विश्व नेपाली साहित्य सम्मेलन आगामी अगष्ट युकेमा हुने

लिभु संवाददाता बेलायत– विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष विश्वासदीप तिगेला  र महासचिव डा. लेखनाथ काफ्ले द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाउनु भएको हो । […]

Continue Reading

तीन साता वित्दा पनि बालिकाको शव अस्पतालमै

लिभु संवाददाता काठमाण्डौ १८ चैत । काठमाण्डौ स्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडर्ताैलको घरमा मृत अवस्थामा भेटिएकी एक बालिकाको शव तीन साता देखि उठ्न सकेको छैन । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका १ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते शनिबार नक्साल भगवती बहाललस्थित गड्र्तौलको घरमा मृत भेटिएकी हुन् । मृतकका परिवार र […]

Continue Reading

पत्रकार महासंघका पूर्व अध्यक्षहरु सम्मानित

लिभु संवाददाता काठमाडौं– नेपाल पत्रकार महासंघले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघको ६३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट हुनुहुन्छ ।   […]

Continue Reading

मगर भाषामा कविता: रीलीङ्:- “कानुङ् पुर्खै”

इसे लाम खास्चै ह्वाच कानुङ् पुर्खै न आले। जुक्रेकघारी फाँडीनाखीङ् खोर्या खास्च कानुङ् पुर्खै न आले । कराङ्च-कराङ्च ल्हूङ भास्चै जग खाटाक्चै, गाह्रा खास्च गाह्राङ् डी आल्के कुल्हो खास्च कानुङ् पुर्खै न आले । वनाङ् सीङ् हटै घाँस चेके आन्के लाम खासा। हेँट्,ठोर हटै र्हा (ह्रा) स्यास्के आन्के लाम खासा। लाम ह्वानाङ म्हूङ्नाङ, मूके ठाम […]

Continue Reading

‘मनोकांक्षा–२’ गीतिएल्बम लिएर गीतकार मुकेश राई

गणेश वाम्बुले राई काठमाडौं– गीतकार मुकेश राईको गीतिएल्बम ‘मनोकांक्षा–२’ सार्वजनिक भएको छ । राष्ट्रगानका सर्जन व्याकुल माइलाको प्रमुख आतिथ्यमा बिहीबार ललितपुरको मानभवनस्थित बिएफबिएस रेडियोको स्टुडियोमा सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ‘मनोकांक्षा–२’ एल्बममा आठवटा गीत समेटिएका छन् । जसमा ‘मेरो प्यारो नेपाल’, ‘अनमोल मायाको’, ‘दुःखमा झर्ने’, ‘अनमोल मायाको’, ‘साथी तिमी मेरो’, ‘तिमी मेरो संसार’, फिक्का […]

Continue Reading

यायोक्खाले ‘किरात प्रदेश’ नामांकनका लागि २५ लाखको हस्ताक्षर बुझायो

लिभु संवाददाता काठमाडौं– किरात राई यायोक्खाले संघीय प्रदेश नं.१ लाई यायोक्खाले ‘किरात प्रदेश’ नामांकन गर्नु पर्ने मागसहित २५ लाखको हस्ताक्षर बुझाएको छ । यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष तिलक राई नेतृत्वमा दसौं हजार जनप्रदर्शनसहित बिहीबार प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईलाई बुझाएको हो । यायोक्खा नेपाललगायत विश्वभरि छरिएर रहेका किराती राई जातिको केन्द्रीय छाता संस्था हो […]

Continue Reading

सर्वाजनिक विदा कटौतीविरुद्ध जनजाति सडकमा उत्रिने

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले सरकारले एकलौटी ढंगले सार्वजनिक बिदा कटौती गरिएको भन्दै निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्व टोलीले गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारस्थित कार्यालयमा बिहीबार भेट गरी ज्ञापनपत्रसमेत बुझाएको हो । ‘जनजाति सम्बद्ध समुदायहरुलाई कुनै प्रकारको छलफल, परामर्श नलिई बिदा कटौतीले महेन्द्रकालीन पञ्चायती व्यवस्थाको पुनरावृत्ति […]

Continue Reading

प्राणको खोजीमा भाषा आयोग

भीमलाल गौतम नेपालको संविधानको धारा २८७ मा उल्लेख भएबमोजिमको भाषा आयोग बनेको पनि दुईवर्ष नाघिसकेको छ। भाषा आयोग बनेको यति लामो समय बित्दा पनि यसले पूर्णता पाउन सकेको छैन। विगतका प्रचण्ड र शेरबहादुर देउवा सरकारले यसलाई औपचारिकतामा सीमित गरेको पाइन्छ। वर्तमानमा गठित बलियो वाम सरकारले भाषा आयोगलाई पूर्णता दिँदै विगतका कामको समीक्षा गर्नुपर्ने टड्कारो आवश्यकता […]

Continue Reading

सार्वजनिक विदा काटिए 

लिभु संवाददाता काठमाडौं– हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउने […]

Continue Reading

आदिवासी नेता भन्नुहुन्छ– ‘ईयुुुसँग द्वन्द्व बढाउनुभन्दा संविधानबाट ‘खस आर्य’ शब्द हटाऊ’

‘३१ दशमलब २ प्रतिशत जनसंख्याका भएको खसआर्यले १ सय ४ जना पाउनुपर्ने थियो, तर उसले १ सय ५५ जना पायो’ गणेश वाम्बुले राई काठमाडौं– युरोपियन युनियन (ईयु)ले यही वर्ष नेपालमा सम्पन्न तीन तहको निर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक गरेपछि यतिखेर बहस चर्किएको छ । नेपाल सरकारले उक्त प्रतिवेदनलाई प्रतिकार गर्दै फिर्ता लिन भनेको छ । तर […]

Continue Reading