‘कान्छी’ को ‘यो जिउ दाउमा लाउने…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’ को नयाँ गीत ‘यो जिउ दाउमा लाउने…।’ सार्वजनिक गरिएको छ । फागुन ४ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको हो । धर्मेन्द्र सेवानको स्वर रहेको गीतको शब्द दयाराम पाण्डेले लेखेका हुन् । अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा दयाहाङ राई, स्वेता खड्का […]

Continue Reading

आफ्नो क्षेप्यास्त्र आफ्नै शहरमा खस्दा…

एजेन्सी । आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो । परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो । ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ । सम्पादक अंकित पाण्डा र ‘जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन […]

Continue Reading

यसरी बनाउनुस् जाडोमा चिसो फाल्ने खसीको खुट्टाको सुप

काठमाडाैं । खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । राम्रोसँग बनाएर खाँदा यसले शरीरको चिसो फाल्छ । सुपको रूपमा त्यसै खाने चलन भए पनि यसलाई खानासँग समेत खान सकिन्छ । घरमै सजिलै बनाउन सकिने यो परिकार बूढाबूढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ : आवश्यक सामग्री/प्रतिव्यक्ति -पिस बनाइएको एउटा खसीको खुट्टा । -थिचेको […]

Continue Reading

सर्‍यो प्रदीपको ‘लिलिबिली’, अब कहिले ?

काठमाडौ । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने कन्फर्म भएको छ । हालसालै फिल्मको छायांकन सकिएका कारण पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।  निर्माता शाहीले भने, ‘पोस्टप्रोडक्शनको काम […]

Continue Reading

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपमा विजयी

एजेन्सी ।इङ्ग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले डर्बीलाई २-० ले हराएको छ भने लिभरपुल पनि आफ्नो चिरपरिचित प्रतिद्वन्दि एभर्टनलाई २-१ ले हराउन सफल रह्यो । खेलको पहिलो हाफ गोलरहित भए पनि म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा लयमा रहेका जेसे लिन्गार्डले टोलीका लागि पहिलो गोल गरेका थिए । […]

Continue Reading

‘डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो छ’

एजेन्सी । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् । पत्रकार माइकल वुल्फले ट्रम्प र उनको प्रशासनका बारेमा लेखेको पुस्तकमा ट्रम्पलाई ह्वाइटहाउका कर्मचारीले बच्चा जस्तो देखेको बताएपछि विदेश मन्त्री टिलर्सनले त्यसको खण्डन गरेका हुन । विदेश मन्त्री टिलर्सनले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य राम्रो रहेको र यस विषयमा […]

Continue Reading

चीनद्वारा बहुवर्षे कामदार भिसा खुला, परिवारसमेत लान पाइने

एजेन्सी। चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको छ । चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन खुला गरिएको हो । चीन सरकारद्वार जारी गरिएको आधारभुत यौग्यता तथा भिसा प्रक्रिया अनुसार भिसाका लागि विभिन्न विधामा नोबेल पुरस्कार विजेता, बैज्ञानिक, कला क्षेत्रका काम गरेको, खेलाडी […]

Continue Reading

गर्भावस्थामा के के कुरामा ध्यान दिनुपर्छ हेर्नुहोस्…

काठमाडौ । महिलाको पेटमा गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको अवस्थामा वाक्वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था हो । यो अवस्थामा तनाव लिने, ठाउँ परिवर्तन गर्ने, गरूङ्गो भारी उठाउने र बढी यौन सम्पर्क गर्नाले पनि तल्लो पेट दुख्ने र रक्तश्राव हुने लक्षण […]

Continue Reading

महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा

काठमाडौं । १६औं राष्ट्रिय महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा भएको छ ।शुक्रबार भएका समूह चरणका खेलपछि समूह ‘बी’बाट सशस्त्र प्रहरी विजेता र त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै सुपर लिगमा पुगेका छन् । त्यसैगरी, समूह ‘ए’बाट नेपाल पुलिस क्लब विजेता र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र उपविजेता बन्दै सुपर लिगमा पुगे ।समूह चरणको अन्तिम खेलमा शुक्रबार […]

Continue Reading

खप्तड गोल्डकप– सुदूरपश्चिम–११ को विजयी सुरुवात

धनगढी  । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आजदेखि धनगढी रगंशालामा आयोजना गरेका सर्वाधिक राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप–२०७४’ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११स्पोट्र्स क्लवले विजयी सुरुवात गरेको छ । स्थानीय रंगशालामा आज भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ […]

Continue Reading