राष्ट्रगान लेखकका व्यथा
अमृत भादगाउँले शनिबार, १६ चैत २०७५, १० : २४ हाम्रो राष्ट्रगानका लेखक कसरी बाँचेका छन्? सरकारले सोध्नु पर्छ व्याकुल माइला अर्थात् प्रदिपकुमार राईलाई। उनी राष्ट्रिय व्यक्तित्व बनेको एक दशक भयो, उनले आफ्नो गरिमालाई ज्युँकात्युँ राखेका छन्। इमान्दारीले आफ्नो उचाइ झन् बढाएका छन्। त्यसैले नेपाली नागरिक उनलाई ‘जिउँदो विभूति’का रूपमा आदर गर्छन्। उनको गीत ‘सयौं थुँगा फूलका […]
Continue Reading