चारजनालाई आदिवासी पत्रकारिता पुरस्कार

श्रावण २७, २०७६ काठमाडौँ — यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ कान्तिपुरकर्मी गणेश राईलगायत चार जनालाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा रेडियोतर्फ कौशल चेम्जोङ (उदयपुर), अनलाइनतर्फ राजबहादुर गुरुङ (कास्की) र टेलिभिजनतर्फ शोभा श्रेष्ठ (काठमाडौं) छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र फोनिजका अध्यक्ष डण्ड गुरुङले सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ […]

Continue Reading

बाँसुरीको धुनमा रमाउँदै किराती वाम्बुले

बिहिबार, १६ साउन २०७६, ०८ : ३३ |  श्याम राई काठमाडौं – नेपालको पूर्वी क्षेत्र आसपास रहेका किराती वाम्बुले राईहरूको बाँसुरी बजाउने प्रचलन हराउँदै गएको छ। यो प्रचलनलाई जोगाउन उनीहरूले साउन १५ मा बाँसुरी दिवस मनाउने गरेका छन्। लोक परम्परालाई संरक्षण गर्न वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले ‘बाँसुरी दिवस’ मनाउने चलनलाई यसवर्ष पनि निरन्तता दिएको छ। […]

Continue Reading

धुमधाम तेस्रो बाँसुरी दिवस

गणेश वाम्बुले राई ललितपुर– दुधकोसी र सुनकासी संगम आसपासका बस्तीमा साउन १५ देखि बाँसुरी बजाउने परम्परा छ । त्यही परम्पराको निरन्तरता दिंदै काठमाडौं उपत्यकामा रहेका किरातीले तेस्रो ‘बाँसुरी दिवस’ बुधबार मनाएका छन् । त्यसैगरी ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी गाउँमा समेत सामूहिक भेला भएर मनाएका छन् । कलाकार बडाजित राईको संयोजन रहेको दिवसमा बाँसुरीवादक जीवन राई, […]

Continue Reading

बाँसुरीको शक्ति

टिकाराम राई (टोक्सीपुम्ले माइला) यसपाली मैले मेरो छोराले ललितपुरको सेन्ट जेभिएर स्कुलमा नेपालभरिको हिज्जे प्रतियोगिता जुनिएर समुहमा सहभागीहुन लाग्दामैले म पढेको विद्यालय श्री राज्य लक्ष्मी विद्यालय उँवुलाई २०४६ सालमा जिल्ला स्तरमा भएको सांस्कृतिक कार्यक्रममा बाँसुरी बाद्येवाधनले जिल्ला स्तरमा प्रथम भएको र २०४८ सालको हिज्जे प्रतियोगितामा प्रथम भएको उधारण दिँदै राम्रोसंग पढन भनेर प्रेरणा दिंदै आएकोमा […]

Continue Reading

वाम्बुलेको पहिचान चाड ‘ढ्वाङ्कुमो’ र गायक राजेशपायल राई

गणेश वाम्बुले राई किराती वाम्बुले राईहरूको महान् चाड हो– ढ्वाङ्कुमो । २०७६ सालको ‘ढ्वाङ्कुमो’ तिथि मिथि साउन ३० गते बिहीबार परेको छ । यो पालि वाम्बुलेहरूले पहिलो पटक राष्ट्रिय कलाकारलाई लिएर नाचगान गराइदैछ । राजेशपायल राई भर्सटाइट गायक हुनुहुन्छ । उहाँको बहुमुखी प्रतिभाप्रति सिंगो नेपाली समुदायले गौरव गर्दछ । उहाँले भरखरै २२ वटा किराती भाषाहरूमा […]

Continue Reading

यसरी बन्यो, ३९ फिट अग्लो स्वालेवा स्तम्भ

गणेश वाम्बुले राई काठमाडौं– किरात प्रदेश ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्यालस्थित ड्याब्लोमटारमा वाम्बुले राईहरूको पहिचान स्तम्भ स्वालेवा निर्माण सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ सदस्य तथा वरिष्ठ कलाकार धनबहादुर याखा (धनु याखा)को नेतृत्व टोलीले स्वालेवालाई अन्तिम रुप दिएको हो । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको अगुवाईमा स्तम्भ निर्माण […]

Continue Reading

यलम्बर सङ्गीतको उपाधी अम्बिकालाई

लिभु संवाददाता खोटाङ असार–१४,  सामाजिक जागरण र संस्कृति संरक्षणका लागि आयोजना हुँदै आएको ‘यलम्बर सङ्गीत प्रतियोगिता–५’को उपाधी अम्बिका राईले जित्नुभएको छ । किरात राई सांस्कृतिक कलाकार संघले आयोजना गर्दै आएको प्रतियोगिताको उक्त श्रृंखलामा हलेसी तुवाचुङ नगरपालिका–१ का अम्बिका उत्कृष्ट बन्नुभएको हो । प्रतियोगिताको प्रारम्भिक छनौटमा परेका उत्कृष्ट १० गायन प्रतिस्पर्धीहरुबीच शनिबार ललितपुरस्थित जिल्ला समन्वय समितिको हलमा […]

Continue Reading

वाम्बुले कविता : हललौ हललौ

लिब्जु उपो निख्खो ब्अिमनिम बाःम आ ङाबुनाल्वाइ हिमनिम बाःम खडेरि ड्याल ¥याङगो ¥याङगो जोसिम बिन्ति पासै उनुबिल वार्सि फ्वाइसा बाङ्म । असार महिना उङ्गु हिलो माल्सा बाङ्म ड्याल ब्अुर्खा दुम्सा फुर्कु वाल्सा बाःम ओ ब्अिने कावातिड् जिउ पानिम्मे ङासि ख्वाकसा चुप्पा मालसा लिब्जु थान चोखो नितो पासाख् हललौ पासै सामा पुकाने । आम क्वाल पुर्खौलि […]

Continue Reading

खुल्यो, लिब्जु कलेक्सन

गणेश वाम्बुले ललितपुर । किरात वाम्बुले राईहरुको सांस्कृतिक पहिचानलाई लिएर ‘लिब्जु कलेक्सन’को शुभारम्भ भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल कृष्णमन्दिरसँगै उक्त कलेक्सन केन्द्र स्थापना गरिएको हो । किरात वाम्बुले राईहरुको उत्पत्ति थलो ओखलढुंगा जिल्ला दक्षिण मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ र ३ को शिरमा रहेको पहाडको नाम लिब्जु हो । लिब्जु वाम्बुले राईको […]

Continue Reading

वाम्बुले राई भाषाको पाठ्यक्रम प्रारम्भिक खाका

वाम्बुले राई शिक्षक समाज (वाराशिस)को आयोजनामा २०७३ जेठ १४ देखि १८ गतेसम्म ‘वाम्बुले राई शिक्षकलाई मातृभाषा र किरातलिपि प्रशिक्षण’ (राष्ट्रिय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १ को पाठ्यक्रम पाठ्यपुस्तक निर्माण) गोष्ठी ओखलढुंगाको मानेभन्ज्याङ–४ स्थित श्री भगवती उच्चमाविको सभा हलमा सम्पन्न भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजना गरिएको गोष्ठीमा वाम्बुले राई समाज […]

Continue Reading