दशैं २०७५ को अन्तर्राष्ट्रिय आशिर्वाद

अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनू जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनू ! चीनको जस्तो कुशल रणनीति र कुटनीति अंङ्गाल्दै अघि बढ्नू भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनू आफू ‘सही छु’ भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नू […]

Continue Reading

दशैं बहस – दशैं राजनीति कि संस्कृति ?

यतिबेला हिन्दूहरुको महान चाड भनिने बडादशैं सुरु भएको छ । रेडियो, टेलिभिजनमा दशैंको धुन गुन्जिरहेका छन् । पत्रपत्रिकामा दशैंया शुभकामनाले पेज भरिएको छ । सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक स्थानहरुमा दशैंको शुभकामना आदानप्रदान भईरहेको देख्न सकिन्छ । लाखौ निर्दोष प्राणीहरुलाई बली दिएर मनाईने पर्वमा समेत मान्छेहरु बुझेर या नबुझेर ब्यर्थको शान्ति अलापीरहेका छन् । अनावश्यक खर्च, […]

Continue Reading

अनिश बने ‘लिगलिगे राजा’

हरिराम उप्रेती काठमाडौँ — भारतीय गोर्खा सेनामा कार्यरत अनिश थापा मगरले नगदसहित श्रीपेच जित्दै ‘लिगलिगे राजा’ बनेका छन् । आइतबार भएको लिगलिगे दौड प्रतियोगितामा पर्वत घर भएका थापा मगरले चेपेघाटदेखि लिगलिगसम्मको दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै लिगिलगे राजा बनेका हुन् । उनलाईसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाएर नगद प्रमाणपत्रले […]

Continue Reading

वाम्बुले भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगामा

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगाको मानेभन्ज्याङमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं स्थापना दिवसको अवसरमा ‘२०औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता’ आयोजना गर्न लागिएको संस्थाका महासचिव जीवन हाताचो राईले जानकारी दिनु भएको हो । मानेभन्ज्याङ गाउँपालिका वडा नं. ५ मानेभन्ज्याङ बजारको माथिल्लो टुंडिखेलमा आगामी मंसिर […]

Continue Reading

बान्तावा भाषाको १४औं कविता प्रतियोगिता इलाममा हुने

लिभु संवाददाता काठमाडौं– बान्तावा भाषाको १४औं वार्षिक कविता प्रतियोगिता इलाममा हुने भएको छ । ‘बुङ्वाखा’ मासिक पत्रिकाको १४औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कविता प्रतियोगिता आगामी मङ्सिर २४ गते इलामस्थित सन्दकपुर गाउँपालिकाको माइमझुवा–२, टोड्केमा हुने विज्ञप्ति जनाइएको छ । आयोजक संस्था बुङ्वाखा पदाधिकारीहरूको ललितपुरमा असोज २५ गते बसेको बैठकले सो निर्णय गरेको हो । किरात राई […]

Continue Reading

मिस कोच इन्टरनेशनलको उपाधि हालोलिनलाई

लिभु संवाददाता बिर्तामोड– मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनौट भएका छन् । झापा मिडिया हाउसको आयोजनामा हुन गइरहेको मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयको तुरास्थित होटल रिकमानमा भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगी छनौट भएका हुन् । छनौट हुनेहरुमा अनामिना सिम्चाङ, रुबिता कोच, पिंकी कोच, मोनिसा […]

Continue Reading

प्रतिष्ठानको कुलपतिमा उप्रेती नियुक्त

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुन: गंगाप्रसाद उप्रेती नियुक्त गरिएका छन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आइतबार उप्रेतीलाई चार वर्षका लागि नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीले उप्रेतीलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराउनु भयो । त्यसैगरी प्रतिष्ठानको सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरिएका छन् । उप्रेतीले उपाध्यायलाई आइतबार नै पद तथा […]

Continue Reading

सूचनाको हक र आदिवासी जनजाति पत्रकार विषयमा अन्तरक्रिया

लिभु संवाददाता काठमाडौं– नेपाल पत्रकार महासंघ आदिवासी जनजाति पत्रकार समितिको आयोजनामा सूचनाको हक र आदिवासी जनजाति पत्रकार विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले समाजमा रहेका पिछडिएका वर्ग र समुदायको हक हितका लागि सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको प्रयोग गर्न जनतालाई प्रेरणा गर्नुपर्ने धारणा राख्नुभयो । […]

Continue Reading

थुलुङ भाषाको बालगीत संग्रह सार्वजनिक

लिभु संवाददाता काठमाडौं- थुलुङ भाषाको पहिलो बालगीत संग्रह ‘थुलुङ’ सार्वजनिक गरिएको छ । ६ वटा भिडियोसहित बालगीत संग्रह सार्वजनिक गरिएको हो । किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा आज (शनिबार) आयोजित कार्यक्रममा उद्यमी तथा समाजसेवी तेजबहादुर राईबाट उक्त संग्रह सार्वजनिक गरिएको हो । सो अवसरमा विभिन्न क्षेत्रमा ख्याति कमाएका थुलुङ समुदायका २४ जना […]

Continue Reading

आगलागीबाट ज्यान गुमाएकाबारे सत्यतथ्य र न्यायको खोजी

लिभु संवाददाता काठमाडौं– षडयन्त्रपूर्वक आगजनी गरी चार जना मारिएप्रति प्रशासनले सत्यतथ्य र न्याय दिन नसकेको भन्दै आफन्तले न्याय मागेका छन् । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ३ हरकपुरमा २०७४ असोज ४ गतेको मध्यरातमा चन्द्रकुमार राईको घरमा आगलागी भएको थियो । दुर्घटना भएको वर्षदिन नाघिसक्दासमेत सरकार पक्षबाट कुनै निष्कर्ष नदिएपछि पत्रकार सम्मेलनमार्फत् न्याय मागेका हुन् । […]

Continue Reading