गनेस वाम्बुलेङा वाम्बुले राडु योरल्वाम त्वामल्यावा (कविता)- ‘उङ फ्वाइचे मुयो तिङ्म’

उङ फ्वाइचे मुयो तिङ्म –गनेस वाम्बुले उङ फ्वाइचे मुयो तिङ्म उनु ग्वाक्सि चाप्चो मुयो तिनिम फ्वाइसै फ्वाइसै इन त्वामाङ दुब्लोल फ्वाइसाख् च्वाप्चाम ग्लुबे कुर्सै ब्लाङ्म इन त्वाम त्यार्सिइ चाप्तुम आम फ्वाइजिवा मुयो फ्वाइसैफ्वाइसै त्याँसो आल्वाइ उडिम रै आम दुब्लो दिप्सै ब्लाःम आम कुडुल्वा आङ लाक्जाम किसै ब्लाःम आङ दुखाङ डोरुम प्ल्याप्फु ब्लाःम च्यार्चो ड्अ्वाम आदेथु […]

Continue Reading

ज्ञानबहादुर बायुङको नेतृत्वमा सुम्निखिम नयाँ कार्यसमिति

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको पहिलो राष्ट्रिय अधिवेशनले ज्ञानबहादुर बायुङ राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । ‘मौलिक भाषिक पहिचानको लागि बायुङ र जातीय एकताको लागि राई’ भन्ने मुल नारासाथ २०८१ वैशाख १५ गते कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका […]

Continue Reading

युद्धसाहित्यकार राईको ‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक

लिभु संवाददाता काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक […]

Continue Reading

‘साल्पा सिलिचुङ–सिलिछो’ मुन्दुमी मिथक र इतिहासको पुस्तक विमोचन

रासस काठमाडौं, २०८१ बैशाख १५ शनिवार । मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको […]

Continue Reading

इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ वाम्बुले व्याकरण विशेष (भिडियो पनि)

लिभु संवाददाता ललितपुर । इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ (लिब्जुभुम्जुको ९६औं शृंखला), २०८० माघ–चैत अंक वाम्बुले व्याकरण विशेष सामग्री प्रकाशित भएको छ । यो अंक आवरणबाहेक ९२ पानाको सामग्री रहेका छन् । त्यसमा कोशकार अविनाथ राईले लेख्नु भएको ‘वाम्बुले क्रिया, क्रियापदको काल र क्रियाको रूपावली’ ३३ पानाको सामग्री समेटिएको छ । आवरणमा चित्रकार बिनिता इजम […]

Continue Reading

नरेश वाम्बुले राईको शब्दमा दक्षिण कोरियामा हिलेपाने युवाहरूको संघर्ष कथा

दक्षिण कोरियामा हिलेपाने युवाहरूको संघर्ष कथा नरेश वाम्बुले राई १. विषय प्रवेशः दक्षिण कोरिया नेपालको उत्तर–पूर्वी भागमा छ । यो देश हामी नेपाली युवाहरूको गन्तव्य बनेको छ । सन् २००७ जनवरी १ बाट मजदुर रोजगार अनुमति प्रणाली (E–9) भिसा दिन दक्षिण कोरिया र नेपालबीच सम्झौता सम्पन्न भयो । त्यसपछि मात्र व्यापक रूपमा नेपाली युवाहरूको गन्तव्य […]

Continue Reading

कवि सोनाम सज्जन किरातीको वाम्बुले भाषा कविता ‘बयान’

बयान सोनाम सज्जन किराती क्वाचाम, देचाम, स्वाचाम आम वातिम बयान बयानख्वा खुजिवा चुम्सुम बयानख्वा आरान्चो योर ख्ल्याक्जिवा चुम्सुम सोपातुम योर देपातुम पौमेइ अपराध सबै सबै ह्वालपातुक काइसा पातुम आमेसतिम बयान हिप्तुमेइ योर चेला पातुम डाला पातुम आस्वौङ्वा सोपातुम इम खासि वातिम बयान आः बयान योत्टुमाक उङ सोमेइ जबरजस्तिआरान्चो योरल्व र्‍याक्टुम बाःम इस्तिमाक इम बयान त्यास […]

Continue Reading

एघार वर्षको प्रयासमा बल्ल सार्वजनिक भयो, बान्तावा भाषाको शब्दकोश (भिडियोसहित)

लिभु संवाददाता काठमाडौं– बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति गठन भएको ११ वर्षमा बान्तावा भाषाको शब्दकोश सार्वजनिक भएको छ । यो ‘बान्तावा शब्दकोश’ बान्तावा–नेपाली–अङ्ग्रेजी भाषामा रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, बान्तावा खिमका अध्यक्ष ज्ञान काम्दुङ, पूर्वन्यायाधीश तेजबहादुर राई लगायतले (२०८० […]

Continue Reading

सन्ध्या सुब्बा सिङजाङगोद्वारा लिखित ‘याक्थुङ सिभिलाइजेसन’

लिम्बू युवा लेखक-लेखिका याक्थुङ मुन्धुम अर्थात् लिम्बू धर्मशास्त्रप्रति आकृष्ट । लाखौं वर्षदेखि याक्थुङ मुन्धुम अर्थात लिम्बू धर्मशास्त्र मौखिक रूपमा रहिआएको छ । यसको अर्थ अद्यापि मुन्धुमको आलेखन भएकै छैन भन्ने कदापि होइन। किनभने, सिरिजङ्गा सिङ्थेबे (द्वितीय) बी.एच. हज्सन, इमानसिंह चेम्जोङ, फिलिप सेगान्त, बैरागी काइला, डा. चैतन्य सुब्बा, जे.आर. सुब्बा प्रभृति विद्वानले याक्थुङ मुन्धुमको अन्वेषण गरी […]

Continue Reading

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा नवनिर्वाचित कार्यसमिति नरजित राई चैत १२, २०८० सोमबार १३:४६, हङकङ किरात राई यायोक्खा (किराया), हङकङले १२औँ अधिवेशन सम्पन्न गरेको छ। सातिन जिल्लाको किलुङचुङमा अवस्थित सुप्तुलुङ खिमको, यलम्बर सभा हलमा हिजो (२४ मार्च) अधिवेशन गरिएको हो। किराया हङकङका अध्यक्ष चन्द्रका थुलुङ राईको अध्यक्षता सप्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति […]

Continue Reading