युट्युबको शीर्ष स्थानमा लिलिबिलीको ‘इज इट लभ …’ (भिडियोसहित)

काठमाडौं ।  सोमबार सार्वजनिक भएको फिल्म लिलिबिलीको गीतले युट्युब ट्रेनिङको पहिलो स्थान ओगट्न सफल भएको छ । सार्वजनिक भएको करिब ४० घण्टा पछि गीतले ट्रेनिङको पहिलो स्थानमा स्थान लिएको हो । गीतको भिडियोलाई युट्युबमा ६ लाख ८० हजार बढि दर्शकले हेरिसकेका छन् । २ हजार बढी कमेन्ट पाएको भिडियो हो अधिकांश कमेन्ट सकरात्मक छन् । भिडियोमा भएको लेकेसन […]

Continue Reading

अभिनेता सलमान खान सँगको बिहेबारे युलिया वन्तुरको आयो जवाफ !

एजेन्सी । बलिउडमा लगातार हिट फिल्म दिने अभिनेता सलमान खानसँगको प्रेम र विवाहबारे रोमानियाकी सुन्दरी युलिया वन्तुरले नयाँ खुलासा गरेकी छन् । सलमान र युलिया बीच प्रेम सम्बन्ध रहेको र उनीहरूले विवाह गर्ने समाचार बाहिर आइरहँदा युलियाको प्रष्टिकरणले संचार माध्यमलाई एक चोटी सोच्न बाध्य बनाईदिएको छ ।युलियाले हालै भनिन्, ‘सलमान र म विचको सम्बन्धको बारेमा […]

Continue Reading

डोनाल्ड ट्रम्प भन्छन् – गलत पुष्टि गर्ने प्रयास भयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताएका छन् । केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । तर उनले आफूमाथि लगाइएको आरोप गलत रहेको दावी गर्दै त्यसको खण्डन गर्दै आएका छन् । राष्ट्रपति […]

Continue Reading

काठमाडौंमा बैंकिङ् एक्स्पो हुने

काठमाडौं । राजनीति होइन उद्यमशिलताको बहस गरौं, घरघरबाट वित्तीय चेतना फैलाउ भन्ने नाराका साथ आगामी माघ १९ र २० गते राजधानीको भृकुटीमण्डपमा बैंकिङ् एक्स्पो हुने भएको छ । नेपाल बैङ्कर्स एसोशिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, विकास […]

Continue Reading

अमेरिकाले कटौती गर्‍यो प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग

एजेन्सी ।अमेरिकाले संयुक्त राष्ट्रसंघीय सहायता कोषमार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग कटौती गरेको छ ।प्यालेस्टाइनलाई दिने भनिएको १ सय २५ अर्ब डलरमध्ये अब जम्मा ६० अर्ब डलर मात्र दिने अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्र संघका अधिकारीहरुले भने अमेरिकाको पछिल्लो कदमले हजारौं प्यालेस्टाइनी प्रभावित हुने बताएका छन् ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले […]

Continue Reading

२०१९ देखि बिजुली बेच्नुपर्ने, तर हिउँदमा किन्नैपर्ने

काठमाडौ । आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो वर्षदेखि वर्षात्को समयमा विद्युत् बचत हुने भएका कारण भारतबाट आयात गर्नुनपर्ने देखिएको […]

Continue Reading

राष्ट्र बैँकले सय र हजार रुपैयाँको सिक्का निकाल्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ। मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो। केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३/३ हजार थान निस्कासन हुने […]

Continue Reading

स्लिम बन्ने मन छ ? त्यसो भए पिउनहोस् जुस…

काठामाडौ । सौखिन जिवनशैलीका कारण मानिसले आफ्नो तौलको नियन्त्रण गर्न सकिरहेका छैनन्। फलस्वरुप बढ्दो तौल दिन प्रतिदिन आम मानिसको समस्या बन्दै गइरहेको छ । तौल बृद्धिसंगसंगै देखापर्ने दिर्घकालिन रोगले मानिसहरु मानसिक र शारीरीक दुबै हिसावले पिडित छन् । यदि तौललाई नियन्त्रण गर्नु छ त तलका केही टिप्सहरु अपनाउदा हितकर हुन्छ । अहिले सर्बत्र के ट्रेन्ड […]

Continue Reading

सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं ।मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। साताको पहिलो ९.१९ अंकले घटेको नेप्से परिसूचक साताको तेश्रो दिन १७.३९ अंकले घटेको छ। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन। नेप्से परिसूचक दोहोरो अंकले घटेर १४१३.७१ अंकमा पुगेको छ। मंगलबार १५४ कम्पनीको ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ। आइतबार ३२ […]

Continue Reading

६ लाख मागेकै छैन : दीपिका प्रसाईँ

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका हुन् दीपिका प्रसाईँ । अहिले उनलाई नेपाली फिल्म उद्योगले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको छ । पहिलो फिल्मबाट अभिनय र सुन्दरताको भारी तारिफ पाएकी दीपिका केही दिन यता चर्को पारिश्रमिकको विषयलाई लिएर चर्चामा छिन् । खबरअनुसार, ‘ऐश्वर्य’को सफलतापछि उनले अहिले एक फिल्मबापत ६ लाख […]

Continue Reading