नेपालको स्तरोन्नति गराउन प्रधानमन्त्री ओलीको आह्वान

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकासशील राष्टकमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तर्राष्टिकय समुदायलाई सहयोगको आह्वान गर्नुभएको छ । संयुक्त राष्टक संघको महासभामा सहभागी हुँदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्लाएक्लै भेटमा यस विषयलाई आफूले गम्भिर रुपमा उठाएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । दुई साता लामो अमेरिका […]

Continue Reading

मायाको चेक सार्वजनिक

लिभु संवाददाता भक्तपुर– युवा गायक कपिल कसपालको गीति अडियो भिडियो ‘मायाको चेक’ आज सार्वजनिक गरिएको छ । रफत सञ्चार क्लबमा बिहीबार मायाको चेक गीत यूनिटले पत्रकार सम्मेलनको आयोजना गरी गीत सार्वजनिक गरेको हो । गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा रहनु भएकी सन्ध्या बुढा (काउली बुढी) को समेत […]

Continue Reading

किराया युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा साम्पाङ

विद्रोही साइँला/अञ्चल रार्इ युएई- किरात रार्इ यायोखा साखा युएइको सातौं अधिवेशन दुबइ स्थित लस्सी हाउसमा २८/०९/०१८ शुक्रबार सम्पन्न भएको छ । यसै संस्थाका अध्यक्ष हर्क जंग किरातीको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महा सङ्घ युएइका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिंग तामाङको प्रमुख आतिथ्यामा सम्पन्न यस अधिवेशनमा विभिन्न जातीय सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संस्थाका महासचिव […]

Continue Reading

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दैै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा—आमाको कदर […]

Continue Reading

विश्व मुटु दिवश २०१८ – “हाम्रो प्रण; स्वस्थ्य मुटु”

डा युवराज लिम्बू अघिल्लो शताब्दीको उत्तरार्ध देखि आज सम्म विश्वमा मानव मृत्युको निरन्तर रुपमा पहिलो कारण मुटुरोग नै हो l मानव मृत्युको पहिलो कारण बनेको मुटुरोग सम्बन्धि उचित जनचेतना जगाउने उद्देश्यले सन् २००० बाट “म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ” ( I love my heart, let it beat) भन्ने नारा सहित प्रत्येक वर्ष […]

Continue Reading

कोरियामा कलाकार मोडल सीता राई सम्मानित

लिभु संवाददाता, सोल, कोरिया । कोरियन महान चाड छुसकको अवसरमा आयोजित न्यु भिजन साँगितिक सौगात कार्यक्रममा प्रस्तुति दिन कोरिया आईपुगेकी कलाकार तथा मोडल सीता राईलाई किरात राई यायोख्खा बुसानले सम्मान गरेको हो । न्यु भिजन ग्रुपले कोरिया किम्हेस्थित मुन्ह्वाछेयुग्वान हलमा उक्त साँगितिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमपश्चात किरात राई यायोख्खाले सम्मान तथा बिदाई कार्यक्रमको […]

Continue Reading

कविता – म वाम्बुले बुहारी

-लोचन ज्योति चाम्लिङ म वाम्बुले बुहारी मलाई हतार छ मेला पात भन्दा पनि भाषा सिक्नु हतार छ रितीरिवाज गर्नु हतार छ बिशेष त आफु सिकेर नयाॅ पुस्तालाई सिकाउनु हतार छ ! लिब्जु उपोलाई साक्षी राखेर वाम्बुले भाषा बोल्नु छ वाम्बुले भेषभुषा लगाउनु छ ढ्वाङकुम पुज्नु छ सेसा न्वागी गर्नु छ खाउमो खाउमो सिली नाच्नु छ […]

Continue Reading

बहस – गोर्खा आन्दोलनको चुरो कुरो

नरेश काङमाङ राई भीसी पदक विजेता लछुमान गुरुङलाई गल्लावालले बाटोमै पक्रेर जब्बर्जस्त भर्ती लगाए। त्योबेला उनको उचाइ, छाती, तौल केही पुग्दैनथ्यो। सेनामा हुनुपर्ने मापदण्डविपरीत नै भर्ती गराइएका थिए उनी। पाँचथर, आङ्नाकी शान्तिमाया लिम्बूले दोस्रो विश्वयुद्ध लड्न गएका लोग्नेलाई जीवनको अन्त्यसम्म पर्खिरहिन्। तर, उनका श्रीमान बाबुराजा कहिल्यै घर फर्किएनन्। ओखलढुंगाका इन्द्रबहादुर राईलाई दोस्रो विश्वयुद्ध लड्दालड्दै गोली […]

Continue Reading

पुस्तक – फोकल्यान्ड डिस्कोर्स

सुरेश हाचेकाली बेलायतीहरूको साम्राज्य विस्तारको अभियानबाट परोक्ष रूपले नेपाल पनि अछूतो रहेन। भौगोलिक रूपमै नेपाल शासित र अतिक्रमित नभए पनि नेपालका शासकहरूले अंग्रेजको चाकडीस्वरूप नेपालका युवा विशेषगरी मंगोलियन युवालाई ब्रिटिस सेनामा भर्ती गराएर साम्राज्यवादी परियोजनाअन्तर्गत संसारका विभिन्न ठाउँमा भएका त्रासद युद्धमा होम्ने वातावरण सिर्जना गरे। यसै क्रममा पूर्वी पहाडको खोटाङ जिल्लामा जन्मिएका गणेश राई पनि […]

Continue Reading

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

दिनेशजंग शाह न्यूयोर्क — प्रधानमन्त्री केपी ओली ७३ औं राष्ट्रसंघीय महासभाको क्रममा सोमबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित रिपेप्सनमा सहभागी भएका छन् । अमेरिकी राष्ट्रपतिले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मान स्वरुप, रिपेप्सन गर्ने चलन छ । यसैक्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेट गरेका छन् । प्रतिनिधीमण्डलका एक सहभागीका अनुसार ओलीले […]

Continue Reading