बाढी र अग्निपीडितले २५ लाखसम्म सहुलियत कर्जा पाउने

काठमाडौं । सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो । भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण पाउने भएका हुन् । […]

Continue Reading

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता शुरु

एजेन्सी । उत्तर र दक्षिण कोरियााबीच आज उच्चस्तरीय वार्ता शुरु भएको छ । २ बर्षयता पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता हुन लागेको हो । पान्मुन्जोम गाउँस्थित पिस हाउसमा वार्ता भइरहेको बीबीसीले उल्लेख गरेको छ । आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको सम्भावनाका बिषयमा वार्ता बिशेषत: केन्द्रित रहनेछ । दुई मुलुकबीचको सम्बन्ध […]

Continue Reading

अब कसले उकास्ला सन्ध्याको करिअर ?

काठमाडौं ।  टिभीका नियमित दर्शकका लागि भिजे सन्ध्या केसी परिचित अनुहार हो । उनको सौन्दर्य र होस्ट गर्ने शैलीले धेरैलाई ‘दिवाना’ बनाएको छ । टिभी स्क्रिनमा जति सन्ध्याको ‘वाहवाही’ भयो त्यो उनले फिल्मी पर्दाबाट भने कमाउन सकेकी छैनन् । अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ उनको डेब्यू फिल्म थियो । सानो भूमिका अनि त्यसमाथी अनमोल र […]

Continue Reading

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार…

काठमाडाैं । १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराएर अन्तिम ८ मा पुगेको छ । थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले २ तथा मार्टिनले १ गोल गरे । झापाका लागि कर्ण लिम्बूले १ गोल फर्काए । थ्रीस्टार क्लबले […]

Continue Reading

यसकारण जन्मन्छ समयअगावै बच्चा….

आमाका कारण गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ । इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छ समयअगावै जन्मेमा… गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरू देखा […]

Continue Reading

नेपालको पर्यटन, कहिले पुग्ने धार्नी ?

निनाम लोवात्ती कुलुङ केही समयअघि नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभागको हवाला दिँदै नेपाली पत्रपत्रिकाले समाचार लेखेअनुसार सन् २०१७ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुग्ने आँकलन गरिएको थियो । हुन पनि सन् २०१७ को १० महिनाको अवधिमा सात लाख ५७ हजार ४४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए […]

Continue Reading

एसेज सिरिजको उपाधि अष्ट्रेलियालाई, इंग्ल्याण्ड ४–० ले पराजित

एजेन्सी । एसेज सिरिजको ५ टेष्ट क्रिकेट शृंखला अष्ट्रेलियाले ४–० ले कब्जा गरेको छ । अन्तिम तथा पाँचौं टेष्ट क्रिकेटमा इंग्ल्याण्डलाई एकै इनिङ्समा १२३ रनले जित हात पार्दै अष्ट्रेलियाले एसेज सिरिज जितेको हो । निकै कमजोर स्थितिबाट पाँचाैं दिन ब्याटिङ थालेको इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो । पाँचौ दिन […]

Continue Reading

सरकारी कोषका चार खर्ब बढी रकम पूँजीबजारमार्फत परिचालन गरिने

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै रु चार खर्ब पाँच अर्ब स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा […]

Continue Reading

बलिउड अभिनेता श्रीवल्लभ ब्यासको निधन

काठमाडौ। बलिउड अभिनेता श्रीवल्लभ ब्यासको निधन भएको छ । अमिर खाना अभिनित सुपरहिट चलचित्र ‘लगान’मा इश्वर काकाको भुमिका समेत निर्बाह गरेका उनी ६० बर्षका रहेका थिए । लामो समयदेखि प्यारालाइसिस र उच्चरक्तचापको समस्या झेल्दै आएका ब्यासले उपचारको क्रममा अस्पतालमा अन्तिम सास लिएका हुन् । २००८मा प्यारालाइसिसका कारणले उनलाई चिकित्सकले बेड रेष्टको सल्लाह दिएका थिए । आर्थिक […]

Continue Reading

किन आउँछ शरीरमा सेता धर्सा ?

काठमाडौ। अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू […]

Continue Reading