साबुनपानीले हात धुनु नै कोरोनाबाट बच्ने उत्तम उपाय : डा. प्रियम्वदा पौड्याल

अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । त्यसैले यहाँ बसोबासरत नेपालीहरुलाई सो भाइरसका बारेमा र यसबाट बच्ने उपायहरुमा केन्द्रीत रहेर हामीले युनिभर्सिटी अफ ससेक्समा जनस्वास्थ्य विषयका सिनियर लेक्चरर डा. प्रियम्वदा पौड्यालसित कुराकानी […]

Continue Reading

वाम्बुले राई भाषामा कविता – ब्आला(कोरोना)

थाल्वाङ प्रुइनुइ ? थाल्वाङके बुइनुइ ? आक्वाल गोटा त्वामचिन्चि ब्वानुइ आक्वाल गोटा लाः ब्वानुइ आक्वाल गोटा ल्वासु ब्वानुइ आदुम्ति दिनन्वा सामराम आङ ब्आला आस्याङ दुम्नुइ ? सुन कि भुन पासै चीन, इटाली, फ्रान्स, अमेरिका आस्याङ राप्डुइ ? पुर्बो पच्छिमन्वाम उत्तर–दच्छिनन्वाम देश आस्याङ राप्डुइ ? आदुम्ति दिनन्वा सामराम आङ ब्आला आस्याङ दुम्नुइ ? सुन कि भुन […]

Continue Reading

देशकै नमुना विद्यालय खोटाङमा, बालबालिका कृषिदेखि विज्ञानसम्म खेल्दै पढ्दै

ई-हुलाकी चैत्र ०३, २०७५, आइतबार तिलक चाम्लिङ पुस्तकालयदेखि ‘इन्जिनियरिङ आरन’सम्म प्रयोगात्मक सीप अनि कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा बिकास भएको छ शुभद्रा मदन फाउन्डेसन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा, खोटाङमा स्थापना गरिएको यस फाउन्डेसनका विद्यार्थीहरूले औपचारिकताका लागि मात्र विद्यालयमा परीक्षा दिन्छन् । स्कुल जाँदैनन् । फाउन्डेसनको व्यवस्थापनमा सामुदायिक जनजागृति आधारभूत विद्यालय रहेको छ । मा.वि. तहको परीक्षा सरस्वती मावि दिक्तेल र […]

Continue Reading

मानेभन्ज्याङका स्वास्थ्य कर्मचारीलाई थप एक महिनाको तलब

लिभु संवाददाता ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा खटिने स्वास्थ्यकर्मीलाई भत्ता स्वरुप थप एक महिना तलब उपब्ध गराउने भएको छ । त्यसैगरी हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक पाँचसय रुपैयाँ भत्ता दिने पालिका वडाध्यक्ष तथा प्रवक्ता रामकुमार राईले जानकारी दिनु भएको छ । ‘कोरोना भाईरस कोभिड १९ ले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला हाम्रो मानेभन्ज्याङ […]

Continue Reading

वाम्बुले राई भाषामा नेपाल लकडाउन डायरी : कोरोना भाइरसख्वा पौम्वाल कुडुगोता लिबालिका

कोरोना भाइरस न्वा नेपाल लकडाउन कोरोना भाइरस (कोभिड–१९) हिम्मेइख्वा नेपाल सरकारख्वा ‘लकडाउन’ (आचुइ भानाभाता हाल्सिपिसि आहिप्चाम) पौमेइ सुम (३) दिन दुम्मे । थाच्चुम २०७६ चैत ११ गते सोङबार भ्यानि ६ बजेल्वाङ आम दुम्सै य्वामेइ बाःम । आमपाराख्वा कुडुल्वास बाक्चाम दुम्मे देसाख्वा आचुइख्वा ब्अिम्बुन्चो आतिमेइ थि । तिवाइँ चिनङा हुवेइ प्रान्तङा उहान ओब्बेइ ख्वाल्बो सहरल्वा बुक्तुमेइ […]

Continue Reading

देशै ‘लकडाउन’ अर्थात् सर्वसाधारण घरभित्रै रहन सरकारको आदेश

लिभु संवाददाता काठमाडौं– नेपाल सरकारले भोलि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म ‘लकडाउन’ अर्थात् सर्वसाधारणलाई घरभित्रबाट बाहिर निस्कन रोक्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवती कोरोनाबाट संक्रमित भएको पुष्टि भएसँगै सरकारले उक्त निर्णय […]

Continue Reading

कोभिड–१९ बाट जागिने यसरी

लिभु संवाददाता काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति चौतर्फी चासो बढेको छ । नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाज, आमसञ्चार माध्यमहरूको प्रयास जारी छ । खासगरी कोरोना भनेको के हो र यसबाट कसरी बच्ने भन्ने नै प्रमुख हो । कान्तिपुर राष्ट्रिय दैनिकका कार्टुनिस्ट अबिन श्रेष्ठले सचेतनामूलक कार्टुन चित्र प्रकाशित छ । उक्त कार्टुनलाई […]

Continue Reading

किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन स्थगित

लिभु संवाददाता काठमाडौं– किरात राई यायोक्खा अन्तर्राष्ट्रिय समन्वय समितिले तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । समितिले आगामी मेई २४ तारिख (२०७७ जेठ ११ गते) बाट तीन दिनसम्म बेलायतमा सम्पन्न गर्ने तयारी भएको थियो । कोराना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका कारण तत्कालका निम्ति उक्त सम्मेलन स्थगित गरिएको यायोक्खा केन्द्रीय कार्यसमिति तथा समन्वय समितिका […]

Continue Reading

नोबल कोरोना भाइरस सन्देश वाम्बुले राई भाषामा – कोरोनाल्वाङ ज्वागै दुम्किमा

त्याँसो विक्रम सम्वत् २०७६ साल चैत ८ गते तिमे । नोबल कोरोना भाइरस (कोभिड–१९) ख्वा त्याससम्बा ११ हजार २९२ मुयो सिसित तुमिमेइ बाःम । ल्वाचो थोचे २०१९ डिसेम्बरल्वा चिन देसङा उहान ओब्बेइ तामल्वा आम भाइरस बुक्तुमेइ तिमे । कोरानो भाइरसङा माहामारि बुक्तुमेइ बाःमे । आम च्याँमाखा संसारभोरि त्याँसोसम्बा १ सय ७६ देसल्वा फैलै दुम्मेइ बाःम […]

Continue Reading

चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित : प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गते देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गरिएको बताउनु भएको छ । विश्वव्यापी फैलिएको नोबल कोराना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामको सम्बन्धमा शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन उक्त विचार व्यक्त गर्नुभएको हो । ‘सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई […]

Continue Reading