कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा – उपाध्यक्ष कडेल

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसँग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा भदौ २८ गते बिहीबार सिंहदरबारस्थित आयोगको सभा हलमा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा […]

Continue Reading

कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गरिन्छ ः मुख्यमन्त्री शाही

लिभु संवाददाता भक्तपुर– प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनु भएको छ । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरी भ्रष्टाचार मुक्त तुल्याउने बताउनुभयो […]

Continue Reading

सकियो प्रदेश नम्बर छ को राष्ट्रियसभा निर्वाचन, मत परिणाम भोलि विहानसम्म आउने

माघ २४, २०७४ लिभु संवाददाता, सुर्खेत  ।  बिहान १० बजेबाट शुरु भएको प्रदेश ६ को राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ ।  प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका […]

Continue Reading