इलाम समाज बेलायतको वार्षिक भेलामा

मुकेश राई बेलायत- फार्नबोरो स्थित सामुएल कोडी कलेज् हलमा इलाम् समाज बेलायतको नवौ वार्षिक भेला २९ जुलाई २०१८ मा भब्यताको साथ मनाइयो ! संस्थाका उपाध्यक्ष प्रमिला राईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी महत्वपूर्ण जानकारी दिनु भएपस्चात औपचारिक रुपमा संस्थाका अध्यक्ष गोपाल गिरीको सभापतित्वमा दिउँसोको १२ बजे शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव टेक […]

Continue Reading

चारजनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ । पुरस्कार छनौट समितिको सिफारिसमा फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो । फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु उजिर […]

Continue Reading

किरात वाम्बुले राईको बाँसुरी दिवस

लिभु संवाददाता काठमाण्डौ । किरात वाम्बुले राईहरुले जब साउन १५ लाग्छ त्यही समयमा बाँसुरी बजाएर मनोरञ्जन लिने परम्परा रहेको छ । त्यही परम्परालाई स्मरण गर्दे मंगलबार ललितपुरको इमाडोल स्थित वाम्रास भवनमा उनीहरुले बासुरी दिवस मनाएका छन् । संस्थाका अध्यक्ष गजुरधन राई, सल्लाकारद्वय अविनाथ राई र भुवनसिंह राई तथा किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष […]

Continue Reading

अबदेखि पारिश्रमिक भुक्तानी बैंकबाट

लिभु संवाददाता काठमाडौं– सरकारले सबै निकायमा काम गर्ने श्रमिक र कर्मचारीको पारिश्रमिक बैंकमार्फत् भुक्तानी गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा असार ३२ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र […]

Continue Reading

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान ः प्रम ओली

लिभु संवाददाता काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनु भएको छ । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र […]

Continue Reading

गणतन्त्र कविता आन्दोलन

विक्रम सुब्बा पृष्ठभूमि: जेष्ठ २, २०६१ (मे १५, २००४) का दिन ४ बजे रूषी साँस्कृतिक केन्द्र, ठमाण्डौको हलमा “गणतन्त्र कविता आन्दोलनको घोषणा तथा कवित गोष्ठी”मा ५०-६० जना कवि, पत्रकार तथा समिक्षकहरू माझ विक्रम सुब्बा द्वारा लिखित कवि श्यामल द्वारा घोषणा-पत्र वाचन गरि सुनाएर आन्दोलन सुरु भयो । त्यस अवसरमा गणतन्त्रको पक्षमा कविहरूले कविता वाचन गरे […]

Continue Reading

यस्तो रह्यो, तामाङ डाजाङको साहित्यिक यात्रा

लिभु संवाददाता काठमाडौं – तामाङ डाजाङको २ दिने ‘तामाङ ग्योइकाइ ल्हाम–२०७५’ (तामाङ साहित्य यात्रा) सम्पन्न भएको छ । ललितपुरका कोन्ज्योसोम गाउँपालिका वडा नम्बर–२ शंखुमा असार १५ र १६ गते तामाङ डाजाङले गाउँ पालिकाको सहयोगमा यात्रा गरेको हो । तामाङ भाषामा साहित्य लेख्ने स्रष्टाहरुलाई गाउँ गाउँमा भ्रमण गराई यथार्थ साहित्य सिर्जना गराउने उद्देश्यले गरेको यात्रामा साहित्यकार, […]

Continue Reading

प्रगतिले कोरियामा कविता सुनाए

लिभु संवाददाता, कोरिया-दक्षिण कोरियाको किम्हे शहरस्थित कवि, आख्यानकार प्रगति राईको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रम लिटल इन्डिया रेष्टुरेन्टको सभा हलमा इतर आवाज साहित्य समाजले आयोजना गरेको हो । आदिवासी सौन्दर्य, पहिचानको आवाज भन्ने नाराकासाथ कोरियामा इतर आवाज साहित्य समाज स्थापना भएको केही बर्षयता विविध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ। कार्यक्रममा विभिन्न संघ-संस्थाका […]

Continue Reading

चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ ः प्रमओली

लिभु संवाददाता काठमाडौं,असार । प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता,आपसीविश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताउनु भएको छ । चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी आज स्वेदशफर्के पछि त्रिभूवनविमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले रेलमार्ग, उर्जा, यातायात,भौतिकपूर्वाधार ,लगानी पयर्टन जस्ता […]

Continue Reading

अब्बल बन्दै योग विधा

योग दिवस ः असार ७ गते प्रल्हादप्रसाद दहाल योग एक बृहत पूर्वीय दर्शन हो । यो पौराणिक विज्ञान हो । जसका जराहरु अहिले विश्वभर फैलिदा छन् । अर्थात् भनौ विश्व समुदायमा आप्mनो अब्बल प्रभाव छोड्न सफल देखिन्छ यो विधा । भारत वर्षका ऋषिमुनीहरुको तपश्यामूलक अनुसन्धानात्मक देनबाट विकसित भएको यो विधा हाल आएर आधुनिक वैज्ञानिकहरुको प्रयोगको […]

Continue Reading