लिम्बुनी चेत

गुरुङ सुशान्त काठमाडौँ — साहित्य बजारमा कविहरूको असीमित भीड छ । कुनै न कुनै कुइनेटामा कविसँग ठोक्किन सक्छौँ हामी । चाकरीको चास्नीदेखि क्याटवाकको लचकदार ध्वनिसम्म कविको हाजिरी पुगेकै छ । तर, असली कविता प्राय: गयल भइदिन्छ । आशय यो होइन— कविहरू अपरिचयको बन्दी हुनुपर्छ । यतिचाहिँ पक्का हो— मजाकको ‘माल’ होइन, कविता । सस्तो थपडीको ध्वनि प्रदूषणका लागि मात्र कवितारूपी शब्दजाल […]

Continue Reading

जिउँदो छँदै चिहान

रमेशचन्द्र अधिकारी काठमाडौँ — आफू जिउँदो छँदै चिहान बनाउने चलन धनकुटाका ग्रामीण क्षेत्रमा तीव्र बनेको छ । कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयाँ खर्चिएर चिहान बनाउने गरिएको छ । धेरैले घरभन्दा ३०–४० मिटर दूरीमा बारीको डिलमा चिहान बनाएका छन् । घरनजिक बारीका पाटामा झट्ट नियाल्दा मन्दिरजस्तै झल्को दिने स–साना घर देखिन्छन् । सिमेन्ट ढुंगा मिसाएर कलात्मक रंगरोगन गरेर बनाइएका […]

Continue Reading

संमृद्धिको खाका ः आहा ! ब्ओकुला

खेलकुद ः खेलकुद पहिचान हो । विकास आधार हो । पयर्टनको माध्यम हो । खेलकुद खेल मात्र नभएर एउटा जीवन पनि हो । खेलकुदले खेलसंग मात्र नभइ यससंग जोडिएका थुप्रै विषयहरु छन् । यसको माध्यमबाट गर्न सकिने धेरै सम्भावनाहरु छन् । त्यही सम्भावनाहरुको खोजी हो आहा ! ब्ओकुला । ब्ओकुला ः ओखलढुंगा जिल्लाको दक्षिणी भेग साविक […]

Continue Reading

संमृद्धिको खाका ः ओखलढुंगाको उँबु गाउँ र ब्ओकुला

विषय प्रवेश आदिवासी किरातीको पुख्र्यौली थातथलोहरूको आ–आफ्नै लोककथा, किंवदन्तीहरू, मिथकहरू छन् । ओल्लो किरात दुधकोसी वारि ओखलढुंगा जिल्लाको दक्षिणमा चौरास थुम पर्दछ । यही चौरास थुमलाई वाम्द्याल भनेर चिनिन्छ । कालान्तरमा उँबु गाउँ भनियो । उँबु गाउँ विकास समिति रहेको बेला वडा नं.१ र हाल मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ मा वाम्द्याल पर्दछ । किराती वाम्बुले […]

Continue Reading

‘मिस तामाङ’को ताज सिम्रनलाई

लिभु संवाददाता काठमाडौं– एघारौँ संस्करणको ‘मिस तामाङ–२०१८’ को उपाधि सिम्रन स्याङ्बोले हातपार्न सफल हुनु भएको छ । पर्साको ठोरी गाउँपालिका निवासी सिम्रनले २७ प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुम्नुभएको हो । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेका हुन् । सिम्रनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गर्नुभएको थियो । उपाधिसँगै उहाँले […]

Continue Reading

मगर पहिचानका निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’

लिभु संवाददाता काठमाडौं– नेपाल मगर संघले मगर पहिचानको निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’ अभियानको घोषणा गरेको छ । संघले काठमाडौंमा बिहीबार सम्पन्न तीन दिने ‘२६औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन’ पछि शुक्रबार पत्रकार सम्मेलन गरी २३ बँुदे ‘काठमाडौं घोषणापत्र–२०७४’ जारी गर्दै मगरात प्रदेशको माग हो । उसले संविधान संशोधन हुनुपर्नेसमेत भनेको छ । […]

Continue Reading

संस्मरण: आस्ताला भिस्टा,“बार्सोलोना”

भिम राई   २० जुलाई २०१२ | समय बिहानको ठिक ७ बजेछ | लामो हर्न बजाउदै पानीजहाज बार्सोलोनामा रोकियो | अचानक यसरि बजेको हर्नले मेरो निन्द्रा भताभुङ्ग भयो | बिस्तारै झ्यालको पर्दा सारे | बार्सोलोनाको जमिनमा घामको किरण भर्खर भुइमा झर्दै थिए | काष्ठमण्डपको धुलो र धुवा हेर्ने बानी परेका मेरो इन्द्रियहरु | यहा यस्तो […]

Continue Reading

सम्झनामा क्रान्तिनायक रामप्रसाद राई

गणेश वाम्बुले राई काठमाडौं– फागुन १८ गते क्रान्ति नायक रामप्रसाद राईको जन्म जयन्ती हो । उनी २००८ सालको ‘सिंहदरबार विद्रोह’का नायक थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट भएपछि विद्रोह थियो त्यो । विद्रोहपछि रामप्रसाद राई राज्यबाट षडयन्त्र गरी मारिए अर्थात् बेपत्ता पारिए । नत्र राज्यबाट औपचारिक रुपमा खोजि निधो हुनुपथ्र्यो तर भएन । उनी मुक्ति योद्धा […]

Continue Reading

स्वागतद्वार ओखलढुंगामा, च्यारिटी डिनर युकेमा

लन्डन । कटारी–ओखलढुंगा सिद्धिचरण मार्ग सुनकोशी हर्कपुर पुल अर्थात् मध्यपहाडी लोकमार्गको घुर्मी खण्ड हर्कपुर पुल तरेर ओखलढुंगा प्रवेश गर्दैगर्दाको स्वागतद्वार युकेमा रहेका ओखलढुंगेहरूले बनाउन कम्मर कस्दैछन् । त्यसका निम्ति च्यारिटी डिनर आयोजना भएको छ । त्यही सेरोफेरोमा यो संस्मरणात्मक आलेख तयार गरिएको छ । सन् २०१८ फेब्रुअरी १७ तारिख तदअनुसार २०७४ साल फागुन ५ गते […]

Continue Reading

जिन्दगीको एउटा विस्मात अर्थात क्वाल खातिर

  चाल्स डिकेन्स गाउँदेखि तल नदीपारी हिलेपानी या जाक्मा गाउँतिर जन्मेका हुन् जस्तो लाग्थ्यो–उ बेला । निम्न माध्यमिक तह पढ्ने एउटा अल्लारे ठिटो । डेभिड कपरफिल्ड वाम्बुले राई मातृभाषामा पढ्न पाउँथ्यो । लिब्जु–भुम्जु पत्रिकाको प्रायःजसो अङ्कमा चाल्र्स डिकेन्सको डेभिड कपरफिल्ड क्रमशः पढिरहदा यो चाल्र्स डिकेन्स भन्ने मान्छे गाउँ पारीको हाम्रै नाता पर्ने रहेछ जस्तो लाग्थ्यो […]

Continue Reading