विकास सौगातङा वाम्बुले राडु योरल्वा निबन्ध : बिनायोङा क्यान्चुम ब्रिस्सै ल्वाम बाःम

“उङ दस–एघार बर्खा डुँल्वास बिनायो च्वाक्सी ज्वाउमेइथि, त्याप्पि आचुइख्वा च्वाक्सी आराम इस्तिमाक आच्वाउ ।” उँबु–४ दाप्चुकल्वाम सुर्यकुमार राईख्वा देमे । आँङ पालाल स्कुल डिसाक क ख चैचाम योर आबामेइ । घास गोठाल दिचाम । इमब्वाल दाजुतिचोक च्वाक्बिम्याँ बिनायोके हिप्तुमाक रै कौमाक ज्वाक्टुमेँ रै । इम ब्यालाल गोठाल दिचाया आङ्गुलाइ आमाइ सारो काम आत्ति । इमस्याम […]

Continue Reading

मान राईको विचार : सामाजिक सञ्जाल र हाम्रो खोजीमा मिरा राई

सोसल मिडिया हामी सहरवासी सबैको अभिन्न साथी भएको छ । आफन्त, नातागोता, साथीसँगी, नयाँ पुस्ता, बुद्धिजीवि सबैसबैसँग भेटघाट हुन्छ । मनका कुरा गरिन्छ । यही मेसोमा ‘वाम्बुले ग्रुप कनेस्न’ पनि एक हो । यो ग्रपुमा अहिलेको चर्चित एमसीसी हामीले पनि चर्चा गर्न भ्यायौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत प्राप्त हुने करिब ५५ […]

Continue Reading

किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सोमबार, असार ०१, २०७७  असार १, काठमाडौ । किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिले आसन्न २०७८ सालमा हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा आज एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौँ उपत्यका लगायत प्रस्तावित किरात प्रदेश अन्तगर्त ताप्लेजुङ, पाचथर, इलाम, […]

Continue Reading

चर्चित गायिका आभा मुकारुङको ओखलढुंगा यात्रा संस्मरण

समय, सन्दर्भ र ओखलढुंगा   जीवन यात्रा सरल रेखाझैं सिधा हुँदैन । कहीं बाङ्गो, कहीं घुमाउरो भएर हिंड्छ भन्ने सुनेकी थिएँ । साँच्चै रहेछ । यही बाङ्गोटिङ्गो रेखासँगै सांगीतिक यात्रा सुरु गरेको पनि झण्डै २ दशक हुन लागेछ । यही क्रममा तीतामीठा, रमाइला नरमाइला अनुभव र अनुभूतिहरु सँगाल्दै यात्रा अबिरल बढिरहेछ । यिनै यात्राको सिलसिला […]

Continue Reading

सम्झना राईकोको आलो तातो कविता : नेता बाजे

नेता बाजे आदर्णिय नेता बाजे ! तपाईं मलाई आफ्नै बाजे जस्तै लाग्छ तपाईंलाई कुरा लाएको होइन मैले तर हेर्नुस् न सबैले गाली गर्छन् सरकारी हस्पिटल जाँदाखेरी, आउने गन्ध बास्ना सम्झेर सुँघ्नु पर्छ त्यहाँ पनि गाली खानुहुन्छ । सार्वजनिक गाडी चढ्दाखेरी जाम, निस्सासिएर, खाँदिएर, कोच्चिएर बस्नुपर्छ त्यहाँ पनि गाली खानुहुन्छ । सरकारी कामको लागि जाँदाखेरी अव्यवस्थित […]

Continue Reading

युवा लेखक अभिनाथ राईको सुझाव मानेभन्ज्याङ गाउँपालिकालाई

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट प्रस्तुत गरिसकेको छ । यही क्रममा नेपालको सबै स्थानीय तहमा समेत ससर्त बजेट गएको अवस्था छ । र हाम्रो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाँउपालिकालाई पूर्ण हुने बजेट गएको होला । अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‌( कोभिड–१९) ले गर्दा विकासका कुरामा […]

Continue Reading

राई र उपाध्यायलाई वातावरण साहित्य पुरस्कार

लिभु संवाददाता काठमाडौं । बेलायतबाट सञ्चालित पाँचौ अन्तर्राष्ट्रिय पर्यावरण साहित्य पुरस्कार दुईजना स्रष्टालाई दिने भएको छ । विश्व वातावरण दिवसका अवसरमा आयोजित सम्मेलनमा दर्जन मुलुकका स्रष्टा सहभागी भएमध्ये नेपालबाट गणेशकुमार राई र भारतको असम धर्मेन्द्र उपाध्याय छनोटमा परेका हुन् । दुई दिने अन्तर्राष्ट्रिय वेबिनार सम्मेलनमा वाचित ८३ कविका कवितामध्ये राईको ‘ए धोबिनी चरी’ र उपाध्यायको […]

Continue Reading

कवि गगनबहादुर राईको वाम्बुले भाषामा दुई गजल

गजल-१ चाकुल खोखो सिचो चाकुल जाल्चो उन्दा आसपुचो गोत्ना गोत्ना मुयोङ सुङ्गिरआङ माल्चो उन्दा आसपुचो ख्वाल्बो ह्योक्का आमै आति मुयो क्वाल्वास तिकिम मुयोलाइ ह्योक्का ब्अिम्सै पाल्चो उन्दा आसपुचो चाकुन्वाङ ज्वाक्चो इल्वाङ परै प्वाचो तिनुम उनु तिवाइँ मुयोङ ड्अिवाआङ चाल्चो उन्दा आसपुचो ख्वार आदोथु आमै खासिल रान्चो पासि आचाप्ति योरचै ख्वाल्बो खासि पाचालचै ङाल्चो उन्दा आसपुचो […]

Continue Reading

लकडाउनेको पीडा कवि उमेश राईको रचना : दुःख बेच्ने पसल भए

दुःख बेच्ने पसल भए उमेश राई दुःख बेच्ने पसल भए सबै दुःख बेच्थें होला खुसी दिने आफ्ना भए सधै खुसी हुन्थें होला ज्याला गरि सन्चो भए कमाएर ल्याउँथे होला तिर्न सक्ने आय भए साहु ढाँटी ल्याउँथे होला अन्न साट्ने पैसा भए किन भोको हुन्थें होला यहाँ आफ्नो मान्छे भए किन रोको हुन्थें होला समस्यामा साथ […]

Continue Reading

मान राईको ठम्याइमा : एक असल नागरिक र कर्तव्य पालना

मान राई सानो मुलुक, सानो अर्थतन्त्र, अस्थिर सरकार अनि लथालिङ्ग समाज । वास्तवमा नै उदेक अनि उराठ लाग्दो छ हाम्रो युगको हाम्रो समय । हामीले नै उमारेको यो समय । प्रजातन्त्र, स्वतन्त्र, लोकतन्त्रको खोक्रो समय । बिगततिर फर्केर त्यही वा उही पो ठिक थियो कि भनेर कुरी कुरी हुनुभन्दा यथार्थबिहीन समाचारको आधारमा गाली थोपर्नु भन्दा, […]

Continue Reading