रामकर राई फुम्लाचोको चुला सम्बन्धी वाम्बुले भाषामा रचना

‘वाम्बुलेङा फुचुल’ सारिरिरि सोचो मोचो नाक्सोबाना ङाबुचो बाम्मे फुचुल डिवा सोचो मोचा कुरुमि मुक्तुमि बाम्मे फुचुलगोत्ना चिचिलुङ बोबोलुङ खुवालुङ ख्व्राम्साक वाखाराइसाक बाम्मे सिङजिखिम, लुङजिखिम खाटिक्चो इकुसि खातासि साख्रामसिङ बाम्मे आरलाखा भारलाखा नामाला सारु ड्वाखाला सारु बुलोरि आल्वाम्से बाम्मे ह्याबुल्चो ह्याबुल्मे बुलुमे र्वाम्दि तापु उपो आम पिलुम्बाल्वास बाम्मे साज्याम्फु खारज्याम्फुङ खाचिलो सुनादौरुम रुपादौरुम प्ल्यास्साख्वा सारढ्याम्फु खारढ्याम्लो […]

Continue Reading

लुङ्खीम गाउँ र भाषा प्रेम

भीम गौतम भाषाहरुको अध्ययन अनुसन्धानको क्रममा यसपटक नेपालमा बोलिने भाषाहरुमध्ये राइ/किरांत समुहको लुङ्खीम भाषिक समुदायको स्थलगत अध्ययन गर्ने मौका जुर्‍यो। एथ्नोलग २०१२ र अन्य अनुसन्धानवाट लगभग मृतप्राय भएको यो भाषाको अनुसन्धानमा भाषा आयोग नेपालले त्रिभुवन विश्वविध्यालयको भाषाविज्ञान केन्द्रीय विभागलाई जिम्मा दिएको थियो। दसैँ टिकाको लगत्तै म र डा. तारामणि राई भोजपुरको उत्तरी सिमानामा पर्ने लुङ्खीम […]

Continue Reading

उदय जिज्ञासु राईको वाम्बुले भाषामा मुक्तक

(१) आँ ल्वासु पाल्चुर्सिम, त्यावाए क्वाल टस्स्या दे–म ! इल्वास ग्लोफुसिम इल्वाङ त्यावाए क्वाल टस्स्या दे–म ! मुयोस् काबु पौम इम उपोख्वा आचुलाइ तिवाए चोडिचा जोकुर्चा उइसिमसिम त्यावाए क्वाल टस्स्या दे–म ! (२) सोल्याम किनुख्वा योर स्वानुल त्वाम ताङताङसे प्रे–म ! इल्वाङ जुमजुम जोसेइ क्वानुल त्वाम ताङताङसे प्रे–म ! इ स्वानढ्वाम इ ङाइल्वा आमा बाक्च्वा […]

Continue Reading

‘सुम्निमा’ चलचित्र टोलीलाई सम्मान

लिभु संवाददाता काठमाडौं– नेपाली चलचित्रको इतिहासमा पृथक धारलाई लिएर किरात मुन्धुममा आधारित चलचित्र ‘सुम्निमा’का कलाकार, प्राविधिकलगायतलाई सम्मान गरिएका छन् । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले मंसिर १ गते राजधानीमा आयोजित एक समारोहबीच सम्मान प्रदान गर्नुभएको हो । सम्मानितहरुमा चलचित्रका निर्देशक चन्द्र वाम्बुले, कथा लेखक तथा कलाकार प्रवीण पुमा, नायिका प्यारी राई, नसहनायिक जितुका वाम्बुले राई, दैया […]

Continue Reading

कोरियामा नेपाली सम्पर्क समितिले रजत जयन्ती मनाउदै, सामाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने

लिभु संवाददाता, सोल, दक्षिण कोरिया । कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिले संस्था स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो । रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका नेपाली सन्देश प्रकाशन गर्नुका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण […]

Continue Reading

वाम्बुले कविता गोष्ठीको प्रमुख अतिथि प्रसिद्ध कवि मुकारुङ

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता गोष्ठीमा प्रसिद्ध कवि तथा प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्य रहने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं वार्षिकोत्सवको अवसरमा ओखलढुंगाको मानेभन्ज्याङ बजारमा यही मंसिर २० गते हुनेछ । वाम्रास केन्द्रीय कार्यसमितिको कात्तिक ३० गते सम्पन्न बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव जीवन हाताचो राईले […]

Continue Reading

माझकिरातमा लोकवार्ता

समाज हेर्ने सानो खटप्वाल छ । चिहाउँदा देखिन्छ– रंगीबिरंगी । ‘बाँचुन्जेल हाँसखेल, मरेपछि तास खेल’ यसो भनिदोरहेछ, दार्जिलिङतिर । दार्जिलिङस्थित सेन्टजोसेफ स्कुलकी अध्यापिका डा. राधा शर्माले ‘मृत्युपछिको लोकाचार’ शीर्षक कार्यपत्रमा त्यहाँको जनजीवनबारे फेहरिस्त बताइन् । मान्छेको चोला उठेपछि घरमा एकरात राखिन्छ । मर्दा र पर्दाका साथ दिने छिमेकीहरु हुन्छ । भोलिपल्ट मलामीले लासलाई घाटमा पुर्‍याएर […]

Continue Reading

डाक्टरसा’बहरूसँग खप्तड यात्रा

व्याकुल माइला कुनै समयका कवि, अमृत भादगाउँले पछिल्लो दशक पर्यटन साहित्य तथा पत्रकारिता क्षेत्रमा एक अब्बल पत्रकारको रूपमा लोकप्रिय छन्। मृदुलताका कुवेर प्रियमित्र अमृतजीले मलाई आफूसँगै पर्यटन प्रवर्द्धनको उद्देश्यले टिम तथा कार्यक्रम मिलाएर कहिले रारा ताल, कहिले तनहुँ त कहिले लमजुङतिरको यात्रामा लानुभएको क्षण मेरो जीवनका नबिर्सिने सुखद् पल हुन्। पछिल्लो पटक खप्तड यात्राको मौका […]

Continue Reading

बेलायतमा भाइटिका

जेबी राई विशेष धन्यवाद बेलायत बासी वाम्बुले दिदी-बहिनीहरुलाई ! पहिला उँबुमा मेरो मावली बजुले तान बुन्दै गर्नु हुँदा (साम्फा प्रोसाङ बा:लो) खत्री गाँउको एक जना खत्रेनी बजु आइपुग्नु भएछ । “रैनीहरुको सीप जिवै (शरिर) भरी, खसिनीहरुको सीप बारी भरी” भन्नु भयो रे । अनि बजुले सोध्नु भएछ “कसरी बज्यै ?” तपाईहरुले बुनेको कपडा जिउ भरी […]

Continue Reading

फाल्गुनन्दका नाममा फाटो

अर्जुनबाबु माबुहाङ काठमाडौँ — २०२१—२३ सालताका इलाम गौंडाभित्र पर्ने लिम्बू गाउँहरूमा किपटबारे अध्ययन गरेका ब्रिटिस समाजशास्त्री लिओलन काप्लानले आफ्नो पुस्तकमा लेखेका छन्, ‘बाहुनले लिम्बूको संस्कार बाहुनकै तरिकाले ग्रहण गरे तर लिम्बूले बाहुनको संस्कार ग्रहण बाहुनकै तरिकाले गरे । गाउँघरमा बाहुनी बज्यैलाई ‘बाँदर देउ’ लाग्यो भने उनी लिम्बू देवारी फेदाङमाकहाँ घरै पुगेर झारफुक गराउँथिन् । लिम्बूले भने सत्यनारायण […]

Continue Reading