता एउटा प्रतिभाको नाम हो, रामप्रसाद राई । जसले पूर्वी नेपालको भोजपुर हुँदै जनमुक्ति सेनासहित काठमाडाैं आएर सिंहदरबारसम्म कब्जा गरेका थिए । फागुन १८ गते […]

Continue Reading