कोसेली – लाहुरेलाई पानी पतिया ‘शुद्ध खाना १५ गाँस खानू’ इतिहास
मंसिर २१, २०७६ राजकुमार दिक्पाल नेपाल र अंग्रेजबीच युद्ध भएरै छाड्यो । नेपाली सेनाले राष्ट्रभक्तिका साथ वीरतापूर्वक लडे तापनि ब्रिटिस सैन्य शक्ति र कूटनीतिक चातुर्यका अगाडि अन्ततः नेपाल सुगौली सन्धिमा खुम्चनुपर्यो । तर, १८७१–७२ को नेपाल–अंग्रेज युद्धले नेपालीको वीरताको शौर्य भने प्रदर्शन गरायो । सीमित स्रोत र साधनबाट पनि अंग्रेजलाई राम्रैसँग टक्कर दिएपछि अंग्रेजहरू नेपालीहरूलाई आफ्नो सेनामा भर्ना […]
Continue Reading