राजाको अलपत्र योजना
रेवतीरमण खनाल काठमाडौँ — छयालीस सालको राजनीतिक परिवर्तनपछि मैले संवैधानिक भएका राजा वीरेन्द्र धेरै नै एक्लो परेको अनुभव गरेंँ। संविधान निर्माण आयोग आफ्नै काममा व्यस्त थियोरु। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भने अञ्चलाधीशहरूलाई खारेज गर्ने, पशुपति क्षेत्र विकास कोष तथा लुम्बिनी विकास कोष, सामाजिक कल्याण परिषद्को अध्यक्ष र अन्यत्र पनि राजसंस्थासँग नाम जोडिएका संस्थाबाट राजपरिवारका नाम हटाउने […]
Continue Reading