१०० फिट अग्लो यलम्बरको प्रतिमा

आधा काम सकियो, तीन वर्षभित्र पूरा हुन्छ : मेयर गणेश राई र डम्बरसिं राई (काठमाडौं/(खोटाङ)– नेपालको इतिहासमा उल्लेख किरातकालको पहिलो शासक थिए, यलम्बर हाङ । तिनै यलम्बर हाङको १०० फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४ बुइपामा यलम्बर प्रतिमा तथा पार्क निर्माण प्रक्रिया अघि बढाएको हो […]

Continue Reading

मुन्धुम ट्रेल : किराँत मिथ, संस्कृति र प्रकृतिको बेजोड सङ्गम

FacebookTwitterEmailPinterestLinkedInShare67 विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको धेरै खाले स्वाद लिन पाइने यो ट्रेलमा हिमाल र पहाडका भूवनोट, संस्कृति र प्रकृतिको अवलोकन र अनुभूत गर्न पाइन्छ । विशेषता खोटाङ र भोजपुर जिल्लामा पर्ने यो ट्रेलमा किराँत राई समुदायको बसोबास छ । […]

Continue Reading

संविधान दिवसमा व्याकुल माइला, कामीरीता शेर्पा र मीरा राई सम्मानित

  प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६   15 SHARES FacebookTwitterMore विराटनगर । संविधान दिवस २०७६ का अवसरमा तीन व्यक्तित्व सम्मानि भएका छन् । सम्मान पाउनेमा राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरीता शेर्पा र म्याराथनकी अन्तर्राष्ट्रिय धावक मीरा राई छन् । प्रदेश १ प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले […]

Continue Reading

वाम्बुले भाषामा खियाली लोकभाका रेकर्ड

लिभु संवाददाता काठमाडौं– राष्ट्रगानका रचनाकार व्याकुल माइलाको संकलनमा वाम्बुले भाषामा खियाली लोकभाका रेकर्डिङ भएको छ । वाम्बुले गायक गायिकाहरु अशोक प्यासी, बुद्ध राई, नरेन्द्र राई, बसन्ती राई र अम्बिका राईले उक्त गीत गाउनु भएको हो । यसबारे व्याकुल माइलाले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ : हिलेपानी गाउँको खियाली–भाका वाम्बुले राई मातृभाषामा रेकर्ड काठमाडौँ, २०७६ […]

Continue Reading

समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्छ–किराती

  लिभु संवाददाता, कोरिया, सोल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्ने बत्ताएकाछन् । उनले नयाँ शक्ति पार्टीनिकट र सङ्घीय समाजवादी फोरमनिकट प्रवास कोरियाको दुई सङ्गठनको समायोजन घोषणा सभालाई सम्बोधनगर्दै उक्त कुरा बत्ताएका हुन् । पुँजीवादी अर्थ व्यावस्थामा हरेक वस्तुसँग निजी स्वमित्वको कारण वर्गीय विभेद रहेसम्म समाजवादी युग आउन नसक्ने उनले बत्ताए । […]

Continue Reading

हिलेपानी फुटबल क्लबको अध्यक्षमा इलामको मोहन राई

लिभु संवाददाता ललितपुर– व्याकुल माइला गोल्डकपको एक आयोजक संस्था हिलेपानी फुटबल क्लबको पाँचौँ साधारणसभाबाट क्लवका संस्थापक उपाध्यक्ष मोहन राईलाई अध्यक्ष पदमा चयन गरिएको छ । इलाम निवासी श्री राई खेलकुदका अतिरिक्त साङ्गीतिक, सामाजिक आदि विविध क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । त्यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष पदमा क्रमशः पूर्णसिं राई, शुभकर्ण राई, आइन्द्रधन राई र सदस्यमा राजन […]

Continue Reading

किरात वाम्बुले राईले मनाए ढ्वाङकुमो

शनिबार, ३२ साउन २०७६, ०८ : १२ |  श्याम राई ढ्वाङकुमो कार्यक्रममा मादल र बाँसुरी बजाइँदै। तस्बिरःनागरिक किरात वाम्बुले राई समुदायले बिहीबार ढ्वाङकुमो पर्व धुमधामसँग मनाएका छन्। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा कार्यक्रम भएको हो। वाम्रासका केन्द्रीय उपाध्यक्ष गणेश राईले हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रम गरी उपत्यकामा पनि ढ्वाङकुमो चाड मनाउँदै आएको बताए। ‘प्रकृतिको पूजा […]

Continue Reading

धुमधाम ढ्वाङकुमो

श्रावण ३२, २०७६कान्तिपुर संवाददाता ललितपुर — किरात वाम्बुले राईहरुले महान् चाड ढ्वाङ्कुमो राजधानीमा धुमधामसाथ मनाएका छन् । जनैपूर्णिमा तिथिमा पर्ने उक्त चाड बर्खे बालीलाई पितृ र प्रकृतिको पूजासहित मनाउने गर्दछन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा विगत १९ वर्षदेखि राजधानीमा समेत मनाउँदै आएको संस्थाका महासचिव जीवन हाताचोले बताए । ‘यो ढ्वाङकुमो सांस्कृतिक कानुनमा आधारित महान् चाड […]

Continue Reading

महासङ्घमा किरातीको राजीनामा

लिभु संवाददाता, सौल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आफु महासङ्घको राजनीतिक सल्लाहकार रहन नसक्ने बत्ताएका हुन । साहित्यकारसमेत रहेका किरातीलाई किन र के कारणले महासङ्घमा रहन नसक्ने स्थिति आयो भन्ने प्रश्नमा उनले यसबारेमा केहि बत्ताउन चाहेनन् । किराती […]

Continue Reading

वाम्बुले भाषाको कविता : ढ्वाङ्कुमो ब्लामे

गनेस वाम्बुले राडु बाँसुरि राःमे, ढ्वाङ्कुमो ब्लाःमे राडु मापाङ् द्याल ब्रोमे वाम्बुले राडु मुइसाख्वा आल्वा लिब्जुङा पुजा पाम्मे टोलुम कुर्सै, रितुम ब्लास्सै ढ्वाङ्कुमटारल्वा ब्लाम्मे खाम्ला पासै, ठोला पासै रितुम मुन्दुम क्रिम्मे जोजो डिपु, लिब्जुउपो देन्सै नाक्सोख्वा सिसि सोम्मे सालाङ पाम्मे, सिलिया पाम्मे चिरबार ङासिइ तुम्मे रितुम पाम्मे, बाया पाम्मे च्याँमाखा ज्यास्सै बाम्मे । २०७५ भदौ […]

Continue Reading