‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन जाबालाई

लिभु संवाददाता काठमाडौं – वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७४ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन राई (सुमन जावा) लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको […]

Continue Reading

पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्नुभएको छ । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थितगर्ने भन्ने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नु पर्ने प्रस्ताव गर्नु भएको सचिवालयले विज्ञप्तिमा जनाएको छ […]

Continue Reading

प्रधानमन्त्रीले खेलाडीलाई दिए नेपाली झण्डा

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनु पर्ने बताउनु भएको छ । रसियाको मस्कोमा हुने १० देखि १६ मेसम्म हुने स्टिकट चिल्डे«न फूटबल वल्र्ड कप २०१८ मा सहभागी नेपाली खेलाडीहरुलाई आइतबार बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । ‘तपाईंहरु राम्रो खेल्नु हुन्छ भन्ने मलाई […]

Continue Reading

इलाम नपुगे जीवन निरर्थ हुन्छ – नेम्बाङ

लिभु संवाददाता काठमाडौं । एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङले देशका कुनै पनि नागरिक पूर्वी पहाड इलाम नपुगे जीवन निरर्थ हुने बताउनु भएको छ ।‘अहिलेसम्म इलाम नपुगेका साथीहरूलाई यदि इलाम पुग्नुभएको छैन भने तपाईंको जीवन निरर्थक हुन्छ भन्छु,’ नेम्बाङले भन्नुभयो, ‘केही साथीहरू इलाम पुगेर फर्किएपछि साँच्चै सुन्दर ठाउँ रहेछ भन्दा मलाई निकै गौरव […]

Continue Reading

किरात राईहरूको मौलिक खानाको परिकारहरू

नरदेवी राई र तीर्थराज मुकारूङ किरात राई जातिको भाषा, धर्म र संस्कृतिले छुट्टै पहिचान राखे झैं खानपिनले पनि आफ्नो मौलिक पन राख्दछ । राईहरूले अरू जाति सरह विविध खानपान गरे पनि आफ्नै किसिमका खानपान तथा परिकार बनाएर खाने गरेको पाइन्छ । जसको बनोट र स्वादमा भिन्नता पाइन्छ । अन्नबाट निर्मित परिकारहरू १. मकै –  […]

Continue Reading

संस्कृति – रथजात्रामा साना साथीहरु

गणेश राई काठमाडौँ — काठमाडौं उपत्यका संस्कृतिको राजधानी पनि हो । हरेक नयाँ वर्षको पूर्वसन्ध्या सँगै तीनवटा ठूला जात्रा सुरु हुन्छन् । भक्तपुरमा बिस्केट जात्रा, काठमाडौंमा सेतो मच्छिन्द्रनाथको जात्रा र ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा । जात्रा वैशाखभरि मनाइन्छन् । यी जात्रा सयौं वर्षदेखि मनाउँदै आइएका हुन् । यी जात्राका देवतालाई वर्षा, सहकाल, सुख, समृद्धिका देवता मानिन्छन् । धार्मिक आस्था सबैको हुन […]

Continue Reading

प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’

लिभु संवाददाता काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार (२०७५ वैशाख १९ गते) राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो । वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो । यो चलचित्र […]

Continue Reading

‘किरात धर्म’ बाट अलग हुने लिम्बू समुदायको घोषणा

अनलाइनखबर १९ वैशाख, धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । […]

Continue Reading

‘बारपाक’- गोरखा भूकम्पमाथि ‘दृष्टि साहित्य’

प्रकाश सिलवाल काठमाडौँ (रासस) – “भैँचालो रात घर समाइरहेँ मन कामेन म भूकम्पले चर्काएको र भत्काएको घरको कुरा गर्दैछु…” (घर, पृष्ठ ४७) जमिन हल्लाउँदै आउने भूकम्पले मान्छेको मन र मस्तिष्कलाई हल्लाएको हुन्छ । मन र मस्तिष्क मात्र होइन यस प्राकृतिक विपत्तिले मानिस, घर, वस्तुभाउ र महत्वपूर्ण सम्पदाको अस्तित्वलाई नै सोत्तर बनाइदिन सक्छ । कोलाहलपूर्ण स्थिति […]

Continue Reading

थुलुङ भाषामा कक्षा १ को पाठ्यपुस्तक सार्वजनिक

लिभु संवाददाता काठमाडौं– किरात थुलुङ राई भाषाको कक्षा १ को पाठ्यपुस्तक ‘थुलुङ हालाम–१’ सार्वजनिक भएको छ । प्रतिनिधिसभाका सांसद हेमकुमार राईले बुधबार राजधानी काठमाडौंमा सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार थुलुङ भाषाको वक्ता २० हजार ६ सय रहेका छन् । ‘शिशु कक्षाका निम्ति मातृभाषाको गीत तथा वर्णमाला र कक्षा १ का निम्ति […]

Continue Reading