मृत्यु संस्कार गर्न समस्या

श्याम राई किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या […]

Continue Reading

पत्रकारद्वय राजेश चाम्लिङ र मिलन तमु पुरस्कृत

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशि ३० हजार रुपैया“ रहेको छ । पुरस्कृत पत्रकार चाम्लिङ गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ । त्यसैगरी […]

Continue Reading

लिसंखुमा तामाङ साहित्यकारको जमघट

लिभु संवाददाता काठमाडौं– सिन्धुपाल्चोकको लिसंखुपाखरमा तामाङ साहित्यकारहरुले दुइदिने साहित्य यात्रा गरेका छन् । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको आयोजना तथा लिसंखुपाखर गाउँपालिका–२ लिसंखुको आर्थिक सहयोगमा माघ १० र ११ गते दुइ दिने तामाङ साहित्य यात्रा (तामाङ ग्योइकाइ ल्हाम) सम्पन्न भएको हो । पुर्व राजदुत डा गणेश योन्जन, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, कान्छा सगरमाथा आरोहि शम्भु […]

Continue Reading

म चित्रकलाको विद्यार्थी भएकोले सिर्जना कसरी राम्रो गर्न सक्छु भन्ने खोजमा छु – सन्जोश राई

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद (आर्ट काउन्सिल)को दोस्रो तला एक हुल युवाको कलाले भरिएको छ । भित्ताभरि टाँगिएका छन्, चित्रकला । भूइँमा पग्लिएका छन्, हिउँ । जसरी यही २०७५ पहिलो साता देश नेपालका विभिन्न अग्ला ठाउँहरुमा हिउँ जमेका छन् । त्रिभुवन विश्वविद्यालय एमएफए (ललितकला स्नातकोत्तर)का कलाकारहरु उत्रिएका छन् । उनीहरु हुन्– हरिओम मेहता, कुमार दोर्जी […]

Continue Reading

वाम्बुले भाषा बोलाइ–लेखाइ र अबको कार्यदिशा

पृष्ठभूमि १. नेपाली बृहत् शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान) ले मातृभाषालाई ‘आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा’ को रुपमा परिभाषित गरेको छ । अन्य शब्दकोशहरुको परिभाषा पनि लगभग यसै किसिमका रहेका छन् । २. मलाई वाम्बुले हुनुमा जति गर्व छ त्यति नै गर्व मेरी आमा (जो वाम्बुले नाक्सोचाचोमे हुनुहुन्थ्यो) ले काखमा राखेर […]

Continue Reading

किराती भाषाहरूको स्थितिगत विश्लेषण

१.० रूपरेखा यस सङ्क्षेपीकृत लेखनलाई मुख्य पाँच खण्डहरूमा व्यवस्थित गरिएको छ । पहिलो खण्ड (१.१) मा यस लेखनको पृष्ठभूमिबारे खुलाइएको छ । खण्ड (१.२) मा किरात भाषिक स्थितिको विश्लेषण गर्न खोजिएको छ । खण्ड (१.३) मा किरात भाषिक क्षेत्रहरूबारे संक्षिप्त चर्चा गरिएको छ । खण्ड (१.४) मा किरात वृक्ष–रेखाचित्रको तुलनात्मक व्याख्या एवं विश्लेषण गरिएको छ […]

Continue Reading

नयाँ शक्ति एसिया प्यासिफिक जिल्लाको अधिवेशन सम्पन्न, नेगीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिती चयन

लिभु संवाददाता, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति पार्टी नेपालको प्रवास प्रदेश अन्तर्गत रहेको एसिया प्यासिफिक जिल्ला समन्वय समितिको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट बीरेन्द्र नेगीको अध्यक्षतामा ५१ सदस्यीय समन्वय समिती चयन भएको एसिया प्यासिफिक जिल्ला निर्वाचन अधिकृत भक्त शेरचनले बताएका छन् । नेगी आईएनएस मलेसियाका अध्यक्षसमेत हुन । […]

Continue Reading

कसरी शुरु भयो किरातको नयाँ वर्ष येले संवत् ?

२०७५ माघ २ गते १३:३९ मा प्रकाशित यतिखेर सामाजिक सञ्जाल फेसबुकको भित्ताहरूमा किरात येले संवत्को शुभकामना आदान प्रदान गर्नेहरुको ताँती देखिन्छ । विशेषगरी किराती युवामाझमा विस्तारै लोकप्रियता बढेको अनुभूति भइरहेको छ । आपसी सद्भाव साटासाट गर्ने सहज बनेको छ । हामी किरातीहरुको पहिचानसित जोडिएको किरात येले संवत्लाई थप चासोका साथ हेर्ने गरिएको छ । देश–विदेशमा […]

Continue Reading

नियात्रा – सेतो शहर सेन्टोरिनी

ग्रीसबाट करिब २०० कि मि दक्षिणमा एगिन सागर Agean Sea मा अवस्थित ग्रीसको अधिपत्यमा रहेको धेरै दीपहरु मध्येको एउटा सुन्दर दीप सेन्टोरिनी ! सत्रौ शदाब्दीमा ज्वालामुखीले तहसनहस बनाएर रहेको भुभाग जहाँको ज्वालामुखी हाल निस्कृय अवस्थामा रहेको सेतो शहर जुन ग्रीसमा रहेको बिभिन्न सुन्दर टापुहरु मध्ये एउटा बिशेष पर्यटकिय स्थान हो ! यही सुन्दर दीपमा यस् […]

Continue Reading