कतारमा रहनु भएका स्रष्टा राजुमान राईको वाम्बुले राई मातृभाषामा मनका कुराहरू : त्वामल्वाम योर–१

(राजुमान राई क्वाल वाम्बुले राडु तिमे । ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ उदयपुर द्याल ब्ल्याङ्खा टोलल्वा आङ कुडु तिमे । आङ्गु त्यापिपि कतारल्वा बाःम । आङ्गुख्वा राडुयोरल्वा आङ त्वामल्वाम योर ¥याक्सै इल्वाङ फेसबुकल्वा क्याप्सै पासै य्वामेइ बाःम । ‘थामपाराख् ति राडुयोर ब्लेपाच्चाम’ (एनिहाउ राढुयोर बचाऊ) देचो अभियानल्वा बाःम । आल्वा जनवरी, २०२० ल्वाङ मे […]

Continue Reading

दुबाईमा कार्यरत मुम्चे राई ‘बिद्रोही साइँला’को क्वारेन्टाइन अनुभव – ‘क्वारेन्टाइन बस्नु भनेको मन्द विष पिउनु हो’

मुम्चे राई ‘विद्रोही साइँला’   कोरेन्टिन् बस्दाको अनुभव चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि मेरो कम्पनी ड्राइ डक्स वल्र्ड दुबाई (A DP WORLD COMPANY GROUP ‘DRY DOCKS WORLD DUBAI’) मा पनि यसको निकै हल्ला चल्यो । तर यस रोगबाट बचन अपनाउनु पर्ने सावधानका कुराहरूको भने कुनै आधिकारिक सूचना थिएन  त्यो बेला […]

Continue Reading

कक्षा ७ की छात्रा निष्ठा राईको यात्रा संस्मरण : मेरो यात्रा– भाग १

  (कक्षा–७, सेन्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर) मेरो अन्तिम त्रैमासिक परीक्षा सकिन लागेको बेला हामी पाथीभरा मन्दिर जाने भन्ने सुनें । आमा, ठूलोबा र छेमाले कति धेरै रमाइला योजना बनाउनु भएको रहेछ । यी योजनाहरू सुनेर म मख्ख थिएँ । जाँच सकेर धरान जाने र त्यसपछि पाथीभरा जाने दिन गन्न थालें । त्यो दिन आउनै […]

Continue Reading

बुङ्वाखा पत्रिकाका सम्पादक राईलाई पितृशोक

लिभु संवाददाता काठमाडौं– बान्तावा राई भाषाको पत्रिका ‘बुङ्वाखा’ मासिकका सम्पादक पदम राईका पिता दलबीर राई (बान्तावा वालाहाङ)को ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको २०७७ वैशाख २९ गते सोमबार भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. २ रानिबास बाकबुकस्थित घरमा निधन भएको हो । १९९१ सालमा जन्मनु भएका स्वर्गीय राई लामा समयदेखि क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । […]

Continue Reading

कवि उदय जिज्ञासुलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

लिभु संवाददाता काठमाडौं । कवि उदय जिज्ञासु राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७६’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई साहित्य प्रकाशनले कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । २०५० सालदेखि […]

Continue Reading

पेशल राईको कविता ‘सुनौलो घाम’

सुनौलो घाम यो महामारीमा यो महासंकटमा कसैलाई नैतिकता लिलामी गरेर स्वार्थ पूर्ति गर्नु छ कसैलाई जवाफदेहिता कुल्चेर अभिलाषा सिञ्चित गर्नु छ मानवीय अस्तित्व कै प्रश्नमा पनि कसैलाई मानवता बेचेर वाहवाही कमाउनु छ । तर – तर मधेशको आफ्नै कथा छ यहाँ हिमाल र पहाडको आ–आफ्नै व्यथा छ यहाँ कसैलाई रोग छ कसैलाई भोक छ कसैलाई […]

Continue Reading

वाम्बुले राई भाषामा लकडाउन डायरी : उदयपुर द्यालल्वा क्वाल्वाङ यलम्बर

गणेश वाम्बुले राई त्याँसो २०७७ बैसाख २२ गते (सन् २०२० मे ४ तारिख) सोङबार तिम । कोभिड–१९ माहामारि द्यासानल्वाङ ज्वागै दुम्चो नेपाल सरकारख्वा देस लकडाउन पौमेइ फिबनिस (४२) दिन दुम्मे । कुडुगोताल लिबालिबा बाक्तिस बाकुमे । सोङबार त्याँसो कान्तिपुर दैनिक न्वा काठमान्डु पोष्ट पत्रिका ब्लामे । दुध ब्लाच्चो मुयोख्वा ब्लातिस बाःम । त्याँसो भ्यानि १० […]

Continue Reading

नेपालकै पहिलो पिएचडी गर्ने वडाध्यक्ष हरिराम सुवाल

हरिराम सुवाल बने पिएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष  न्यूजपोलार     बैशाख २१, २०७७, आइतबार बलराम प्यासी काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्नेधेरै तरशैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने […]

Continue Reading

इतिहास : तिखेदेवल मन्दिर परिसरमा रहेको शिलालेखको प्रतिलिपि लेखन सन्दर्भ

प्राज्ञ अमर तुम्याहाङ विषय उठान किरात वंशका राजा शस्कुहाङ वा शङ्खाहाङ भनी इतिहासकारहरूले उल्लेख गरेका शेसिकुहाङ किरात राजाले पाटनको तिखे गाउँमा उमा महेशको देवल मन्दिर बनाई त्यस देवल मन्दिरमा देवशीला राखेका थिए । त्यो देवल मन्दिर लिच्छिवि काल हुँदै मल्ल कालसम्म आइपुग्दा जीर्ण भएर रहेको अवस्थामा मल्ल वंशका राजा शक्ति सिंहले त्यसको जीर्णोद्धार गरे । […]

Continue Reading

शुभराज राई (काजी)को वाम्बुले भाषामा कविता

कोरोना जम -शुभराज राई (काजी) डुम्चाडा जाउमोस् डुम्बा डामेया कोभिड–१९ ओब्बेइ क्वारक्वारसोख्वा ग्यारचा स्वाम्चा डेमाख्वा वासड्वाम्फुल् चिवा पासाङा बाःमे फ्लुब्अ्वारनुङो ख्लिउमोस्याङा लुवासाम्सु डुम्चाम ङिमा बाःम ! आब्अ्वारनुङो वाइलिङमो डुम्चाम ङिमा बाःम ! कोरोना ओब्बेइ जमल्वाङ क्लिसेइ क्वाल ब्राममे साम ख्याब्साङ बाङ्म डाम्चो ड्अ्वामस्याङ जाःचो कुलि नाक्सो फुरिस राइचो इम गुम्सो नुम्बोम ग्यार्सिवा ब्अिम्सेइ फाकाल ग्यारसेइ […]

Continue Reading