चोरीको गाडी लिएर भाग्दैगर्दा खुशी लिम्बु M23 मा पक्राउ

‘अर्काको गाडी चोरेर भाग्दै गरेकोमा’ आज बिहानै सात बजेतिर मलाई गरें Sussex Police ले Gatwick Airport नजिकै गिरफ्तार गर्यो । सन् २००५ देखि आज पहिलो पल्ट प्रहरीको हतकडीको अनुभव गरें। घटना किन र कसरी भयो ? गएको अक्टोबर महिनाको २३ तारिख लिभरपूल स्ट्रिट (Liverpool Street) नजिकैको ब्रीक लेनमा बिहानै आफ्नो गाडी पार्क गरें । उक्त […]

Continue Reading

विश्वकै लामो सामुद्रिक पुल

एजेन्सी जुहाई — चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरेका छन्  । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ  । २० अर्ब डलरको लगानीमा ९ वर्ष लगाएर बनाइएको यो पुल बुधबारदेखि खुल्ला हुनेछ । यसले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि हुने तथा यात्रा सहज हुने आँकलन गरिएको […]

Continue Reading

घरबार बिहिनहरुको सहर ‘लिभरपुल’ !

भिम राई जेमी कर्नर पुर्व ब्रिटिश सैनिक हुन् | उनि ‘रोयल लोजिस्टिकरेजिमेन्ट’ मा काम गर्दथे | इराकमा आफु संगै यात्रा गरिरहेका साथीको शरीर बमले धुजा धुजा बनाई दिएपछी उनि पनिबेहोस भए | केहि महिना हस्पिटलमा बसे | सात बर्षको सैनिक सेवा पश्चात सन् २००९ मा ‘मेडिकल डिस्चार्ज’ भएर आफ्नो प्यारो जन्मभुमि लिभरपुल फर्किए |   […]

Continue Reading

विश्वकै बूढो उमेर मानिएको गुरिल्लाको निधन

काठमाडौँ । सान डियागो चिडियाघर सफारी पार्कमा रहेको अफ्रिकी गुरिल्लाको मृत्यु भएको छ । विश्वकै बूढो उमेर मानिएको गुरिल्लाको बिहीबार मृत्यु भएको हो । पार्कका अनुसार, अक्टोबरमा ६० वर्ष पार गरेको भिल्लाले पाँच पुस्ता सँगै बिताएको थियो । तस्बिर सन डियागो चिडियाघर सफारी पार्कका केन बोनले खिचेका हुन् र एपीलाई उपलब्ध गराएका हुन् ।

Continue Reading

भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?

काठमाडाैं । चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् । दुनियाँका कैयन प्राचीन रहस्यमध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । उक्त रहस्यमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् […]

Continue Reading