वाम्बुले राईहरूले राजधानीमा धुमधाम मनाए, ढ्वाङ्कुमो चाड

लिभु संवाददाता ललितपुर – ‘यसपालीको ढ्वाङकुमो साँच्चै रमाइलो भयो,’ भरखरै सिंगापुर पुलिस फोर्सबाट छुट्टी लिएर आउनु भएका मित्रजित राईले भन्नुभयो, ‘यो हाम्रो निम्ति सुनौलो अवसर हो । किनभने पल्टनबाट भनेको बेला छुट्टी पाइदैन ।’ यसपाली सिंगापुर पुलिस फोर्समा कार्यरत मित्रजित राई, लीलाबहादुर राई, मुद्रधन राई र धर्मेन्द्र राई आइपुग्नु भएको छ । विदेश भूमिमा रहँदा […]

Continue Reading

वाम्बुले राई भाषाको कविता – ढ्वाङ्कुमो ब्लामे

गनेस वाम्बुले राडु बाँसुरि राःमे, ढ्वाङ्कुमो ब्लाःमे राडु मापाङ् द्याल ब्रोमे वाम्बुले राडु मुइसाख्वा आल्वा लिब्जुङा पुजा पाम्मे टोलुम कुर्सै, रितुम ब्लास्सै ढ्वाङ्कुमटारल्वा ब्लाम्मे खाम्ला पासै, ठोला पासै रितुम मुन्दुम क्रिम्मे जोजो डिपु, लिब्जुउपो देन्सै नाक्सोख्वा सिसि सोम्मे सालाङ पाम्मे, सिलिया पाम्मे चिरबार ङासिइ तुम्मे रितुम पाम्मे, बाया पाम्मे च्याँमाखा ज्यास्सै बाम्मे ।

Continue Reading

जीवनले ठेलाबाट कमाउँछन मासिक ४० हजार

श्याम राई काठमाडौं दाई ४ वटा सेबाले बनाई दिनुस न.. हुन्छ बस्दै गर म बनाईदिई हाल्छु नी ! सेबाले बनाउने व्यक्ति हुन उदयपुर गाईघाटका ४१ वर्षीय जीवन तामाङ । अहिले बौद्ध तिनचुलीमा बस्दै आएका छन् । उनले ठेला राखेर व्यापार गरेको १४ वर्ष भयो । यतिका समयसम्म एउटै व्यापार गर्नु चानचुने कुरा होईन । उनले […]

Continue Reading

कोरियामा नेपाली सम्पर्क समितिले रजत जयन्ती मनाउदै सामाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने

लिभु संवाददाता, सोल, दक्षिण कोरिया । कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिले संस्था स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो । रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका नेपाली सन्देश प्रकाशन गर्नुका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण […]

Continue Reading

किराँत मुन्धुम लुङ – वर्तमान किरात सामाजिक संस्थाहरूको बेवारिसे आमा

अमर तुम्याहाङ १ आमुख २०४७ सालमा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि आएको प्रजातान्त्रिक वातावरण र स्वतन्त्रताको लहरले सबै जातजातिलाई छोयो । सङ्घ संस्थाहरू खोल्ने स्वतन्त्रतासँगै विभिन्न राजनैतिक, समाजिक तथा जातीय सङ्घ संस्थाहरू खोलिन थाले । यसै क्रममा जातीय सामाजिक संस्थाका रुपमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा लगायतका किराती सामाजिक […]

Continue Reading

आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न

राजु सुब्बा बेलायत– यही १२ अगष्ट २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो । युकेका […]

Continue Reading

प्रदेश नं.१ को नाम किरात नै रहनेछ : प्रचण्ड

लिभु संवाददाता काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नं.१ को नाम किरात नै रहने बताउनु भएको छ । किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको उद्घाटन गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् । ‘नेपालको इतिहास किरात विना सम्भव छैन,’ मुलुकको इतिहास र सभ्यतामा यलम्बरसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘किरात शब्द […]

Continue Reading

यायोक्खाद्वारा ३ लाख २१ हजार राशिको पुरस्कार र छात्रवृत्ति घोषणा

लिभु संवाददाता काठमाडौं– किरात राई यायोक्खाले यो वर्ष ३ लाख २१ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त संस्थाले स्थापना गरेको विभिन्न १८ वटा फरक अक्षयकोषबाट विधागत रुपमा प्रतिभालाई पुरस्कृत तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । पत्रकार जनकऋषि राईलाई २७ हजार रुपैयाँको राशिको ‘धनकेशर अतम्हरी […]

Continue Reading

प्रचलनमा रहेका लिपिहरू

गणेश राई भाषा राष्ट्रिय जनगणना २०६८ (सन् २०११)को तथ्याङ्कमा नेपालमा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखाएको छ । नेपालमा १२५ जातजाति छन् । नेपालमा १२३ भाषा बोलिन्छन् । सबैभन्दा धेरै ४८ प्रतिशतले खस नेपाली भाषा बोल्दछन् भने सबैभन्दा कम कुसुन्डा भाषा २८ जनाले बोल्दछन् । (कुसुन्डा भाषाका अन्तिम वक्ता मानिएका […]

Continue Reading

छन्द कविताको मानकीकरणको लागि नयाँ अभियानको घोषणा

लिभु संवाददाता काठमाडौं– साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका साथै नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले छन्द कविताको मानकीकरणका लागि नयाँ अभियानको घोषणा भएको छ । लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल)को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमबाट छन्द कविताको मानकीकरणका लागि गरिने वर्ष भरिका कार्यक्रम सार्वजनिक गरिएको हो । डा. रामप्रसाद ज्ञवाली र डा. देवी […]

Continue Reading