उत्तर कोरियाले तय गर्‍यो वार्ता टोली

एजेन्सी । उत्तर कोरियाले दक्षिणसँग वार्ता गर्नका लागि वार्ता टोली तय गरेको छ । कोरियन समाचार एजेन्सी योनापले दिएको खबर अनुसार ‘रि सन वन’को नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी आइतबार नै दक्षिण कोरियालाई पठाउने तयारी भएको छ । वार्ता टोलीका संयोजक ‘रि’ सिपीआरके का अध्यक्ष रहेका छन् । वार्ता टोलीमा सीपीआरके(Committee for the […]

Continue Reading

धनगढीमा जारी खप्तड गोल्डकपमा आज संकटा र धरान भिड्दै

धनगढी  ।  धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा आइतबार सीएमजी संकटा र धरान फुटवल क्लवबीच प्रतिस्पर्धा हुँदैछ । धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले पोखराको सहारा क्लवलाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । माघ १ गतेसम्म हुने दोस्रो संस्करणको गोल्डकपमा […]

Continue Reading

जाडोमा घामका १० फाइदा….

काठमाडौ । सूर्यको किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ । २) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ । ३) घाममा बस्नाले तौल पनि कम हुने अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको […]

Continue Reading

सोल्टिनीलाई माघमा भित्राउँदै सविन (भिडियो)

काठमाडौ । फिल्म ‘ए सोल्टिनी’ को ‘झुमताना झुमताना’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को उक्त गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सविन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको […]

Continue Reading

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तर कोरियाले भाग लिने

एजेन्सी । उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् । उत्तर कोरियाका अन्तर्राष्ट्रिय ओलम्पिकका प्रतिनिधि च्याङ यङले चीनको बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भाग लिने बताएका हुन् । चाङ त्यसबारे कुराकानी गर्न स्वीजरल्याण्ड जाने बताइएको छ । नयाँ वर्षका […]

Continue Reading

लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

एजेन्सी। इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर आजसम्ममा आधिकारिक हुनेछ । सम्झौताका लागि कौटिन्हो गएराती नै बार्सिलोना पुगेको बताइएको छ । बार्सिलोनाका अर्का ब्राजिलियन खेलाडि […]

Continue Reading

चारा घोटलामा लालुलाई तीन वर्ष जेल सजाय

एजेन्सी । भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ ।  यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलाई उक्त सजाय भिडियो कन्फ्रेन्सको माध्यमबाट सुनाईएको हो । अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।

Continue Reading

छाती दुख्छ ? होस गर्नुस् है !

काठमाडौ ।  हामी मध्ये धेरैलाई छाती दुख्ने समस्या रहेको हुनसक्छ । छाती दुख्ने समस्या सामान्य लागे पनि कतिपय अवस्थामा यो प्राणघातक रोगको सुरुको लक्षण पनि हुन सक्छ । त्यसैले कसैलाई छाती दुखेको छ भने  सम्भावित रोगहरुका बारेमा जानकारी राख्न सबैले जरुरी छ । कस्ता कस्ता रोगका लक्षण छाती दुख्नु हुन्छ ? छाती दुखेमा कस्तो रोग […]

Continue Reading

दक्षिण कोरियाले उत्तरलाई पठायो वार्ता टोलीको नाम

सोल । उत्तर कोरियासँग गर्ने भनिएको उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले आफ्नो तर्फका वार्ता टोलीका सदस्यको नाम उत्तर कोरियालाई पठाएको समाचार छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सीधा टेलिफोन सम्पर्क ९हट लाइन०मार्फत पठाइएको हो । दक्षिण कोरियाका राष्ट्रिय […]

Continue Reading

सहारालाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

काठमाडौ । बिराज रोस्यारा ९इमेज०स् कैलाली, पुस २२ । सशस्त्र प्रहरी बलको एपीएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै विभागीय टिम सशस्त्र अन्तिम आठमा पुगेको हो ।पहिलो हाफमा पाएको पेनाल्टी प्रहारको मौका र दर्जनौं गोल गर्ने अवसर गुमाउँदा […]

Continue Reading