आठपरिया राई भाषामा पीएचडी प्रा.डा. न्यौपाने

प्रदीप मेन्याङ्बो काठमाडौँ — लगातार ४६ वर्षसम्म शिक्षण पेसा गरेर त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षअघि अवकाश पाएका प्राध्यापक डा. टंकप्रसाद न्यौपाने अचेल सेतै फुलेको कपाल छोप्न कालो भादगाउँले टोपी लगाउन थालेका छन् । शब्दमा ‘अवकाश प्राप्त’ भए पनि न्यौपानेमा थकान देखिन्न, उनी अनवरत छन् । काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक […]

Continue Reading

एकतासँगै घोषणा भयो– नेपाल कम्युनिस्ट पार्टी

लिभु संवाददाता काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रम सुरु भएको छ । बिहीबार (२०७५ जेठ ३ गते) काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा घोषणा भएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनुअघि दुई नेकपा एमाले र माओवादी केन्द्रबीच संयुक्त तालमेल (६० र ४० प्रतिशत)का आधारमा […]

Continue Reading

मातृभाषा पत्रकारिताको पक्षमा १० बुँदे घोषणापत्र जारी

लिभु संवाददाता काठमाडौं– नेवाः पत्रकार राष्ट्रिय दबूले ‘संघीय संरचनामा सञ्चार, मातृभाषा पत्रकारिताको आधार’ निर्माणका निम्ति १० बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संयोजनमा राजधानीमा सम्पन्न मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलनको निचोडलाई लिएर बिहीबार घोषणापत्र जारी गरेको हो । दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले सम्मेलनमा प्रस्तुत गरिएको २६ वटा भाषिक पत्रकारिता […]

Continue Reading

घाम र जून कृति विमोचन

सुरेन्द्र इङ्नाम बेलायत– कवयित्री नानु रानाको कविता संग्रह ‘घाम र जून’ सार्वजनिक गरिएको छ । बेलायतको स्विन्डन कम्यूनिटी हलमा १२ मे २०१८ का दिन विश्व नेपाली साहित्य महासंघ, वेस्ट यूके शाखा गठन समारोहमा पुस्तक विमोचन गरिएको हो । स्विन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णुप्रसाद गुरुङ प्रमुख अतिथि तथा विशेष अतिथि विश्व नेपाली साहित्य […]

Continue Reading

प्रम ओलीद्वारा साँसद लामछिानेको स्वास्थ्यलाभको कामना

लिभु संवाददाता काठमाडौं,बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रदेशसभा साँसद हरीशरण लामिछानेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । भक्तपुर क्षेत्र २ प्रदेश ख का सांसद लामिछाने राजधानीको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ । हिजो दिउसो एक्कासी लामिछानेको रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको थियो । लामिछानेलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री […]

Continue Reading

त्रिवि लगायत विश्वविद्यालयमा लोकवार्ता पढाइ हुने

लिभु संवाददाता काठमाडौं– नेपालीमा बोलिने भाषा, संस्कृति, लोकपरम्परालगायत समग्र जनजीवनको अध्ययन, अनुसन्धानका निम्ति त्रिभुवन विश्वविद्यालय अरु विश्वविद्यालयमा पठनपाठन व्यवस्था गर्ने घोषणा गरिएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाज (नेपाल फोकलोर सोसाइटी)ले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलनको समापन समारोहमा दुई बु“दे काठमाडौं घोषणापत्र–२०१८ जारी गर्दै उक्त जानकारी गराइएको हो । त्यसैगरी लोकवार्ता विषयलाई प्रवद्र्धन […]

Continue Reading

प्रधानमन्त्री ओली चाँडै चीन भ्रमणमा जाने

लिभु संवाददाता काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमण गर्ने संसदलाई जानकारी दिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोदीको भ्रमणका विषयमा आइतबार संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले उक्त जानकारी गराउनु भएको हो । प्रधानन्त्री मोदीको भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । भारतले नेपालको सहयोगका […]

Continue Reading

भारतीय प्रधानमन्त्री मोदीमय नेपाल

लिभु संवाददाता काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालमा तेस्रो पटक दुई दिने नेपाल भ्रमणमा आउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा शुक्रबार बिहान साढे १० बजे नेपाल भ्रमणमा आइपुग्नु भएको हो । उहाँ शुक्रबार एयर इण्डियाको विशेष बिमानबाट प्रदेश नं.२ को राजधानी जनकपुर एयरपोर्टमा उत्रिनु भएको थियो । प्रधानमन्त्री केपी ओलीले […]

Continue Reading

कवि दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार, राईलाई पत्रकारिता

लिभु संवाददाता काठमाडौं — नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पु¥याएबापत् वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार २०७५’ प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष बैरागी काइ“लाको अध्यक्षतामा बसेको बैठकले पुरस्कारको निर्णय गरेको हो । त्यसैगरी प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार–२०७५’ पनि घोषणा गरेको छ । […]

Continue Reading

पुस्तक परिचय: कारागारमा रहेका सांसद रेशम चौधरीको ‘टिकापुर घटनाको चिरफार’ पुस्तक

लिभु संवाददाता ‘उक्त आन्दोलनमा बालकमाथि भएको घटनाको लागि म क्षमा चाहन्छु तर सही र सत्यतथ्य रिपोर्ट नआइकन बालक मारेको निहुँमा जुन थारुहरुको घरसम्पत्तिमा छानीछानी आगो लगाउने, लुटपाट गर्ने कार्य गरिएको छ, यो सभ्य समाजको परिचय होइन ।’ – रेशम चौधरी काठमाडौं– सांसद रेशम चौधरी यतिखेर कारगारमा छन् । उनलाई राजनीतिक ज्यान मुद्धाको आरोपमा सजाय भोगिरहेका […]

Continue Reading