‘झाँक्री बा’को हट कविता कन्सर्ट -कोरियामा सम्पन्न

लिभु संवाददाता सोल, कोरिया सिर्जनशील अराजक  कवि उपेन्द्र सुब्बाले फिल्म क्षेत्रमा पनि काम गर्न भ्याएका छन । त्यहीक्रममा उनको एउटा फिल्मी क्यारेक्टर ‘झाँक्री बा’ प्रख्यात छ । लेखनकै क्रममा उनको कृति लाटो पहाडले जगदम्बाश्री पुरस्कार हात पारेपछि कसै–कसैले उनलाई लाटो पहाड उपमा पनि दिएको पाइन्छ । उनै बहुप्रतिभाशाली कवि ‘झाँक्री बा ‘ उपेन्द्र सुब्बाले कविता […]

Continue Reading

सुखी नेपाली र समृद्ध नेपाल ः प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको ऐतिहासिक अवसर सुरु भएको बताउनु भएको छ । ६८ औं प्रजातन्त्र दिवसलाई राजधानीको टुँडिखेलमा सोमबार सम्बोधन गर्दै ओलीले उक्त अभिव्यक्ति दिनु भएको हो । उहाँले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको सुरुवात भएको बताउनु […]

Continue Reading

घरबार बिहिनहरुको सहर ‘लिभरपुल’ !

भिम राई जेमी कर्नर पुर्व ब्रिटिश सैनिक हुन् | उनि ‘रोयल लोजिस्टिकरेजिमेन्ट’ मा काम गर्दथे | इराकमा आफु संगै यात्रा गरिरहेका साथीको शरीर बमले धुजा धुजा बनाई दिएपछी उनि पनिबेहोस भए | केहि महिना हस्पिटलमा बसे | सात बर्षको सैनिक सेवा पश्चात सन् २००९ मा ‘मेडिकल डिस्चार्ज’ भएर आफ्नो प्यारो जन्मभुमि लिभरपुल फर्किए |   […]

Continue Reading

मानेभन्ज्याङका महिला जनप्रतिनिधि सशक्तिकरण

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका जननिर्वाचित महिला सदस्यहरुलाई नेतृत्व विकास गोष्ठी सञ्चालन गरिएको छ । आइबार मानेभन्ज्याङमा ‘नेतृत्व विकास तथा पाठेघर खस्ने सवाल’ विषयक चारदिने अभिमुखीकरण गोष्ठी सुरु गरिएको हो । गोष्ठीमा गाउँपालिकाका नौवटै वडाका दुई–दुई जना र एकजना कार्यपालिकामा मनोनित दलित गरी एक जना र उपाध्यक्षसति २० जना सहभागी रहनु भएको छ । […]

Continue Reading

लिम्बु जातिको आदिम थलो ‘चो?लुङ पार्क’ पुनःनिर्माण सुरु

लिभु संवाददाता काठमाडौं– तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले सांस्कृतिक पर्यटन प्रवद्र्धनका निम्ति ‘चो?लुङ पार्क’ पुनःनिर्माण थालेको छ । बरिष्ठ ढोलबादक केसाम आइत खजुम चौबिसको बाहुलीबाट आइतबार युमा थाकथाक खिबेलुङ (युमा माहारानीको तान ढुंगा) रोप्ने काम भएको हो । यो पार्क लालिगुराँस नगरपालिकाको अल्केडाँडोमा रहेको छ । नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङका अनुसार चो?लुङपार्कमा लिम्बुजातिको आदिम सावा येहाङ […]

Continue Reading

सहकारी ऐन संशोधन हुनुपर्ने माग

लिभु संवाददाता काठमाडौं– सहकारी ऐनमा भएको व्यवस्थाअनुसार बहुउद्देश्यीय सहकारीको भूमिकालाई थप प्रवद्र्धन हुनुपर्ने विज्ञले बताउनु भएको छ । बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई व्यावसायिकरण गर्नको लागि विद्यमान ऐन पर्याप्त नभएकाले यसलाई संशोधन गरी व्यवहारिक बनाउनसमेत जोडदिनु भएको छ । ‘सहकारी ऐन २०७४, सहकारी विभागबाट जारी सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका २०७४ र बहुउद्देश्यीय सहकारी’ विषयक दुई दिने कार्यशालामा […]

Continue Reading

उपराष्ट्रपति पुनको ग्याल्बो ल्होसारको शुभकामना

लिभु संवाददाता काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शेर्पा समुदायको महान् चाड ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । ‘शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्बो ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ बिहीबार शुभकामना सन्देशपत्रमा भनिएको छ, ‘यस […]

Continue Reading

प्रधानमन्त्री ओलीको शपथसँगै तीन सदस्यीय मन्त्रिपरिषद्

लिभु संवाददाता काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनु भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न पद तथा गोपनियताको शपथ लिनु भएको हो । प्रधानमन्त्री ओलीले शपथ लिनु भएलगत्तै एमालेका लालबावु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, […]

Continue Reading

किरात लिपि, किरात भाषाहरूको आलेखन र किरात राई अगुवाहरू

अमर तुम्याहाङ विद्यावारिधि शोधार्थी   लेखसार किरात लिपि वा लिपि सम्बन्धी सामयिक प्रश्नहरू र लिपि सम्बन्धी दुई सन्दर्भहरूबाट आरम्भ गरिएको यस आलेखमा लिपि विकासको विकासवादी सिद्धान्तको विसद पृष्ठभूमिमा किरात लिपिको विकासका केही तथ्यहरू, किरात लिपिमा किरात भाषाहरूको आलेखन र किरात लिपि प्रचार र विकासमा समर्पित किरात राई अगुवाहरूबारेमा चर्चा गरिएको छ । लिपि सम्बन्धी केही […]

Continue Reading

केपी ओली प्रधानमन्त्री नियुक्त

लिभु संवाददाता काठमाडौँ — संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४१औं प्रधानमन्त्रीमा नेकपा–एमाले अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, २०७२ को धारा ७३ को उपधारा २ बमोजिम बिहीबार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । निर्वाचन आयोगले बुधबार अपराह्न राष्ट्रपति समक्ष निर्वाचनको परिणाम बुझाएपछि आजै एमाले र माओवादी केन्द्रका शीर्ष […]

Continue Reading