१२०औं जन्मजयन्ती : किरात इतिहासविद् मानसिंह चेम्जोङका बहुआयामहरु
प्रसङ्गवश : इमानसिंह चेम्जोङको १२०औं जन्मजयन्ती सन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा “बोलेको हावाले उडाउँछ, लेखेको अमर हुन्छ” भनेको कुराले लेखन र पतुराइ कुन बढी दीर्घकालीन हुन्छ भन्ने उनको अनुभव अभिव्यक्त गर्दछ । यसरी नै आयामेली साहित्यकार स्व. ईश्वर बल्लभको […]
Continue Reading