पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर रहेनन्

अतुल मिश्र काठमाडौँ — पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ । उनको दिउँसो २ बजेर ४ मिनेटमा कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ । तुलाधरलाई मस्तिष्कघात भएपछि ६ गते शुक्रबार […]

Continue Reading

चोरीको गाडी लिएर भाग्दैगर्दा खुशी लिम्बु M23 मा पक्राउ

‘अर्काको गाडी चोरेर भाग्दै गरेकोमा’ आज बिहानै सात बजेतिर मलाई गरें Sussex Police ले Gatwick Airport नजिकै गिरफ्तार गर्यो । सन् २००५ देखि आज पहिलो पल्ट प्रहरीको हतकडीको अनुभव गरें। घटना किन र कसरी भयो ? गएको अक्टोबर महिनाको २३ तारिख लिभरपूल स्ट्रिट (Liverpool Street) नजिकैको ब्रीक लेनमा बिहानै आफ्नो गाडी पार्क गरें । उक्त […]

Continue Reading

तिहार लक्षित गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी

लिभु संवाददाता ललितपुर– गोदावरी फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । नेपालीको दोस्रो चाड तिहार लक्षित गरी ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहीबार उदघाटन गर्नुभएको हो । प्रदेश सरकार, प्रदेश नं. […]

Continue Reading

गोर्खा सैनिकमाथिको विभेद अन्त्य गर्न वार्ता टोली गठन माग

काठमाडौँ — गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि वार्ता टोली गठन गरी चाँडै कूटनीतिक पहल गर्न माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले नेपाल र बेलायत सरकार तथा गोर्खा सैनिकबीचको सहमतिअनुसार वार्ता समिति बनाउन ढिला गरेकोमा आपत्ति जनाउँदै तत्काल कूटनीतिक पहल थाल्न नेपाल सरकारसँग माग गर्नुभएको […]

Continue Reading

मानेभञ्ज्याङ्ग गाउपालिकामा तालिम सञ्चालन हुदै

लिभु संवाददाता ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक (सिटिईभिटी) अन्तर्गत बालीविज्ञान सम्बन्धी तालिम सन्चालन गरेको छ । सिप र क्षमतालाई अभिवृद्धि गर्नको लागि उक्त तालिम मानेभञ्ज्याङ्ग स्थित ५ वडामा सञ्चालन गरेको हो । प्राविधिक विषय सम्बन्धी तालिम सञ्चालन गरेपछि ज्ञान र सिप बढ्दै जाने भएकोले तालिम सञ्चालन गरेकोे मानेभञ्ज्याङ्ग गाउँपालिकाका वडाअध्यक्ष रामकुमार राईले बताए […]

Continue Reading

लोकवार्ताको राष्ट्रिय सम्मेलन भोजपुरमा

लिभु संवाददाता भोजपुर । लोकवार्ता परिषद्, नेपालको आठौं राष्ट्रिय सम्मेलन भोजपुरमा हुने भएको छ । सम्मेलनको विषयमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । लोकसंस्कार र संस्कृतिको अध्ययन र अनुसन्धान गर्ने देशभरका विज्ञको उपस्थिति रहने सम्मेलन आगामी १३–१५ कात्तिकसम्म हुने परिषद्का केन्द्रीय सचिव डा. भक्त राईले बताए । सम्मेलनमार्फत लोक संस्कार संस्कृति, विभिन्न बाजाको ज्ञान […]

Continue Reading

प्रज्ञा प्रतिष्ठानमा महिलाले नेतृत्व पाउला ?

काठमाडौँ — नेपालका भाषा र वाङ्मय क्षेत्र प्रबद्र्धनका निम्ति तीनवटा प्रज्ञा प्रतिष्ठान छन्– नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठान  । तिनले ललितकला, साहित्य, संस्कृति, इतिहास, दर्शन लगायतको सम्बद्र्धनमा काम गर्छन्  । नेपालका भाषा र वाङ्मय क्षेत्र प्रबद्र्धनका निम्ति तीनवटा प्रज्ञा प्रतिष्ठान छन्– नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा […]

Continue Reading

‘मि टु’ आवाजको एक वर्ष

सम्पादकीय वर्षौंदेखि लुकाइएका पीडा एकाएक पोखिन थाले के हुन्छ ? युगौंदेखि दमित आवाज एकाएक बोल्न थाले के हुन्छ ? अवश्य पनि विद्यमान सामाजिक मान्यताको जग हल्लिन थाल्छ। तथाकथित इज्जतदारहरूको मुकुन्डो उघारिन थाल्छ। प्रतिष्ठाको परिभाषा फेरिन थाल्छ। यस्तै मुकुन्डो उघार्ने आन्दोलन सुरु भएको आज एक वर्ष पुग्दैछ। ट्वीटरबाट सुरु भएको ‘ह्यास ट्याग मि टु’ अर्थात् ‘म […]

Continue Reading

विश्वकै लामो सामुद्रिक पुल

एजेन्सी जुहाई — चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरेका छन्  । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ  । २० अर्ब डलरको लगानीमा ९ वर्ष लगाएर बनाइएको यो पुल बुधबारदेखि खुल्ला हुनेछ । यसले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि हुने तथा यात्रा सहज हुने आँकलन गरिएको […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार शर्मा र पाण्डेलाई प्रदान

लिभु संवाददाता काठमाडौँ — नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशी दुई लाख रुपैयाँसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले विसं […]

Continue Reading