मान राईको फिलिम निर्माण अनुभव

  कुनै समय मलाई नि फिलिम बनाउने भुत चढ्यो । महानायक राजेश हमाल दाइको डायलग त राम्ररी बोल्न नजान्ने मान्छे, आटयो केटोले । बल्लतल्ल २, ४ महिनामा बन्यो पनि । वह ! अब हलमा चल्नेभो केटोको फिलिम । तर सुरुसुरुमा त वितरक ले ठुलै आशा दिएको थयो तर रिलिज डेट आउदै गर्दा कुरा उल्टो हुदैगयो  ।कास्टिङ राम्रो छैन […]

Continue Reading

शुभलाभको चालू बजेट १ अर्ब २० करोड ५६ लाख

लिभु संवाददाता ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ का निम्ति १ अर्ब २० करोड ५६ लाख ९३ हजार ८ सय बजेट पारित गरेको छ । सभाले सहकारी ऐन तथा नियमावली संशोधन भएसँगै शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको विभिन्न नियम विनियमहरु संशोधनसहित पारित गरेको छ […]

Continue Reading

पत्रकार दिक्पालको कृति ‘आदिवासी विद्रोहको इतिहास’ सार्वजनिक

लिभु संवाददाता काठमाडौं– पत्रकार तथा अनुसन्धाता राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइ“ला, लेखककी आमा चन्द्रमाया लिम्बू, इतिहासविद् दिनेशराज पन्त, संस्कृतिविद् मन्जुल याक्थुम्बालगायतले शनिबार काठमाडौंमा सार्वजनिक गर्नुभएको हो । करिब तीन दशकदेखि पत्रकारिता गर्दै आउनु भएका दिक्पाल पछिल्ला दशकमा नेपालको इतिहासबारे गहिरो अध्ययन गर्दैआउनु भएको […]

Continue Reading

श्रद्धान्जली – सम्झनामा भागुते दाजु ! अलबिदा भागुते दाजु !!

गणेश वाम्बुले राई नाम : तुलबहादुर राई चिनिने नाम : भागुते पाछा : वाम्बुले द्वार्वाङचा जन्म : वि.सं.२००६ चैत १२ गते, मानेभन्ज्याङ गाउँपालिका–६ सोक्मटार, ओखलढुंगा निधन : २०७६ पुस ६ गते । अल्सर व्यथाका कारण म्याक्स इन्टरनेसनल हस्पिटलमा उपचारको क्रममा बिराटनगर, मोरङमा निधन भएको छ । पिके इलुओम्ब (पाण्डब राई)ले आफ्नो फेसबुक वालमा लेख्नु भएको […]

Continue Reading

संस्कृति : संकटमा किरात वाम्बुले राई जातिको महान् चाड ‘ढ्वाङ्कुमो’

गणेश वाम्बुले राई परिचय किरात राई जातिभित्र २८ भन्दा वटा जति भाषा बोलिन्छन् । त्यसमध्ये वाम्बुले राई भाषा एक हो । वाम्बुले राईको उत्पत्ति थलोमा मनाइने एक सांस्कृतिक चाड ढ्वाङ्कुमो हो । यसलाई ढ्वाङ्कुम पनि भन्दछ । हिन्दु पात्रोअनुसार जनैपूर्णिमा तिथिमा मनाइन्छ । प्रायः भदौ महिनामा पर्ने भएकाले यसलाई भदौ पूर्णिमा पनि भनिन्छ । वाम्बुले […]

Continue Reading

राई समुदायका २५ खेलाडीले पाए पदक [सूचिसहित]

December 12, 2019 1895 7 जुनी राई (उसु) 562Shares  Share  Share  Tweet काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा किरात राई समुदायका २५ जना खेलाडीहरुले विभिन्न खेलमा पदक प्राप्त गरेका छन् । राई समुदायका खेलाडीहरुले ३ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गरेका हुन् । गत मंसिर १५ गतेदेखि नेपालले आयोजना […]

Continue Reading

किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई भन्नुहुन्छ— ‘ढ्वाङकुम चाडले ऐतिहासिक, सांस्कृतिक, सामाजिक मूल्यमान्यता सबै बोकेको छ’

किरात राई यायोक्खा संसारभरि छरिएर रहेका आदिवासी किरात राई जातिको छाता संस्था हो । २०४५ साल साउन २२ गते स्थापित यस संस्थाको २०७५ फागुनमा किरात प्रदेश सुनसरी जिल्लाको धरानमा सम्पन्न दशौं राष्ट्रिय सम्मेलनबाट दिवस राई अध्यक्षमा निर्वाचित हुनु भयो । दिवस राई बान्तावा ताङलुक्वा पाछाको हुनुहुन्छ । उहाँ २०३५ साल भदौ १९ गते भोजपुर जिल्ला, […]

Continue Reading

गजुरधन राईको यात्रा संस्मरण : समयको पाबन्दीमा बेलायत

  पृष्ठभूमि बेलायत संसारकै एक उच्च प्रजातान्त्रिक संस्कार भएको मुलुकका रूपमा विश्वमा चर्चित छ । साम्राज्यवादका बेला बेलायतमा कहिल्यै सूर्य अस्ताउँदैन भनिन्थ्यो । किनभने युरोप, अमेरिका तथा एसिया लगायत संसारका प्रायः सबै देश बेलायतले आफ्नो उपनिवेश बनाएको इतिहास पढिन्थ्यो । युरोप अमेरिका लगायत छिमेकी मुलुक भारतसम्म बेलायतको साम्राज्य फैलिएको थियो । त्यसैले युरोप र अमेरिकामा […]

Continue Reading

समाजवादीको नेपाली समाज बेलायत गठन

    लन्डन । यूकेमा नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकीकरण भएको छ । यी दुई समाज क्रमशः संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको प्रवास संगठनका रूपमा क्रियाशील थिए । नेपालमा यी दुई पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन भएको छ । यहाँको प्रवास संगठनको नाम नेपाली समाज बेलायत राखिएको छ । […]

Continue Reading

कोसेली – प्राग्ऐतिहासिक पर्व साकेला

मंसिर २८, २०७६ भोगीराज चाम्लिङ जिन्दगीमा उमेर खाएर मात्र नहुने रहेछ— बल्ल अहिले साकेला प्राग्ऐतिहासिक संस्कृति हो भन्ने बुझ्दै छु  । हलेसी क्षेत्रका राईहरूलाई नफापेर धेरै पहिला छाडेका कारण मलाई साकेला पर्वबारे खासै थाहा थिएन  । दिक्तेल बहुमुखी क्याम्पस (खोटाङ) मा पढ्दा साथीहरूको पछि लागेर २०४९ सालतिर सोल्मा गाउँमा प्रथमपटक साकेला सिली (नृत्य) हेरेको थिएँ । गोलोगोलो घेरा […]

Continue Reading