कोसेली – लाहुरेलाई पानी पतिया ‘शुद्ध खाना १५ गाँस खानू’ इतिहास

मंसिर २१, २०७६ राजकुमार दिक्पाल नेपाल र अंग्रेजबीच युद्ध भएरै छाड्यो  । नेपाली सेनाले राष्ट्रभक्तिका साथ वीरतापूर्वक लडे तापनि ब्रिटिस सैन्य शक्ति र कूटनीतिक चातुर्यका अगाडि अन्ततः नेपाल सुगौली सन्धिमा खुम्चनुपर्‍यो  । तर, १८७१–७२ को नेपाल–अंग्रेज युद्धले नेपालीको वीरताको शौर्य भने प्रदर्शन गरायो । सीमित स्रोत र साधनबाट पनि अंग्रेजलाई राम्रैसँग टक्कर दिएपछि अंग्रेजहरू नेपालीहरूलाई आफ्नो सेनामा भर्ना […]

Continue Reading

उँधौलीको समाजशास्त्र – कीर्तिकुमार दुमी राई

विचार/दृष्टिकोण | गोरखापत्र अनलाइन    मंसिर २६, २०७६ बिहीबार कीर्तिकुमार दुमी राई नेपालका अनुपम र विशिष्ट विशेषतायुक्त समुदाय, जातजातिहरूमध्ये किरात जाति, किरात सभ्यता पनि एक हो । किरातभित्र पनि विविधतामा एकता पाइन्छ । यसभित्र मूलतः राई, लिम्बू, याक्खा र सुनुवारलगायतका जातिहरू पर्छन् । किरातहरूसँग सम्बन्धित एक महŒवपूर्ण चाड उँधौली हो । हरेक वर्ष मङ्सिरे पूर्णिमाको समयमा मनाइने उँधौली चाडलाई भाषिक […]

Continue Reading

वाम्बुले राई पहिचान ‘वाम्रास दिवस’ : एक महाउत्सव

गणेश वाम्बुले राई तिमीलाई वर्षभरिमा सबैभन्दा खुशी कुन दिन लाग्छ ? भनेर कसैले सोधे भन्नैपर्छ– ‘मेरी आमाले अपार पीडा सहेर यो धरतीमा टेकाउनु भएको दिन रमाउँछ । यो दिन मलाई खुशी लाग्छ । आमालाई जति धन्यवाद दिंदा पनि कहिल्यै पुग्दैनझैं लाग्छ ।’ यस्तै हो, किरात वाम्बुले राईहरूको साझा सामाजिक संस्था वाम्बुले राई समाज, नेपाल (वाम्रास) […]

Continue Reading

वाम्बुले लोककथा – सर्गा ब्अीर्चो गुर्भा सामिम

गणेश वाम्बुले राई नुम्बो नुम्बो क्वालखेपा बिद्धे बारो बर्खा वार्सि आ्योः ड्याम । आम च्याँमाखाल्वाम मुयातिचो आसपुसि इसपुसि दुमिम द्याम । ड्अ्वामख्वा चोउमाक क्वाँमा, जोजो लिब्जुतिचो ख्रिङख्रिङ जोम्मे द्याम । ढ्याक्सिबाल्बु सिम्मे द्याम । तुल्मुन्चो बस्तुभाउ सिम्मे द्याम । बनजंगल आमाइ आबा द्याम । जासि, तुसि आहिबि द्याम । बिसाराजा, सिङ्केमुङ्के, च्वाक्बोब्य्राक्बो सिम्मे द्याम । […]

Continue Reading

 हिलेपानी भन्ज्याङमा द्वन्द्वको पीडा ‘कालो जोगी’ नाटक प्रदर्शन

गणेश राई,  हिलेपानी (ओखलढुंगा) एउटै सहारा मुटुको टुक्रा, बैरीले उठायो मेरो बाबा बैरीले उठायो रमेर खाने हाँसेर जिउने, आश हाम्रो टुटायो बाबा आश हाम्रो टुटायो झलझली याद मनैमा आउँछ, आँखैमा मुहार मेरो बाबा आँखैमा मुहार लाउन र खान चाहिंदैन बरु, देख्न पाऊँ न छोरा मेरो बाबा देख्न पाऊँ ससुरा मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी भन्ज्याङ मध्यपहाडी लोकमार्गको […]

Continue Reading

संस्कृति : संकटमा किरात वाम्बुले राई जातिको महान् चाड ‘ढ्वाङ्कुमो’

(नेपाली लोकवार्ता तथा संस्कृति समाजले २०७६ जेठ १७ र १८ गते काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय लोकवार्ता सम्मेलनमा प्रस्तुत गरिएको सम्मेलन पत्र यस पटक प्रकाशन गरिएको छ । सम्पादक) गणेश वाम्बुले राई परिचय किरात राई जातिभित्र २८ भन्दा वटा जति भाषा बोलिन्छन् । त्यसमध्ये वाम्बुले राई भाषा एक हो । वाम्बुले राईको उत्पत्ति थलोमा मनाइने […]

Continue Reading

सम्पादकीय – पहिचानको जोहो

‘कुनै जातिको मास्नु छ भने उसको भाषा र संस्कृतिबाट विमुख बनाऊ’ नीति नेपालको पुरानो राज्यसत्ताले अपनाएको थियो । ‘एक जाति, एक धर्म, एक भाषा, एक भेष’ नीतिले नेपालका आदिवासी जनजाति समुदाय हुँदैआएका छन् । त्यो चेपुवामा किराती वाम्बुले राईहरूसमेत चेपिदैआएका छन् । नेपालको संविधान (२०७२)को प्रस्तावनामा छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता […]

Continue Reading

व्याकुल माइला गोल्ड कपले हिलेपानी–सोक्मटारमा ल्याएको तरङ्ग

नयाँ पेज प्रकाशित मिति : 23 October, 2019 2:53 pm -विरास राई मानव चेतना विज्ञान प्रविधि सञ्चार र समयसँगै बिस्तारै बढ्दै जान्छ । युग परिवर्तन भएसँगै विचार, दृष्टिकोण र मानव मनोविज्ञान बिस्तारै रूपान्तरण हुँदै जान्छ । समाज जहिले गतिशील हुन्छ, अगाडि बढ्छ । स्वास्फुर्त आफ्नै गतिमा हिँडेको समाजमा नै अन्तर्विरोध र विरोधाभास हुँदै विभिन्न मोडहरू […]

Continue Reading

पाँच लाखको फोनिज युके पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बेलायत शाखाले पा“च लाख रुपैया“ राशिको ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षयकोष’ स्थापना गरेको छ । मंगलबार काठमाडौं आयोजित समारोहमा फोनिज फोनिज यूकेकी अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज संघीय समिति नेपालका अध्यक्ष डण्ड गुरुङ र फोनिज युके पत्रकारिता पुरस्कारका संस्थापक सोनाम छिरिङ शेर्पाबीच सम्झौतापत्रमा हस्ताक्षर […]

Continue Reading

बेलायतमा नयाँ शक्ति र समाजवादी एकता

लिभु संवाददाता लण्डन— संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता भएसँगै प्रवासमा रहेका भ्रातृ संगठनहरूबीच एकता पहल अघि बढेको छ । बेलायतमा क्रियाशील नेपाली संघीय समाज युके र नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज युकेको समायोजन यही अक्टोबर २६ मा हुने भएको छ । दुई पार्टीबीचका शीर्षस्थ नेताबीच अक्टोबर ६ […]

Continue Reading