नयाँ शक्ति कोरियाको अध्यक्षमा जीवन निर्वाचित

लिभु संवाददाता सोल, कोरिया – नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनले जीवन साशङ्करलाई निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय महाअधिवेशन आयोजक समिति सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीको प्रमुख आतिथ्यमा सम्पन्न्न उक्त अधिवेशनले ५१ सदस्यीय कार्यसमिति र २१ सदस्यीय सचिवालयसमेत चयन गरेको छ । अबको निकास […]

Continue Reading

बाहिङ समाजमा व्याप्त लोककथा – धामी र वन झाँक्रेनीहरू

– मुगामाया बाहिङ उहिले एउटा गाउँमा धामी र उसकी स्वास्नी बसेका थिए । बस्दै जाँदा उनीहरूको एउटी छोरी र दुई भाइ छोराहरू जन्मे । त्यो समयमा मान्छे र बनझाँक्रेनीहरू बराबरी थिए । बनझाँक्रेनीहरू दुई खालका थिए । एक खालको मान्छे खाने र अर्को मान्छे नखाने । बेलुकाको काम धामीकी स्वास्नीले गरिसकेपछि छोरा–छोरीलाई सुताएर उनीहरू सुत्ने […]

Continue Reading

उपराष्ट्रपति पुन स्वदेश फिर्ती

लिभु संवाददाता काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गरी सोमबार स्वदेश फर्किनु भएको छ । उहाँले भ्रमणको अवसरमा सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुका साथै द्विपक्षीय उच्चस्तरीय भेटघाट र विभिन्न ऐतिहासिक, सांस्कृतिक र व्यापारिक महत्वका स्थानहरूको अवलोकन गर्नु भएको थियो । ‘समग्रमा […]

Continue Reading

युद्धसाहित्यका साथमा कवि गणेश राई

लिभु संवाददाता बेलायत– कलात्मक भैकन पनि कविताका स्रोता पाउन सजिलो छैन । त्यसैले त कविता सुन्नु परेमा यातना ठानिन्छ यदाकदा । तर शनिबार युकेको हाई वेकोम्बमा आयोजित कार्यक्रमको माहौल भने युद्ध कविताले स्तभ्द बनायो । कविता वाचन हुँदैजाँदा दर्शक कतिबेला उत्तेजित हुन्थे,कति बेला भावुक हुन्थे आँसु बगाउँदै । कविता सुनाउँदै थिए कवि एवं उपन्यासकार गणेश […]

Continue Reading

१०० वर्ष टेकेपछि राष्ट्रकवि माधव घिमिरे

गणेश वाम्बुले राई काठमाडौं– कर्मले आयु महान् बनाउँछ । त्यही आयु लिएर १०० वर्ष टेक्नु भएको छ– राष्ट्रकवि माधवप्रसाद घिमिरे । शतायु पाउनु आम मानिसका निम्ति आफैंमा अनौठो हो । राष्ट्रभाषाको श्रीवृद्धिमा आजीवन सुम्पिने व्यक्तित्वले त्यो आयु पाउनु नेपालीकै निम्ति गौरवको विषय हो । माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा […]

Continue Reading

दशैंको साइत सार्वजनिक

रासस काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले […]

Continue Reading

संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखद – उपसभामुख

लिभु संवाददाता काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाका समितिहरुमा ६० प्रतिशत महिलाले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिनुभएको छ । काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुखभएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘लैंगिक प्रतिनिधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला […]

Continue Reading

उपराष्ट्रपतिज्यूको यिपिन भ्रमण

नेपाली विद्यार्थीसँग अन्तरक्रिया लिभु संवाददाता यिपिन, सिचुवान– चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गर्नुभएको छ । यिपिन पोखरासँग असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ सहर हो । ५५ लाख ६० हजार जनसंख्या भएको यिपिनलाई रक्सी र […]

Continue Reading

उपराष्ट्रपतिसँग सिपिसी सिचुवान प्रान्त सचिव शिष्टाचार भेट

लिभु संवाददाता छेन्दु, चिन– चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिसँग सिपिसीका सिचुवान प्रान्त सचिवले स्थानीय समय अनुसार आज (शुक्रबार) विहान ९ बजे शिष्टाचार भेट गर्नुभएको हो । भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभयो । उहाँले […]

Continue Reading

उपराष्ट्रपतिद्वारा चीनमा संबोधन

लिभु संवाददाता छेन्दु, चीन– १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई संबोधन गर्न आउनुभएका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले बेल्ट एण्ड रोड सम्बद्ध राष्ट्रहरुको व्यवसायिक सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गर्नुभएको छ । उहाँले बिहीबार दिउँसो सो सम्मेलनलाई संबोधन गर्नुभएको हो । उहाँले सम्बोधनको क्रममा चिनियाँ लगानीकर्ता र विआरआई सम्बद्ध राष्ट्रका व्यवसायिक प्रतिनिधिहरुलाई नेपालमा लगानीका […]

Continue Reading