निष्ठाले गाइन् वाम्बुले गीत

निष्ठा राई सेन्ट मेरिज स्कुलकी छात्रा हुन्  । उनी कक्षा ६ मा पढ्छिन्  । पढाइसँगसँगै गीतसंगीतमा रूचि राख्छिन् । उनलाई नाच्न, गाउन मन पर्छ । यसपालि जाँच सकिएलगत्तै वाम्बुले राई मातृभाषामा गीत गाइन् कि बाकि टुङटुङ कि याम्कि कुङकुङ नाले पालो थेयुँम उङ कान्लातोला थप्पापुम प्याक्फु दिङमल पामे भुङ अर्थात् कि बसौं चुपचाप कि उभौं ठिङ्ग चकचक गर्दा लडें […]

Continue Reading

इटहरीका सहकारीकर्मीद्वारा शुभलाभ अवलोकन

लिभु संवादददाता ललितपुर – प्रदेश नं.१ सुनसरी इटहरीका सहकारीकर्मीहरूले प्रदेश नं.३ ललितपुरको सातदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको भ्रमण अवलोकन गरेका छन् । इटहरी उप–महानगरपालिका–६ मा रहेको नेपाः बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना प्रतिनिधि टोलीले यही २०७५ चैत ३ गते आइतबारका दिन अवलोकन गरेका हुन् । शुभलाभ सहकारी संस्थाका कार्यकारी अध्यक्ष तिखबीर राईले सहकारीकर्मी पाहुनाहरूलाई खादा […]

Continue Reading

शुभलाभ सहकारीले गर्यो वृक्षरोपण

लिभु संवाददाता ललितपुर– विश्व वातावरण दिवसका अवसरमा शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले वृक्षरोपण गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । ‘ललितपुर महानगरको चाहना, हरियाली सहरको अवधारणा’ नारासहित वृक्षरोपण अभियान सुरु भएको छ । शुभलाभ सहकारी, युएनडीपी र कारितास नेपालको संयुक्त पहलमा महानगरपालिका वडा नं.१७ को सातदोबाटोदेखि पूर्वतर्फ ‘गोदावरी […]

Continue Reading

यलम्बर संगीत प्रतियोगितामा सोनामले बाजी मारे

लिभु संवाददाता काठमाडौं– यो वर्षको यलम्बर संगीत प्रतियोगिताको चौथा शृंखलामा सोनाम राईले पहिलो पुरस्कार बाजी मार्नु भएको छ । किरात राई सांस्कृतिक कलाकार संघको १३ औं स्थापना दिवसका अवसरमा ललितपुरमा शनिबार सम्पन्न प्रतियोगिता पहिलो पुरस्कार हात पार्न सफल हुनुभएको हो । उहाँलाई २५ हजार रुपैयाँ नगद तथा चालीस हजारबराबरको गीत रेकर्डिङ सुविधा प्रदान गरिएको संघका […]

Continue Reading

मातृभाषा पढ्नुको मज्जा

गणेश राई कान्तिपुर संवाददाता काठमाडौँ — वर्षमा दुईपटक विशेष भत्ता पाइन्छ, त्यसैले नेपालभाषाका शिक्षक र कर्मचारी ती दिनको प्रतीक्षामा हुन्छन् । एउटा, पाहचह्रे । यो यही चैतमा परेको छ । अर्को दिने न्हुदँ हो । यो नेपाल संवत्को पहिलो दिन पर्छ । दशकदेखि सुचारु ‘नेवा: बस्ती नेवा: स्कुल अभियान’ ले पाहचह्रे र न्हुदँमा शिक्षकलाई भत्ता दिने चलन चलाएको हो । अभियानले […]

Continue Reading